म्याग्दी समाचार
इजरायलबाट विष्णु पुनमगरले विद्यार्थीलाई स्वास्थ्य साम्रागी सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- १ कार्तिक २०७७, शनिबार
म्याग्दी १ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई इजरायलबाट मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु... पुरा पढ्नुहोस
म्याग्दीकाे मंगलामा थप २ जना कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- १ कार्तिक २०७७, शनिबार
म्याग्दी १ कार्तिक । म्याग्दी मा शनिबार थप २ जनामा काेराेना पुष्टि भएकाे छ । मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे विज्ञप्तिमा उल्लेख छ । पुरा पढ्नुहोस
म्याग्दीमा प्रहरी दिवस मनाईयो, जग्गादाता र सामाजिक अगुवालाई सम्मान
- 5 बर्ष, 5 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । म्याग्दीमा ६५ औँ प्रहरी दिवस–२०७७ मनाईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरीलाई कायम गरि औपचारिकतामा दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विपद् र संकटका समयमा योगदान गर्ने व्यक्तिहरु र प्रहरी चौकीका लागि जग्गा दिने दाताहरुलाई सम्मान... पुरा पढ्नुहोस
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । [caption id="attachment_44883" align="alignleft" width="289"] CoronavirusFAQOpener[/caption] स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएका हो ।... पुरा पढ्नुहोस
नेपाल बाल संगठन मुस्ताङको सभापतीमा पेमा छेतेन चयन
- 5 बर्ष, 5 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
एसके थकाली असाेज ३० जोमसोम। नेपाल बाल संगठन जिल्ला तदर्थ कार्यसमिति मुस्ताङको सभापती पदमा लोघेकर दामोदरकुण्ड गाउपालिका—३ मुस्ताङ निवासी पेमा छेतेन विक नियुक्त भएका हुन् । नेपाल बाल संगठन केन्द्रिय कार्यसमितिको गत असोज २० गते काठमान्डौंमा बसेको बैठकले साविक जिल्ला कार्यसमिति भंग गरी तदर्थ समिति गठन गर्ने क्रममा विकलाई मुस्ताङ... पुरा पढ्नुहोस
धवलागिरीको बिशेष गाउँसभा : पहिरो पीडितको आवास पुननिर्माण र प्रकोप व्यवस्थापनलाई प्राथमिकता
- 5 बर्ष, 5 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेट बाँडफाड गर्ने प्रस्ताव पारित भएको छ । ३४ वटा योजना तथा कार्यक्रमका लागि तीन करोड ४९... पुरा पढ्नुहोस
म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
म्याग्दी २९ असोज । म्याग्दीका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेनटाइनमा बसेका र उपचारका लागि अस्पतालमा पुगेकाहरुको पीसीआर परिक्षणका क्रममा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बेनी नगरपालिकाका २४ बर्षिय युवा नेपाल आर्मीमा कार्यरत रहेको, जलजला गाउँपालिका ३ घर भई बेनी बस्ने... पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) धौलागिरी ब्युरोद्धारा विध्यामन्दिर माविलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
म्याग्दी २९ असोज । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) धौलागिरी ब्युरोले विध्यामन्दिर माध्यमिक विद्यालय बागलुङलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग गरेको छ । संगठनले ३५० थान स्यानिटाइजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटवल, १ थान ब्याडमीण्टन, १ थान भलिबल नेट लगायतका सामाग्री सहयोग गरेको... पुरा पढ्नुहोस
काठमाडौंमा सिलिण्डर बिष्फोट हुँदा म्याग्दीका ६ जनासहित दर्जन बढी घाइते
- 5 बर्ष, 5 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
काठमाडौं २९ असोज । काठमाण्डौँ महानगरपालिका–१६,नयाँबजारस्थित एउटा घरमा सिलिण्डर विस्फोट हुँदा म्याग्दीका ६ जना सहित ११ जना मानिसहरु घाइते भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उनका छोरा संकल्प क्षेत्रीसहित परिवारका ५ जना घाइते भएका हुन् । बुधबार निधन भएका... पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीद्धारा बागलुङमा रक्तदान
- 5 बर्ष, 5 महिना अगाडि
- २८ आश्विन २०७७, बुधबार
म्याग्दी २८ असोज । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी धवलागिरी क्षेत्रीय समन्वय समितिले बागलङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ अस्पताल परिसरमा गरिएको रक्तदानमा ४०जनाको सहभागीता रहेपनि स्वास्थ्य अबस्थाका कारण २६ जनाले रक्तदान गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संकटका कारण अस्पतालहरुमा... पुरा पढ्नुहोस