विशेष

बाढी पहिरोले सडक सकस

म्याग्दी, ८ भदौ । अब्यवस्थित सडक खन्ने, सडक सुरक्षामा ध्यान नदिने र बाढी नियन्त्रण र पहिरो रोकथाम नहुँदा म्याग्दीका सडक क्षत विक्षत बनेका छन् । महिनौदेखि मुख्य र ग्रामिण सडकहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा जनजिवन प्रभावित बनेको छ । खासगरि म्याग्दीमा मुख्य सडक मानिने बेनी–जोमसोम र बेनी– दरबाङ सहित... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको विकास र सम्भावना तथा चूनौतिको अबस्था (भिडियो सहित)

म्याग्दी ७ भदौ । म्याग्दीको बेनी नगरपालिकाको बृत्तचित्र । नगरपालिकाको विकास, र सम्भावना तथा चुनौतिको अबस्थालाई वृत्तचित्रमा समेटिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले बृत्तचित्र तयार पारेको हो । https://www.youtube.com/watch?v=49rfVTfz09E   नगरपालिकाको १० वटै वडामा रहेको पर्यटन, कृषि, पशुपालन लगायतको सम्भावना र अबस्था तथा शिक्षा, स्वास्थ्य, विकास निर्माणको... पुरा पढ्नुहोस

गलकोट सव स्टेशन पुन सुचारु: दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो

थम्मन थापा बागलुङ भदौ ७  । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ । अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा सव... पुरा पढ्नुहोस

सडकको राजश्व ब्यक्तिबाट उठाउँदै

धिरन खत्री म्याग्दी, ३ भदौँ । गाउँमा विकास रुपमा सडक भित्रियो। सडक ब्यक्तिगत जग्गामा खनियो । सडक खनेको ब्यक्तिको जग्गा सार्वजनिक सम्पति भईसक्यो । तिन तहको सरकार र मालपोत कार्यालय मिलेर सडक कति छ, ब्यक्तिको जग्गा छुट्याउने छुट्याउने प्रक्रियामा सरकार लागेको देखिदैन् । नगर र गाउँपालिकाले लगतसम्वन्धी कार्यविधि, मालपोत कर... पुरा पढ्नुहोस

५३ बर्षदेखि भेडाबाख्रा पालनमा जगत भण्डारी (भिडियोसहित)

  म्याग्दी, १ भदौँ । चाडपर्व, झरीबादल, हिमपात जस्तो अवस्थामा पनि भेडाबाख्राको साथमा रहेर जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका जगत भण्डारी दैनिकी भेडाबाख्रा गोठमा वितेको छ । भण्डारीले ५३ वर्षदेखि भेडाबाख्रा पाल्दै आएका छन् । भण्डारीका छोरा गोपाल भण्डारीले गोठालासहित ३५० भन्दा भेडाबाख्रालाई जंगलमानै दिनमा... पुरा पढ्नुहोस

सिलाईकटाईबाट धनबहादुर परियारको जिविकोपार्जन

म्याग्दी, २९ साउन । परम्परागत सिलाईकटाईबाट जिविकापार्जन गरेका दलित समुदाय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा पेशामा चुनौती बढेको छ । नयाँ पुस्ताले आधुनिक डिजाईन र फेशन खोजपछि परम्परागत प्रविधिबाट कपडा सिलाएर जिविकापार्जन गरेकाहरु जोखिममा परेका हुन् । दलित जातिहरूले गर्दै आएको पछिल्लो समय आर्थिक रूपमा सक्षम दलितसंगै अन्य जातिका नागरिकले... पुरा पढ्नुहोस

पहिरोले क्षतविक्षत मराङको पीडा

    म्याग्दी, २६ साउन । धौलागिरि गाउँपालिका– ६ मराङस्थित ७ वर्षको बालक अर्जुन जुग्जाली टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर यताउता दौडिदै दिन विताईरहेका छन् । आमाको न्यानो काँख असार २५ गते आएको बाढी पहिरो खोसेपछि उनी अहिले बाबा धनबहादुर जुग्जालीले काँखमा छन् । अर्जुनलाई... पुरा पढ्नुहोस

५५७ निजि आवास पुनर्निर्माण

  म्याग्दी, २२ साउन । २०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको घरहरुमध्ये ५५७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीले प्राधिकरणसंग सम्झौता अनुसार हालसम्म ५५७ जनाले आवास पुनर्निर्माण गरेको जानकारी दिए । हालसम्म निजि आवास सम्झौताअनुसार सम्पन्न गरेकाहरुले तेस्रो किस्ताको पनि भुक्तानी भएको... पुरा पढ्नुहोस

अब्यवस्थित सडकले म्याग्दीमा जनधनको क्षति बढ्दो

धिरन खत्री /म्याग्दी, १३ साउन । ग्रामिण भेगका जनतालाई सुविधा पु¥याउने उद्देश्यले खनिएको सडक अब्यवस्थित र असुरक्षित हुँदा पछिल्लो समय जनधनको क्षति बढ्दो छ । अब्यवस्थित रुपमा खोलिएका सडकमा स्तरोन्नतीमा ढिलासुस्ती र ब्यवस्थित नालीहरु निर्माण नगर्दा ग्रामिण भेगका बासीहरु जनधनको जोखिममा परेका छन् । सडक स्तरोन्नती योजना कार्यान्वयनको अवस्थामा वातावरणीय... पुरा पढ्नुहोस

गलेश्वरमा बेलीब्रिज पुललाई मर्मत गर्न जनश्रमदानको भिड

म्याग्दी, १० साउन । म्याग्दीस्थित गलेश्वरमा रहेको बेलिव्रिजलाई मर्मत गरी अवरुद्ध सडक खुलाउन जनश्रमदानको भिड भएको छ । जिल्ल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकता, कर्मचारी र सुरक्षा कर्मीहरु शनिबार भत्किएको बेलिव्रिज पुललाई मर्मत गर्न श्रमदानमा खटिएका हुन् । बाढीले रघुगंगा गाउँपालिका तर्फको विम भत्काउदाँ सिधा यातायात सेवा अवरुद्ध भएको... पुरा पढ्नुहोस