म्याग्दी समाचार
धवलागिरी गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)
- 5 बर्ष, 7 महिना अगाडि
- १० असार २०७७, बुधबार
धवलागिरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मुना, म्याग्दी गण्डकी प्रदेश, नेपाल आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम १० आषाढ २०७७ गाउँसभाका माननीय सदस्यहरु, सम्पुर्ण विश्व नै कोभिड-१९ (कोरोना भाइरस) महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत... पुरा पढ्नुहोस
बेनी नगरपालिको साढे ५८ करोड रुपैयाको बजेट नगरसभामा प्रस्तुत
- 5 बर्ष, 7 महिना अगाडि
- १० असार २०७७, बुधबार
म्याग्दी, १० असार । बेनी नगरपालिकाले सातौ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि साढे ५८ करोड रुपैया बजेट सार्वजनिक गरेको हो । सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाको चालुतर्फ ३६ करोड ६१ लाख र पुँजिगत खर्चतर्फ... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सातौ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम – (पुर्णपाठ )
- 5 बर्ष, 7 महिना अगाडि
- १० असार २०७७, बुधबार
बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७/७८ आदरणीय नगर सभाका सदस्य ज्यूहरु, सर्वप्रथम बेनी नगरपालिकाको नगर सभाको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।नेपालको संविधानको भाग(१९, धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ।व। ०७७।७८ का लागि बेनी नगरपालिकाको बजेट तथा कार्यक्रम... पुरा पढ्नुहोस
भू– संरक्षण कार्यालयद्धारा किसानलाई घाँसका विरुवा वितरण सुरु
- 5 बर्ष, 7 महिना अगाडि
- १० असार २०७७, बुधबार
धिरन खत्री म्याग्दी, १० असार । म्याग्दीमा ब्यवसायिक रुपमा गाईभैँसी र बाख्रापालन गर्ने किसानहरुको लागि डाले घासँ सहज पुर्ति गराउन भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत अन्तरगत सम्पर्क कार्यालय म्याग्दीले विरुवा वितरण सुरु गरेको छ । सम्पर्क कार्यालय म्याग्दीले आठ लाख लगानी ‘भू– सरंक्षण नर्सरी संचालन गरेर २२ प्रजातिका १... पुरा पढ्नुहोस
धवलागिरीको आठौँ गाउँसभामा प्रस्तुत नीति, तथा कार्यक्रम पारित, साढे ४२ करोड बजेट (तस्बिर सहित)
- 5 बर्ष, 7 महिना अगाडि
- १० असार २०७७, बुधबार
म्याग्दी १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७÷०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित... पुरा पढ्नुहोस
प्रभा मावि नारच्याङ्गमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा भर्ना खुल्यो
- 5 बर्ष, 7 महिना अगाडि
- ९ असार २०७७, मंगलवार
म्याग्दी, ९ असार । ब्यवहारिक रोजगारमूलक प्राविधिक शिक्षा अन्तरगत म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङ्गमा गतबर्षदेखि सुरु भएको इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि भर्ना खुलेको छ । शैक्षिक सत्र २०७७ अन्तरगत कक्षा ९ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि अनलाईन भर्ना खुलेको विद्यालयका प्रअ भगवानबहादुर कार्कीले बताए । अनुभवी... पुरा पढ्नुहोस
मंगलबार २२ जना कोरोना संक्रमित थपिएसंगै पर्वतमा संक्रमितको संख्या ६८ पुग्यो
- 5 बर्ष, 7 महिना अगाडि
- ९ असार २०७७, मंगलवार
पर्वत, ९ असार । पर्वतमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी छन् भने २१ जना भारतबाट आएर बसेका र अन्य सर्वसाधरण रहेको मेडिकल सुपरिटेण्डेण्ट शिशिर देबकोटाले बताउनुभयो । यो संगै... पुरा पढ्नुहोस
कुखुरापालनमा ब्यस्त पुरी दाजुभाई
- 5 बर्ष, 7 महिना अगाडि
- ८ असार २०७७, सोमबार
म्याग्दी, ८ असार । म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाका युवा ओमकुमार पुरी र धुव्र पुरीले ब्यवसायिक रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पाल्दै आएका छन् । ६० लाख लगानीमा पुरी पोल्टी फर्म संचालन गरेका दाजुभाईले अण्डा उत्पादनका गर्ने लिर्यस कुखुरा पालेका छन् । ३ हजार कुखुरा पाल्न सकिने क्षमता फर्ममा दूई वटा... पुरा पढ्नुहोस
टिमुर र सतुवाको विरुवा विक्रिबाट राम्रो आम्दानी गर्ने तोरीपानीका सागर बानियाँ
- 5 बर्ष, 7 महिना अगाडि
- ८ असार २०७७, सोमबार
धिरन खत्री म्याग्दी, ८ असार । घरवरिपरिको जग्गालाई सदुपयोग गरेर म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका युवा सागर बानियाँले ब्यवसायिक रुपमा नर्सरी संचालन गरेका छन् । नर्सरीमा टिमुर र सतुवा लगायतको विरुवा उत्पादन गरेर विक्रिमार्फत राम्रो आम्दानी गर्दै आएका छन् । १० बर्षसम्मको अध्ययन र मेहनतले बानियाँले टिमुर, सतुवा, दाँते ओखर र... पुरा पढ्नुहोस
अन्नपूर्णको ११ औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष केशमायाँ मगरद्वार प्रस्तुत नीति तथा कार्यक्रम
- 5 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७७, आईतवार
सभाका अध्यक्ष महोदय, उपस्थित गाँउकार्यपालिकाका सदस्यज्यूहरु, गाँउसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासिकय अधिकृत,गाँउपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु, सुरक्षाकर्मीहरु एवं उपस्थित सम्पुर्ण मानुभावहरु, १. संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता,सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक... पुरा पढ्नुहोस