म्याग्दी समाचार
पात्लेखेतका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, जेष्ठ नागरीकलाई सम्मान
- 6 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७५, आईतवार
बेनी, १७ असार । बेनी नगरपालीका १० पात्लेखेतको वडा कार्यालयले १–५ तहका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण र जेष्ठ नागरीकलाई सम्मान गरेको छ । दिपक मावि, विद्योदय, ओखले र बराह आधारभुत विद्यालयका १०४ जना विद्यार्थीहरुलाई झोला, कापी, पेन्सील र डटपेन वितरण गरिएको हो । यसैगरी ८३ वर्ष पुगेका २० जना जेष्ठ... पुरा पढ्नुहोस
जलजलामा उद्घोषणकला तालिमको समापन, सिलाइकटाई तालिम सुरु
- 6 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७५, आईतवार
म्याग्दी, १६असार । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित बगरफाँटमा सञ्चालित उद्घोषणसम्बन्धी तालिम शनिबार सकिएको छ । जलजला गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजना, बगरफाँट आमा समूह र बगरफाँट जनजाति समूहको सहआयोजनामा महिलाहरुलाई लक्षित गरेर उद्घोषण कलासम्बन्धी तालिम सञ्चालन गरिएको हो । दुई हप्तासम्म चलेको तालिममा प्रशिक्षक कृष्ण जिसीले उद्घोषण, माइन्युटलेखन, भाषणकला... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीको कार्यसमितिमा पूर्णता
- 6 बर्ष, 11 महिना अगाडि
- १६ असार २०७५, शनिबार
बेनी १६ असार । नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति निर्वाचित भएको अढाई वर्षपछि पूर्णता पाएको छ ।वि.स २०७२ चैतमा चयन भएको अधिवेशनबाट निर्वाचित काँग्रेसको जिल्ला कार्यसमितिमा शनिबार उपसभापती, सहसचिव र प्रवत्ता चयन गरिएको हो । नेपाली काँग्रेस म्याग्दीका सभापती खम्बिर गर्बुजाको अध्यक्षतामा बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकले उपसभापतीमा माधवप्रसाद... पुरा पढ्नुहोस
न्यायीक समितिका पदाधीकारी र कर्मचारीका लागी तालीम सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- १६ असार २०७५, शनिबार
बेनी १६ असार । म्याग्दीका स्थानीय तहका न्यायीक समितिका पदाधीकारी तथा कर्मचारीहरुका लागि बेनीमा शनिबारदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।जिल्ला समन्वय समितिले न्यायीक समितिका पदाधीकारीहरुको क्षमत्ता विकास गरी उनिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउन सघाउने उद्देश्यले तालीमको सञ्चालन गरेको हो । तिन दिनसम्म सञ्चालन हुने तालीममा न्यायीक समितिको काम, कर्तब्य... पुरा पढ्नुहोस
अदिभारामा सार्वजनिक सुनुवाई सम्पन्न
- 6 बर्ष, 11 महिना अगाडि
- १६ असार २०७५, शनिबार
म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा अदिभारामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले सडक सञ्जालको... पुरा पढ्नुहोस
मच्छिममा क्षमत्ता विकास तथा अभिमुखीकरण कार्यक्रम सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- १६ असार २०७५, शनिबार
रासबहादुर गोतामे / मच्छिम १६ असार । धौलागिरी गाउँपालीका ७ मच्छिममा शुक्रबारदेखि दलित समुदायलाई लक्षित गरेर क्षमत्ता विकास तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । २ दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै गाउँपालीकाका अध्यक्ष थमसरा पुनले जातीय, लैङ्गीक, धार्मीक, भाषीक आधारमा कसैलाई पनी बिभेद र भेदभाव गर्न नहुने बताउदै जातीय छुवाछुतको... पुरा पढ्नुहोस
मंगलामा कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन
- 6 बर्ष, 11 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
बाबियाचौर १५ असार । म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । क्षेत्रीय... पुरा पढ्नुहोस
धानको उत्पादन वृद्धीका लागि यान्त्रीकरणमा जोड
- 6 बर्ष, 11 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
अर्मन १५ असार । “धान उत्पादनमा वृद्धी राष्ट्रको सम्बृद्धी” भन्ने नाराका साथ शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रम गरेर १५ औ धान रोपाई तथा किसान दिवस मनाइएको छ ।मंगला गाउँपालीका र अखिल नेपाल किसान महासंघले पिपलबोटको सेरफाँटमा आयोजना गरेको रोपाई दिवस समारोहमा प्रदेशसभा सदस्य बिनोद केसीले कृषिलाई यान्त्रीकरण गरी लागत घटाउन र... पुरा पढ्नुहोस
जनताको गुनासो सुन्न अदिभारामा सार्वजनिक सुनुवाई
- 6 बर्ष, 11 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे अदिभारामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले सडक सञ्जालको... पुरा पढ्नुहोस
एसईईमा ४ जिपिएका साथ उत्कृष्ट बनीन् पात्लेखेतकी अभिभावक विहिन सबि ! डाक्टर बन्ने सपना अन्यौल
- 6 बर्ष, 11 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालयबाट म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी सबी बि.क.ले एसईई परिक्षामा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन् । सानैमा आमा र बुबा गुमाएर आफन्तको साहारामा ललितपुरमा बसेर अध्ययन गरेकी उनले एसईईमा उत्कृष्ट अंक लिएर उर्तिण भएकी हुन् ।... पुरा पढ्नुहोस