विचार/ब्लग
प्रदेश र स्थानीय तहका बजेटका प्राथमिकता र समस्या
- 4 बर्ष, 1 महिना अगाडि
- ३० जेष्ठ २०७८, आईतवार
जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय सरकारहरूले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार संघीय सरकारको बजेट आइसकेको छ भने धेरै प्रदेश सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेर असार १ गते बजेट ल्याउने तयारीमा छन् । यसै सन्दर्भमा भर्खरै प्रदेश १... पुरा पढ्नुहोस
म्याग्दीको स्थानीय तहमा दलित प्रतिनिधित्व
- 4 बर्ष, 1 महिना अगाडि
- ३० जेष्ठ २०७८, आईतवार
यामबहादुर पुन म्याग्दी २९ जेठ । १८औँ शताब्दिको यूरोपमा इन्लाइटनमेन्ट (ज्ञ्यानोदय) पश्चात सबैभन्दा आकर्षक लाग्ने शब्द र नारा हो, समानता र स्वतन्त्रता (लिवर्टी ) । शुरुमा महिला र पुरुष बीच असमानता हुनुहुँदैन भन्ने चिन्तनबाट शुरुभयो । अहिलेसम्म आइपुग्दा रंग, जात÷जाति, भाषा, वर्ग इत्यादीकोे आधारमा असमानता हुनुहँुदैन भन्ने मान्यता विश्वब्यापी छ... पुरा पढ्नुहोस
फुल्दै गरेको ‘एक जीवन’
- 4 बर्ष, 1 महिना अगाडि
- २८ जेष्ठ २०७८, शुक्रबार
पहिल्य सोच्थे जीवनमा रमाईलो भनेकै डुल्ने, घुम्ने, नयाँनयाँ साथीहरु बनाउने आदी ईत्यादीे। अहिल्यका सम्पर्कमा भईराख्ने साथीहरु तीन, चार जना भन्दा बेसी छैनन। तिनीहरु सङ्ग पनि मुस्किलले महिनामा २-३ पटक कुरा हुन्छ। त्यही २० मिनेटमा बस्ने साथीलाई नभेटको नि वर्ष भईसक्यो। कुरा गर्दा भने मन फुकाएर जीवनका सबै कुरा गरिन्छ... पुरा पढ्नुहोस
जनयुद्धमा सक्रिय १३ वर्षे कमरेड रोहित
- 4 बर्ष, 1 महिना अगाडि
- २२ जेष्ठ २०७८, शनिबार
बाहिरबाट आवाज आयो ‘यो त माओवादीको घर हो, ढुङ्गा बजा केटा हो।’ म एक छिन छक्क परें, हामी कहिलेबाट माओवादी भयौं? हाम्रो घरमा माओवादी को छ? ***शाही सेनाहरू जनसेनाको भेषमा गाउँ-गाउँ पस्न थालेका थिए। यसो खुट्टामा हेरेको गोल्डस्टार जुत्ता देखेपछि हाम्रै साथीहरू हुन् भन्ने लाग्यो र ढुक्क भएँ। त्यसपछि परिचय... पुरा पढ्नुहोस
कृषिको विकासमा नीतिगत समस्या
- 4 बर्ष, 1 महिना अगाडि
- १८ जेष्ठ २०७८, मंगलवार
संयुक्त राष्ट्र संघका अनुसार सार्वजनिक नीति भन्नाले राज्यले अख्तियार गर्ने कार्ययोजना सम्झिइन्छ । यसले व्यक्ति, समाज, राज्यको संयन्त्रमा प्रभाव पार्ने हुँदा हरेक नीतिहरू समसामयिक हुनु जरुरी छ । देशको करिब ६३ प्रतिशत जनसंख्याको जनजीविका एवं रोजगारीको आधार कृषि हो । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब ३२ प्रतिशत रहेको... पुरा पढ्नुहोस
राखु भगवतीमा विश्वहिन्दू महासंघ गठन
- 4 बर्ष, 3 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी, ५ बैशाख । रघुगंगा गाउँपालिका–२ भगवती म्याग्दीमा धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय विश्वहिन्दू महासंघ गठन गरिएको छ । महासंघमा आवद्धलाई श्रीमद्भागवत् गीता निःशुल्क वितरण गरिएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजु कुमारी शाही, कोषाध्यक्षमा भोलानाथ रिजाल रहेको समितिको सदस्यहरुमा क्रमशः सुरतबहादुर कार्की,... पुरा पढ्नुहोस
नेपाली राजनीतिको दुरवस्था
- 4 बर्ष, 3 महिना अगाडि
- २९ चैत्र २०७७, आईतवार
राजनीति देशको सम्पूर्ण क्षेत्रको टाउको हो । सबै नीतिहरूमा राजनीति उच्च नीति हो । समग्र समाजको हितका लागि काम गर्न सक्ने मूल विद्या नै राजनीति हो । यति मात्र हैन, राजनीतिबाहेक अरू कुनै विद्याबाट पनि समाजको सम्पूर्ण परिवर्तन सम्भव छैन । नेपाली राजनीति अहिले कुनै गर्भवती महिलाले बच्चा पाउन नसकी... पुरा पढ्नुहोस
हारेको खेलमा जितको अभिनय गर्दै कमरेड ओली !
- 4 बर्ष, 4 महिना अगाडि
- ४ चैत्र २०७७, बुधबार
कृष्णकुमार विश्वकर्मा म्याग्दी ४ चैत । पार्टी महाधिवेशन जितेपछी कमरेड केपी शर्मा ओलीले जुन ताण्डप नाच्नु भो,यो कम्युनिष्ट आन्दोलनको अधोगतिको सुरुवात थियो । हाराहारीको मतलाई नजरअन्दाज गरी विविध निकायमा एकलौटी मनोनित, बरिष्ठ नेताहरुलाई अपमान, टिकट वितरणमा स्वच्छाचारिता, मन्त्री र मुख्यमन्त्रीमा घोर अन्याय, स्थानीय तहको निर्वाचनमा गुटको DNA परिक्षण गरी टिकट... पुरा पढ्नुहोस
शिवरात्रिको महत्व र इतिहास
- 4 बर्ष, 4 महिना अगाडि
- २६ फाल्गुन २०७७, बुधबार
महाशिवरात्रि हिन्दूहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा–अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको... पुरा पढ्नुहोस
भ्रष्टाचारीलाई मृत्युदण्ड या फासी दिनुपर्छ
- 4 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७७, शुक्रबार
चिम्खोले काइला (बेलायत) नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग दिनुपर्ने हो जनता अन्योलमा छन् । विगतका दिनहरुमा अन्तरपार्टी घात तथा प्रतिघात भएको अनुभव हुन्थ्यो भने आजको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दण्ड सिर्जना भएको कारणले झण्डै दुई तिहाइको... पुरा पढ्नुहोस