म्याग्दी समाचार

मोना पोर्तुगल अलेन्तेजो क्षेत्र दोस्रो अधीवेशन सम्पन्न, अध्यक्षमा पौडेल चयन

पोर्तुगल २० फागुन । पोर्तुगलमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको क्षेत्रीय समिति मोना पोर्तुगल अलेन्तेजो क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा मणी रत्न पौडेल, बरिष्ठ उपाध्यक्ष निरोज कार्की, उपाध्यक्षमा इन्द्र बरुवाल, दिप शाही, कुल गर्बुजा, महासचिवमा धनुष छन्त्याल, सचिवमा... पुरा पढ्नुहोस

गलेश्वरमा शसस्त्र प्रहरीद्धारा हेलीप्याड निर्माण (फोटो फिचर)

कमल खत्री बेनी २० फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा हेलिप्याड निर्माण गरिएको छ । अत्याबश्यक समयमा उद्धार र राहतमा हेलीकप्टर अवतरणको लागि गलेश्वर स्थित सशस्त्र प्रहरीको गुल्मले हेलीप्याड निर्माण गरेको हो । गलेश्वर बहुउदेश्यीय बाटीका परिसरमा ४ दिन सम्म १३ जना सशस्त्र प्रहरी जवानहरुले श्रमदान गरेर हेलीप्याड निर्माण गरेको... पुरा पढ्नुहोस

भगवान शिवजीकाे दर्शन गर्न गलेश्वरधाममा भक्तजनको भिड

म्याग्दी, २० फागुन । महाशिवरात्रि पर्वमा भगवान शिवजीको पुजा गर्न म्याग्दीको गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो । गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा... पुरा पढ्नुहोस

नागी गाउँ चिनाउने म्युजिक भिडियो (भिडियो सहित)

म्याग्दी, २० फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी गाउँलाई चिनाउने गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटिएको प्राकृतिक शौन्दर्यताले भरिपूर्ण पर्यटकीय गाउँ नागीलाई देश तथा विदेशमा चिनाउन म्युजिक भिडियो तयार गरिएको हो । https://www.youtube.com/watch?v=vv3gdDlqCTI&feature=youtu.be&fbclid=IwAR1VERRBSa17gwd8uLX-WG3CxexJZK2n5q_gDYjPymVgBLfqCIRWdWCKC9Y दुई बर्ष बढी समय लगाएर तयार गरिएको सो म्युजिक भिडियोमा सबै... पुरा पढ्नुहोस

शिखमा पदमार्ग निर्माण सुरु (फोटो फिचर)

सेते तिलिजा पुन शिख २० फागुन । विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका... पुरा पढ्नुहोस

मुनामा मेलमिलाप तालिम

बेनी २० फागुन । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा २९... पुरा पढ्नुहोस

नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

प्रताप बानियाँ म्याग्दी, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । स्वर्गीय नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपाका गण्डकी... पुरा पढ्नुहोस

शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग

बेनी १९ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्य... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी, १९ फागुन । म्याग्दीको बेनी नगरपालिका – ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण गरिएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा दुई बर्ष अघि ध्वस्त भएको विद्यालय भवन करिब रु ८३ लाख बढी लगानीमा पुननिर्माण गरिएको हो । १० कोठे भुकम्पप्रतिरोधि विद्यालय भवन... पुरा पढ्नुहोस

मंगला गाउँपालिका वडानम्वर ३ र ४ बरंजामा योजना कार्यान्वयनमा तिव्रता

म्याग्दी, १९ फागुन । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ वंरजामा विकास योजनाहरुको अनुगमन गरिएको छ । गाउँपालिकाद्धारा वंरजाको बस्तीस्तरमा विस्तार गरिएको सडक, पर्यटकियस्थलको पुर्वाधार निर्माणको अवस्था, विद्यालयस्तरका योजनाहरुको अनुगमन गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाद्धारा बजेट विनियोजन गरिएको योजनाहरुको पुर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयनमा स्थलगत अनुगमनलाई गाउँपालिकाले प्राथमिकता दिएको हो... पुरा पढ्नुहोस