म्याग्दी समाचार
“लिफ्ट” प्रबिधिको खानेपानी आयोजनाको भवन शिलन्यास ( फाेटाेफिचर )
- 6 बर्ष, 11 महिना अगाडि
- १३ असार २०७५, बुधबार
पर्वत,१३ असार । जलजला गाउँपालिकाको २,३ र ४ वडालाई लक्षित गरेर करिब साढे १२ करोड रुपैयाको लगानीमा निर्माणधिन पर्वत बेनी खानेपानी आयोजनाको भवन शिलन्यास गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाको सक्रियतामा निर्माधिन आयोजनाको भवन बुधबार पर्वत जिल्लाका प्रतिनिधि सांसद पदम गिरिले शिलन्यास गरेका हुन् ।... पुरा पढ्नुहोस
तनहुँमा भएकाे दुर्घटनामा पर्वतका बाबुछोरीको मृत्यु भएपछि शोकमा डुब्याे गाउँ
- 6 बर्ष, 11 महिना अगाडि
- १३ असार २०७५, बुधबार
पर्वत, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा रहनुभएको छ भने भाउजु छोरीका साथ... पुरा पढ्नुहोस
बिट्रीस गोर्खा वेलफेयरको रु १ करोड ६६ लाखमा शिख माविको भवन निर्माण (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- १३ असार २०७५, बुधबार
म्याग्दी, १३ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा बिट्रीस गोर्खा वेलफेयरले ८ कोठे भवन निर्माण गरेको छ । २०७२ सालको भूकम्पले क्षतीग्रस्त बनेको यस विद्यालयमा वेलफेयरले रु १ करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी भवन निर्माण गरि वेलफेयरले हालै... पुरा पढ्नुहोस
चट्याङ लागेर ओखरबोटको छापामा ६ जना घाईते
- 6 बर्ष, 11 महिना अगाडि
- १२ असार २०७५, मंगलवार
म्याग्दी, १२ असार । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको छापामा चट्याङ लागेर ६ जना घाईते भएका छन् । गयराती बर्षासंगै परेको चट्याङ लागेर स्थानीय फुलसरा रसाईली, डालु घर्ति, पुर्खमायाँ घर्ति, नरमायाँ रेमी, मनसोभा छन्त्याल, सुन्तली छन्त्याल घाइते भएको र उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको वडा सदस्य उदविर रसाइलीले... पुरा पढ्नुहोस
म्याग्दीमा लागूऔषध विरुद्धको अभियान सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- १२ असार २०७५, मंगलवार
म्याग्दी १२ असार । म्याग्दीमा सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन सुरु गरिएको छ । “स्वास्थ्य,सवल र समृद्ध नेपालको प्रतिवद्धता,लागू औषध अपराध विरुद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ साताव्यापी रुपमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा मंगलबार विहान बेनी बजारमा प्रभातफेरी... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको भाइरल बनेको रसिदको रहस्य यस्ताे छ !
- 6 बर्ष, 11 महिना अगाडि
- १२ असार २०७५, मंगलवार
म्याग्दी, १२ असार । सामाजिक सञ्जाल फेसबुकमा अहिले बेनी नगरपालिकाको एउटा रसिद भाइरल बनेको छ । २०७५/०३/१० गतेका दिन नगरपालिकाले सेवाग्राही याम बहादुर खत्रीको नाममा जन्मदर्ता प्रमाणीत प्रयोजनको लागि रु १ हजार दस्तुर लिएको रसिद अहिले फेसबुकमा भाइरल बनेको हो। सो रसिदको तस्बिर सहित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अहिले नगरपालिकाले कर... पुरा पढ्नुहोस
बागलुङमा पहिरोकाे बितण्डाः बरेङमा एकै घरका तीनको मृत्यु, भाग्यले बाँचे २ छाेरी
- 6 बर्ष, 11 महिना अगाडि
- १२ असार २०७५, मंगलवार
बागलुङ । भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको... पुरा पढ्नुहोस
एसईईमा उत्कृष्ट नतिजा आएपछि लिटल गार्डेनले मनायो खुसीयाली, अमिषा परियार बनिन जिल्लामै उत्कृष्ट
- 6 बर्ष, 11 महिना अगाडि
- ११ असार २०७५, सोमबार
म्याग्दी, ११ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा उत्कृष्ट नतीजा ल्याउन सफल भएपछि बेनी बजारको गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीले सोमबार खुसीयाली बनाएको छ । विद्यालयबाट एसईई परिक्षामा सहभागी छात्रा अमिषा परियारले ३.९५ जिपिए ल्याएर जिल्लामै उत्कृष्ट हुन सफल भएकी छिन् । परियार सहित एसईई परिक्षामा अन्य विद्यार्थीहरुले समेत... पुरा पढ्नुहोस
मुक्तिधाम माविका अनुपम ३.९० जिपीए सहित सामुदायिक तर्फ उत्कृष्ट बने
- 6 बर्ष, 11 महिना अगाडि
- ११ असार २०७५, सोमबार
म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सहभागी भएका अनुपम केसीले ३ दशमलब ९० जिपीए सहित सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट नजीता ल्याउन सफल भएका छन् । शनिवार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा म्याग्दीका सामुदायिक विद्यालयहरुमध्ये भगवती निवासी कटुवाल उत्कृष्ट जिपीए ल्याएर... पुरा पढ्नुहोस
अन्नपूर्णमा टेलिटिचिङका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त
- 6 बर्ष, 11 महिना अगाडि
- ११ असार २०७५, सोमबार
पोखरेवगर ( म्याग्दी) ११ असार । अन्नपुर्ण गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा टेलिटिचिङ संचालनका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युकेमा रहेको अन्नपुर्ण गाउँपालिका ६ खिवाङका युवराज गर्वुजाको संयोजनमा ५ लाख, गाउँपालिका ३ दाना निवासी (हाल अमेरीका) रहेका श्याम तुलाचनले ५० हजार आर्थिक सहयोग गरेका... पुरा पढ्नुहोस