म्याग्दी समाचार

सडक दुर्घटनामा म्याग्दीका दुई शिक्षककाे निधन 

म्याग्दी, १४ असार ।     पोखराको मालेपाटनमा सडक दुर्घटनामा म्याग्दीका दुईजना शिक्षककाे ज्यान गएकाे छ ।  मोटरसाईकलमा सवार मंगला गाउँपालिका–४ बरंजा झाँक्रीपानीका २४ बर्षिय धनबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका–४ दानाकी २५ बर्षिया बृन्दा थापा मगरको ज्यान गएको हो । विपरित दिशाबाट आएका दुईवटा मोटरसाईकललाई ट्यांकरले ठक्कर दिएको थियो । ग... पुरा पढ्नुहोस

घरेलुको अनुदान वितरण न्योचित नभएको भन्दै उजुरी ! अनुगमन बिना कागजी अाधारमै गरियाे उद्यमी छनाैट

म्याग्दी, १४ असार ।घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले अनुदान तिवरणको लागि छनौट प्रकृयामा न्योचित नगरेको भन्दै उजुरी परेको छ । चालु आर्थिक बर्षमा समितिले वितरण गर्न लागेको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत अनुदानको लागि छनौट प्रकृयामा पहुँचवालाहरुलाई मात्रै अनुदानमा छनौट गरिएको भन्दै साना उद्यमीहरुले स्थलगत अवलोकन गरेर मात्रै... पुरा पढ्नुहोस

पोखरामा भएको दुर्घटनामा म्याग्देली चेलीको निधन, दुर्घटनाले खोस्यो दानाकी बृन्दाको जिवन

म्याग्दी, १३ असार । पोखराको मालेपाटनमा बुधवार भएको सवारी दुर्घटनामा म्याग्देली चेलिको निधन भएको छ । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईकमा सवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाकी २५ बर्षिय बृन्दा थापाको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएकी... पुरा पढ्नुहोस

बेनी नगरपालिकाद्धारा करिब ५४ करोड बजेट पारित, गौरबका योजनालाई प्राथमिकता

म्याग्दी, १३ असार । बेनी नगरपालिकाको तेस्रो नगरसभा मार्फत करिब ५४ करोडको बजेट पारित भएको छ । असार १० गतेको नगरसभामा उपप्रमुख सञ्जु बरुवालले आव २०७५/७६ को लागी प्रस्तुत गर्नुभएको रु ५३ करोड ८९ लाख १३ हजार बराबरको बजेट बुधवार बसेको नगर सभाले स्विकृत गरेको हो । नगरसभाको निर्णय सार्वजनिक... पुरा पढ्नुहोस

बेनीमा आयात निर्यातको प्रकृया र पहुँच बिषयक अन्र्तक्रिया

म्याग्दी, १३ असार । म्याग्दी सदरमुकाम बेनीमा बुधवार नेपालको आयात निर्यात प्रकृया, निर्यात प्रवद्र्धन र बजार पहुँच बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारबहन आयोजना र म्याग्दीदी उद्योग बाणिज्य संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस

रुममा सात दिने मगर भाषा प्रशिक्षण सम्पन्न

म्याग्दी, १३ असार । म्यााग्दीको मालिका गाउँपालिका– २ रुममा ७ दिने मगर भाषा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल मगर संघ रुम गाउँ इकाइ समितिको आयोजनामा सञ्चालन भएको नाराणिगाहा मगरले प्रशिक्षण दिनुभएको थियो । गत ७ गतदेखि सुरु भएको प्रशिक्षण मंगलबार सम्पन्न भएको नेपाल मगर संघ रुमका अध्यक्ष तारा बहादुर... पुरा पढ्नुहोस

जेल्तुङमा झोलुङ्गे पुल बनेपछि सिम्कोश बगरका बासिन्दामा खुसीयाली

बगर १३ असार । म्याग्दीको धवलागिरी गाउँपालीका ४ जेल्तुङ स्थित म्याग्दी नदीमाथी झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप, नेपाल सरकार र गाउँपालीकाको आर्थिक तथा स्थानीयबासीको श्रमदानमा १०२ मिटर झोलुङ्गे पुल बनेपछि म्याग्दी खोला वारपार गर्न पुरै... पुरा पढ्नुहोस

बिममा सार्वजनीक सुनुवाई

बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिममा बुधबार सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको समन्वय र गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बिमका बासिन्दाहरुले गाउँपालीका र वडा... पुरा पढ्नुहोस

बिमका जेष्ठ नागरीक र अपाङगलाई सिरक वितरण

बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर... पुरा पढ्नुहोस

च्युरीबोटका दुई खानेपानी आयोजनामा बाढीले क्षती पु¥याएपछि स्थानीय समस्यामा

म्याग्दी, १३ असार। म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा अबिरल बर्षासंगै आएको बाढी पहिरोले दुई वटा खानेपानी आयोजना बगाएको छ । वास परियोजना अन्र्तगत गत बर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपलाईन समेत बगाएपछि खानेपानीको समस्या भएको वडा अध्यक्ष दिलीप शेरचनले बताउनुभयो । बाढीले दुबै... पुरा पढ्नुहोस