विशेष

उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

म्याग्दी, १३ पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो... पुरा पढ्नुहोस

सागको बीउको बजार नपाउँदा किसान चिन्तित

म्याग्दी, १३ पुष । निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा म्याग्दीका किसान चिन्तित छन् । उत्पादित रायो सागको बीउले उचित बजार मूल्य नपाउँदा म्याग्दीका किसान चिन्तामा परेका हुन् । उचित मूल्य नपाएपछि उनीहरु बीउ उत्पादनका लागि रायो सागको खेती घटाउन थालेका छन् । अन्नपूर्ण गाउँपालिका–५ फलाते,... पुरा पढ्नुहोस

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिको समय र खर्चको बचत

  म्याग्दी, १३ पुस । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेपछि उपभोक्ता समितिको समय र खर्चको बचत भएको छ ।   गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ५ मल्कवाङ र ६ मराङका उपभोक्ता समितिलाई लक्षित गरेर सोमबारदेखि मराङबेँसीमा... पुरा पढ्नुहोस

अन्तिम संस्कारको रकम वचतगरी अक्षयकोष स्थापना

धु्रबसागर शर्मा म्याग्दी १३ पुस । प्रवासी नेपाली संघ (मोना) बेल्जियमले अन्तिम संस्कारको रकम वचत गरी मृतकको नाममा अक्षयकोष स्थापना गरेको छ ।म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका, पाउद्दार स्थाई घर भई हाल आन्ट्रपेन बेल्जियम बसोबास गर्दै आउनुभएका होमप्रसाद तिलिजा (दिपेन) को अल्पायुमै बेल्जियममा स्वर्गारोहण भएपछि बेल्जियम निवासी म्याग्देलीहरु मार्फत आर्थिक सहयोग... पुरा पढ्नुहोस

टोड्केबाट देखिने सूर्योदयको मनोरम दृष्य (फोटो कथा)

म्याग्दी १२ पुस । म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के हिमशृङ्खला र सूर्योदयको अवलोकनका लागि प्रख्यात मानिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमचुचुराहरुलाई एकै ठाउँबाट नजर लगाउन सकिने टोड्केमा विहानीको सूर्योदय मात्रै होइन साँझको सुर्यास्तको दृष्य समेत निकै लोभलाग्दो देखिन्छ । टोड्के... पुरा पढ्नुहोस

सडक र पुल लगायतका पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीले कोरला नाका प्रभावित

मुस्ताङ, १२ पुस । बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा पुललगायत निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । यसबाट स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या भएको छ । आगामी चैत महिनामा निर्माणाधीन १२ पुलको ठेक्का सम्झौताको थपिएको समयसीमा सकिँदै छ । पर्वतको मालढुङ्गा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम... पुरा पढ्नुहोस

प्रदेशस्तरीय हाजिरीजवाफमा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम

बेनी, १२ पुस । म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम भएको छ । सोमबार क्याम्पसमा भएको प्रतियोगितामा प्रदेशस्तबाट ५ वटा क्याम्पसको सहभागिता रहेको थियो । हाजिरीजवाफ प्रतियागितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम, धौलागिरी बहुमुखी क्यापम्स बागलुङ द्वितीय र म्याग्दी बहुमुखी... पुरा पढ्नुहोस

पर्वतमा सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

पर्वत, १२ पुस । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सबै परीक्षण सकेर एक हप्ताभित्रमा... पुरा पढ्नुहोस

स्तरोन्नतिका लागि मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने

म्याग्दी, ११ पुष । स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुष १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत जावत... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक : मुस्ताङमा कालोपत्रे, म्याग्दीको काम सुस्त

म्याग्दी, ११ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी खण्डको काम धीमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भैरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायिहरुले आलटाल गरिरहेका छन् । मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको २०किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि... पुरा पढ्नुहोस