म्याग्दी समाचार

कोरोना महामारी विरुद्ध को लँडाइमा एक जुट भएर लडौं

-खर मायाँ विटालु आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चिनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै  अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यस प्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले... पुरा पढ्नुहोस

नयाँ बर्षको मध्यरातमा भिषण असिनापानी र बाढी, ठुलो नोक्सानी ( तस्बिर सहित)

म्याग्दी २ बैशाख । नयाँ बर्ष २०७७ साल बैशाख १ गते मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको २ वडा भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा... पुरा पढ्नुहोस

मंगलाको ¥यापिड टेष्टमा २६ जनाकै रिपोर्ट नेगेटिभ, धवलागिरिबाट पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ

म्याग्दी १ बैशाख । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सुरु गरिएको दु्रत परिक्षण (¥यापिड टेष्ट) अभियान अन्र्तगत मंगला  गाउँपािलकामा गरिएको २६ जनाको परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना यता नेपाल आएकाहरुको धमाधम ¥यापिड टेष्ट... पुरा पढ्नुहोस

म्याग्दीकाली एफएमको ११ औँ बार्षिक उत्सब सम्पन्न

म्याग्दी १ बैशाख । म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लिद्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ । २०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना... पुरा पढ्नुहोस

दरबाङमा १९ जनामा कोरोनाको ¥यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ

म्याग्दी ३० चैत । म्याग्दीमा सुरु गरिएको कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) आइतवार दरबाङमा गरिएको छ । जिल्लाको मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरि दरबाङमा गरिएको ¥यापिड टेष्टमा १९ जनाको परिक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको... पुरा पढ्नुहोस

पाखापानीका वडा अध्यक्षको घरबाट गोली बरामद

म्याग्दी ३० चैत । म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले बुलेट (गोली) बरामद गरेको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट आइतबार एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरनजंग कुँवरले जानकारी दिए । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोनाको ¥यापिड टेष्ट सुरु, पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ (भिडियो सहित)

कमल खत्री म्याग्दी २९ चैत । म्याग्दीमा कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) सुरु गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा प्रवासबाट आएकाहरुमा कोरोनाको ¥यापिड टेष्ट सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड... पुरा पढ्नुहोस

बेनी अस्पतालबाट पठाइएका चार जनाकै रिपोर्ट ‘नेगेटिभ’

म्याग्दी २८ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा म्याग्दीको बेनी अस्पतालबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ भएको छ । शुक्रवार रिपोर्ट आएको बेनीको क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पतालले जनाएको छ ।   बेनी... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण गछौँः मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

बेनी, २८ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न कोरोना परिक्षणलाई प्राथमिकता दिईएको बताउनुभएको छ । कोरोना रोकथामको अबस्थाबारे अवलोकनको लागि शुक्रवार म्याग्दी सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले चैत महिनामा विदेशबाट आएका सबैमा कोरोनाको परिक्षण गर्ने तयारीका साथ अघि... पुरा पढ्नुहोस

कोरोनाको कारण कतारमा समस्यामा पर्ने म्याग्देलीलाई मोना कतारको साथ

दोहा २७ चैत । मोना कतारले कोरोना तथा कुनै पनी कारणले कतारमा बिचल्लिमा परेका जो कोही म्याग्देलिलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । कतारमा रहेका म्याग्देलीहरुलाई लक्षित गरि मोना कतारले जारी गरेको सुचनाका आधारमा कतारमा अप्ठ्यारोमा परेका म्याग्देलीहरु सम्पर्कमा आउन थालेको मोना कतारले जनाएको छ । मंगला गाउपालिका ३... पुरा पढ्नुहोस