विशेष
रघुगंगामा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी २० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । शनिवार गाउँपालिका स्तरीय पार्टी कमिटीको कार्यालय मौवाफाँटमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय... पुरा पढ्नुहोस
भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका शेयर सदस्यलाई अभिमुखीकरण
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका संरुथाका शेयर सदस्यलाई अभिमुखीकरण गरिएको छ । शनिवार सहकारीले शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखीकरण गरेको हो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) का फिल्ड कार्यक्रम अधिकृत... पुरा पढ्नुहोस
बेनीमा नृत्य प्रतियोगिता : शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
बेनी २० फागुन । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा जिल्ला स्तरीय शिक्षक र विद्यार्थीको नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शिक्षक तर्फ बेनी सामुदायिक माविका शिक्षकहरु प्रथम भएका छन् । त्यसैगरि शिख माविका शिक्षक हेमा पुर्जा द्धितिय र पाउद्धार माविका शिक्षक सरिस्मा तिलिजा तृतीय हुन... पुरा पढ्नुहोस
बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
बेनी, २० फागुन : म्याग्दी सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिका –२ र ३ नम्बर वडा समेटिएको बगरफाँटलाई जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु भएको छ । पर्वत बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले सडक बगाएपछि विगत दुई बर्षदेखि बगरफाँटबासी सडक सुविधाबाट बञ्चित बनेका थिए । बगरफाँटबासीको समस्यालाई... पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
पिप्ले, २० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ । समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको लागि पाठेघरको मुखको क्यान्सर (भिआइए)... पुरा पढ्नुहोस
कुहुँमा सार्वजनिक सुनुवाईः विषयगत शाखाको सेवालाई प्रभावकारी बनाउन आग्रह
- 2 बर्ष, 4 महिना अगाडि
- १९ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी १९ फागुन । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा शुक्रवार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले... पुरा पढ्नुहोस
दुर्गममा तीन दशक विताएका प्रअलाई पूर्वविद्यार्थीको नगद रु १ लाख पुरस्कार
- 2 बर्ष, 4 महिना अगाडि
- १९ फाल्गुन २०७९, शुक्रबार
कमल खत्री बेनी, १९ फागुन । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशक समय अध्यापन गर्नुभयो । विज्ञान बिषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा वि.स. २०५० सालमा म्याग्दी आउनुभएका आलमलाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट... पुरा पढ्नुहोस
म्याग्दीमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर
- 2 बर्ष, 4 महिना अगाडि
- १९ फाल्गुन २०७९, शुक्रबार
बेनी, १९ फागुन । म्याग्दीमा विकास निर्माणका योजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती हुँदा विकास बजेट खर्च न्यून भएको छ। स्थानीय सरकारका साथै संघ र प्रदेश सरकार मार्फत सञ्चालन हुने विकास निर्माण योजनाहरुको कार्यान्वनयमा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन फितलो देखिएको हो । चालु आर्थिक वर्ष २०७९/८० को साढे सात महिनामा संघ सरकार तर्फ... पुरा पढ्नुहोस
बेनीमा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु
- 2 बर्ष, 4 महिना अगाडि
- १८ फाल्गुन २०७९, बिहीबार
बेनी १८ फागुन । नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकामा बिहिबारदेखि ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान शुरु गरेको हो । बेनी स्थित पार्टी कार्यालयमा भएको नगर कमिटिको बैठकले वडा... पुरा पढ्नुहोस
सडक मावन ब्यवस्थापन तथा उद्वार सम्वन्धी बेनीमा सरोकारवाहरुसंग अन्तरक्रिया
- 2 बर्ष, 4 महिना अगाडि
- १८ फाल्गुन २०७९, बिहीबार
म्याग्दी, १८ फागुन । बेनीमा सडक मानव ब्यवस्थापन तथा उद्वार राहतका लागि म्याग्दीका सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । सामाजिका विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको सयुक्त आयोजनामा जिसस सभाहलमा सडक मानव ब्यवस्थापन र उद्वार सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको थियो ।... पुरा पढ्नुहोस