विशेष

म्याग्दी क्याम्पसमा नयाँ संचालक समितिको पदभार ग्रहण

  बेनी, २७ पुस । म्याग्दी बहुमुखी क्यापम्समा नवनिर्वाचित संचालक समितिले पदभार ग्रहण गरेका छन् । क्याम्पसको ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिले मंगलबार पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा क्याम्पस निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले नवनिर्वाचित अध्यक्ष सोमनाथ ढुङ्गानालाई माईनट हस्तारण गर्दै जिम्मेवारी सुम्पिनुभएको हो । पदभार... पुरा पढ्नुहोस

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय, स्वास्थ्य सुरक्षाको पालनामा कडाइ गरिने

म्याग्दी २७ पुस । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)... पुरा पढ्नुहोस

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

म्याग्दी २७ पुस । असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताउनुभयो । हिउँदे आलु,... पुरा पढ्नुहोस

कलिलै उमेरमा अभिभावक गुमाएकी एलिजाको कारुणीक कथा (भिडियो )

म्याग्दी २६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी ८ बर्षिया एजिना पुनका बुबा कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणधिन घरबाट खसेर मृत्यु भयो । https://www.youtube.com/watch?v=GDadCLARh2s&t=26s   घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे।बुबाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र... पुरा पढ्नुहोस

नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

म्याग्दी, २६ पुस । नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालबाट नेपाल बैंकमा कार्यरत ५ जना कर्मचारीको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएको रिपोटमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । कार्यरत कर्मचारीमा... पुरा पढ्नुहोस

घरायसी काम गर्दै ज्येष्ठ नागरिक (तस्बिर)

बेनी, २६ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा घरायसी काम गर्दै गर्नुभएकी ज्येष्ठ नागरिक । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

दुर्गम बस्तीका कथा :‘लघुजलविद्युत बगाउँदा गाउँ अन्धकार,पहिरोले उठीबासको त्रास’ (तस्वीर र भिडियाे)

कमल खत्री बेनी, २६ पुस । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिक रुपमा विकट । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयबासीलाइ आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २०... पुरा पढ्नुहोस

नेकपा एमाले बाग्लुङको अध्यक्षमा हिरा केसी

बाग्लुङ, २६ पुस । एमाले बाग्लुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् । कार्यवाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले तीन सय २९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कृष्ण पाठकले दुई सय २८ मत पाएका छन । अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले... पुरा पढ्नुहोस

रिठेडाँडालाई चिनाउन हातेमालो

बागलुङ, २६ पुस। एउटा समय थियो, जैमिनीको रिठेडाँडामा नागपञ्चमी, बडा दसैँ, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला चल्थे । मानिस रिठेडाँडामा भेला हुन्थे, मेला भर्थे । त्यहाँको भवगती मन्दिरमा विशेष पूजाआजा हुन्थ्यो । समय सालमा आएर सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छाड्यो । रिठेडाँडाको रौनक पनि विस्तारै हराउँदै गयो । नयाँ... पुरा पढ्नुहोस

सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ५५ लाख बढी मृत्यु दाबी रकम भुक्तानी

बेनी, २५ पुष । सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५५ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनी शाखाले जनाएको छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाएका... पुरा पढ्नुहोस