म्याग्दी समाचार

वडा कार्यालय र रेडक्रस सोसाइटी भगवती शाखाको संयोजनमा केसीको उपचारमा सहयोग

  म्याग्दी,२१ माघ । रुख ढाल्ने क्रममा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसी लगायतको विरामीको उपचारमा वडा कार्यालय र नेपाल रेडक्र सोसाईटी भगवती शाखाले आर्थिक सहयोग गरेको छ । काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराईराखेका केसीलाई उपचारमा धेरै रकम लाग्ने भएपछि स्वदेश तथा विदेशमा नेपालीहरुबाट सहयोग संकलन अभियान... पुरा पढ्नुहोस

मनै लोभ्याउने रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो कथा) ४० तस्बिरमा हेर्नुहाेस ….

म्याग्दी २० माघ । समथर फाँटमा पहेँलपुर तोरीखेती । तोरीबारीबाट देखिने मनमोहक धौलागिरी हिमाल । बेनी नगरपालिका–१ रत्नेचौरमा पुग्दा जो कसैको मन फुरुङ्ग हुन्छ । अन्य समयमा भन्दा हिउँदयाममा रत्नेचौरको यात्रा निकै रमाईलो हुन्छ, यहाँको मनै लोभ्याउने तोरीखेतीको दृष्यले । खासगरि रत्नेचौरमा परम्परागत रुपमा नै तोरीखेती गरिँदै आईएको छ ।... पुरा पढ्नुहोस

हिमशृङ्खला पुग्ने पदमार्गमा पर्यटकिय पुर्वाधारको अभाव

धिरन खत्री /म्याग्दी, २० माघ । संसारको सातौ अग्लो धौलागिरि र अन्नपूर्ण लगायतको हिमशृङखलामा पुग्ने पदमार्गमा पुर्वाधारको अभाव देखिएको छ। हिमाली जिल्ला म्याग्दीलाई पर्यटन क्षेत्रमा चिनाउन प्रशस्त सम्भावना बोेकेको दर्जनौ हिमशृङखलाहरुमा समयमै पर्यटकिय पुर्वाधार बन्न सकेको छैन् । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउदै गर्दा म्याग्दीको पर्यटकिय क्षेत्रमा... पुरा पढ्नुहोस

दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

म्याग्दी २० माघ । म्याग्दीको मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २२ गतेदेखी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता वडा नं ६ स्थित जनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्र रहेका... पुरा पढ्नुहोस

परीक्षाको मुखमा महोत्सव गर्न अन्नपूर्ण गाउँपालिकाले ग¥र्यो विद्यालय बन्द

नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ । गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ । माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का... पुरा पढ्नुहोस

अन्नपूर्ण पर्यटन महोत्सवः ‘बजेट २५ लाख, कृषकलाई रित्तो हात’

नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजित प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा राखिएको कृषि पदर्शनीमा सहभागी कृषकलाई रित्तोहात घर फर्काइएको छ । गाउँपालिकाद्धारा आयोजित पर्यटन महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि सामाग्री पदर्शनी स्टलमा ३८ जना कृषकहरुले पदर्शनीको लागि सामाग्री ल्याएका थिए । गाउँपालिकाले महोत्सवको अवसरमा कृषि पदर्शनी समेत समावेश... पुरा पढ्नुहोस

अन्नपुर्ण महोत्सव : अध्यक्ष कप महिला भलिबलको उपाधी नारच्याङलाई

  म्याग्दी १९ माघ । अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा संचालित अन्नपुर्ण महोत्सवमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शनिबार भएको महिला भलिबल प्रतियोगिताको उपाधी वडानम्वर ४ नारच्याङले जितेको छ । नारच्याङले वडानम्वर ३ दानालाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । दाना उपविजेता भएको छ । अन्नपूर्ण... पुरा पढ्नुहोस

हामी थकाली

म्याग्दीको अन्पूर्ण गाउँपालिका–४ नारच्याङमा जारी प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा साँस्कृतिक झाँकीमा सहभागी हुन जातिय भेषभुषामा आएका थकाली समुदाय । महोत्सवमा जातजातिको मौलिक कला संस्कृति र भेषभुषा पदर्शनलाई प्राथमिकता दिईएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

जेसीजद्धारा लभ्लीहिलमा राष्ट्रिय झण्डा सहित पर्यटन वर्ष अंकित झण्डा राखियो (फोटोे सहित)

माघ १८ गते । म्याग्दी जेसिजले पर्यटन २०२० लाई सफल पार्नका लागि बेनी नगरपालिका २ स्थित पर्यटकीय स्थल लभ्लीहिलमा पर्यटन वर्षको लोगो अंकित झण्डा र राष्ट्रिय झण्डा राखेको छ । शाखा अध्यक्ष सुजन बरुवाल सहितको जेसिजका नवनिर्वाचित पदाधिकारीहरु शनिबार लभ्लीहिलमा पुगेर झण्डा राखेका हुन । बरुवाल निर्वाचित भएपछिको यो जेसिजको... पुरा पढ्नुहोस

नारच्याङको माथिल्लो भेगमा तीनदिनदेखि अलपत्र पर्यटकहरुको यसरी भयो सकुसल उद्धार !

बेनी १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा तीनदिन देखि अल्पत्र परेका चार जना नेपाली पर्यटकको उद्धार भएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा बाटो विराएर अल्पत्र परेका सर्लाहीका अंकीत शाह, अभिषेक महतो, धनगढीका सुमन भट्ट र दोलखाका सञ्जीत लामालाई अल्पत्र... पुरा पढ्नुहोस