म्याग्दी समाचार

नरबहादुर उपचारका लागि जापानबाट आर्थिक सहयोग

म्याग्दी, २६ चैत । मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका बेनी नगरपालीका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनारको उपचारका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुनारको उपचारका लागि सञ्चालन गरेको अभियानमा जापानमा चिरिञ्जवी शाहको पहलमा १६ जनाले संकलन गरेको ४२... पुरा पढ्नुहोस

विद्युत सुरक्षा दिवस मनाइयो

बेनी २६ चैत । बेनीमा सोमबार विद्युत सुरक्षा दिवस जनचेतनामुलक ¥यालीको आयोजना गरेर मनाइएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, राहुघाट हाईड्रो लिमिटेड र सोसाईटी अफ ईलेक्ट्रिकल्स ईञ्जिनियर्स नेपालको आयोजनामा बेनीमा विद्युत र विद्युतीय उपकरणको सुरक्षित उपयोगको विषयमा सन्देशमुलक प्लेकार्ड र नारा सहित बजार परिक्रमा गरिएको थियो ।... पुरा पढ्नुहोस

तोरन्ल गोल्डकपको उपाधी बुर्तीवाङलाई

म्याग्दी २६ चैत । दसौ तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिताको उपाधि थकाली सेवा समिति बुर्तीवाङले जितेको छ ।ढोरपाटन नगरपालीका १ बुर्तीवाङमा शनिबार सम्पन्न प्रतियोगितामा १३९ स्कोर गर्दै बुर्तीवाङले उपाधि जितेको हो । १३२ स्कोर गर्दै बेनी क्षेत्र दितृय र १२५ स्कोर गर्दै काठमाडौ क्षेत्र तितृय, पोखरा चौथो र... पुरा पढ्नुहोस

चिमखोलामा परिवार नियोजन सम्बन्धि लोकगित प्रतियोगिता

म्याग्दी, २५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा परिवार नियोजन सम्बन्धि लोकगित प्रतियोगिता सम्पन्न गरिएको छ । स्थानीय मण्डली युवा क्लबले सञ्चालन गरेको भुमेपुजाको अवसरमा मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा दोस्रो चरणको कार्यक्रमको आयोजनामा महिला स्वास्थ्य स्वयमसेविकाहरु बिच उक्त प्रतियोगिता राखिएको हो । प्रतियोगितामा २ समुहका महिला स्वास्थ्य स्वयमसेविकाहरुले परिवार नियोजनाका... पुरा पढ्नुहोस

मोना कतारको नियमित बैठक सम्पन्न, मलेसियामा ज्यान गुमाएका रुमका रोका र परियारकाे परिवारलाई सहयोग गर्ने

कतार, २५ चैत । ‘‘प्रवासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टि’’ भन्ने मूल नाराका साथ सन् २००३ को मार्चमा मध्यपूर्वको देश दोहा कतारमा स्थापना भएको म्याग्दी प्रबासी नेपालि संघ रास्ट्रिय कार्यकारी समिति कतारले आफनो १४ औ मासिक तथा नियमित बैठक सम्पन्न गरेको छ । यस संगै गत मार्च ०९ मा सम्पन्न... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको सभापतिमा पाण्डे

सन्दीप खत्री म्याग्दी उद्योग वाणिज्य संघ मंगला गाउपाँलिका इकाइ समितिको सभापतिमा हुमनाथ पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न मंगला गाउँपालिकाका उद्योगी व्यापारीहरुको भेलाले पाण्डेको नेतृत्वमा १७ सदस्य गाउँपालिका स्तरिय इकाई कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो । इकाईको उपसभापतिमा चक्रलाल पाण्डे, सचिवमा प्रेमलाल पौडेल, कोषाध्यक्ष शोभा केसी, सहसचिवमा प्रमानन्द... पुरा पढ्नुहोस

घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य यस्तो छ ! (फोटो फिचर)

म्याग्दी, २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दी आईड्रोपावर प्रा.लिद्धारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करिब ३ किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतीको काम... पुरा पढ्नुहोस

म्याग्दीको पश्चिमी क्षेत्रलाई समेटेर एफ.एम सञ्चालन गरीने

म्याग्दी २४ चैत । म्याग्दीको पश्चिमी क्षेत्रलाई लक्षित गरेर एफ.एम रेडियो सञ्चालन गर्ने विषयमा शनिबार सो क्षेत्रका जनप्रतिनिधिहरुबीच छलफल भएको छ । मंगला गाउँपालिका २ सिमलचौर स्थित केडी कटेजमा धौलागिरि, मालिका र मंगला गाउँपालीकाका अध्यक्ष तथा उपाध्यक्षहरुको बैठकले एफ.एम रेडियो स्थापना र सञ्चालनको विषयमा सम्भाव्यत्ता अध्ययन गर्न एक समिति गठन... पुरा पढ्नुहोस

चार सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया

बेनी २४ चैत । बेनीमा शनिबार देशका विभिन्न ठाउँका चार वटा सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया भएको छ । बेनी स्थित दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको अध्ययन भ्रमणमा आएका बुटवलको अमरज्योत, गोरखाको सनराईज र स्याङ्जाको प्रगतिशिल ऋण तथा बचत सहकारी संस्थाका १३० जना सञ्चालक तथा सेयर सदस्यहरु अन्तरक्रियामा सहभागीता रहेको थियो... पुरा पढ्नुहोस

आर्थिक गणनामा खटिने गणकहरुका लागि तालीम सम्पन्न

बेनी २४ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुन लागेको आर्थिक गणनामा खटिने गणक र सुपरिवेक्षकहरुका लागि शनिबार बेनीमा गणक तालीम सम्पन्न भएको छ । तथ्याङ्क बिभागको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको तालीममा २२ जना गणक र सुपरिवेक्षकहरुको सहभागीता रहेको थियो । जिल्ला आर्थिक गणना अधिकृत गोविन्दप्रसाद ढुङगाना र... पुरा पढ्नुहोस