म्याग्दी समाचार

मंगलाघाटमा बाढीको बितण्डा : एकदर्जन घरहरुमा क्षति

म्याग्दी ३१ साउन । बेनी नगरपालिका–७ स्थित मंगलाघाट बजारमा शुक्रबार राती अविरल बर्षासंगै माथिबाट आएको बाढीले एकदर्जन घरसहित विभिन्न पुर्वाधारमा जोखिम बढाएको छ । बेनी–अर्थुङ्गे सडकको भल कुरिलाखर्क र आँपरुख खण्डमा खसेको पहिरोमा मिसिएर मंगलाघाटमा निजी घर, खानेपानी आयोजना, धार्मिक स्थल महारानी थान, सत्यसाइकेन्द्र, खेलमैदान र सडकमा क्षतिसंगै जोखिम बढाएको... पुरा पढ्नुहोस

मर्मतपछि गलेश्वरको बेलिब्रिज पुल सञ्चालनमा

म्याग्दी, ३० साउन । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर स्थित बेलिब्रिज पुल मर्मतपछि संचालनमा आएको छ। गत असार २५ गते रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको एकतर्फको जिप मर्मतपछि पुल सञ्चालन आएको हो ।मर्मतपछि हलुका सवारी साधन सञ्चालनका लागि खुला गरिएको बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख अशोक... पुरा पढ्नुहोस

सिलाईकटाईबाट धनबहादुर परियारको जिविकोपार्जन

म्याग्दी, २९ साउन । परम्परागत सिलाईकटाईबाट जिविकापार्जन गरेका दलित समुदाय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा पेशामा चुनौती बढेको छ । नयाँ पुस्ताले आधुनिक डिजाईन र फेशन खोजपछि परम्परागत प्रविधिबाट कपडा सिलाएर जिविकापार्जन गरेकाहरु जोखिममा परेका हुन् । दलित जातिहरूले गर्दै आएको पछिल्लो समय आर्थिक रूपमा सक्षम दलितसंगै अन्य जातिका नागरिकले... पुरा पढ्नुहोस

पहिरोले क्षतविक्षत मराङको पीडा

    म्याग्दी, २६ साउन । धौलागिरि गाउँपालिका– ६ मराङस्थित ७ वर्षको बालक अर्जुन जुग्जाली टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर यताउता दौडिदै दिन विताईरहेका छन् । आमाको न्यानो काँख असार २५ गते आएको बाढी पहिरो खोसेपछि उनी अहिले बाबा धनबहादुर जुग्जालीले काँखमा छन् । अर्जुनलाई... पुरा पढ्नुहोस

फ्रिजी लाईट संस्थाद्धारा पहिरो पीडितलाई २ लाख २५ हजार राहत वितरण

म्याग्दी, २५ साउन । मराङ र विमका बाढीपहिरो पीडितलाई फिजी लाईट संस्थाद्धारा २ लाख २५ हजार रुपैयाको राहत विरतण गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीको सिफारिस र लामा राईजन ट्रेक एण्ड एक्सपेडीक्सन पोखराको सहजीकरणमा राहत वितरण गरेको हो । धौलागिरि गाउँपालिका– ६ मराङ र मालिका गाउँपालिका–७ विमका पहिरोबाट उच्च... पुरा पढ्नुहोस

मोना साइप्रसद्धारा बाढीपहिरो पीडितलाई ६५ हजार सहयोग

म्याग्दी, २४ साउन । म्याग्दी प्रवासी प्रवासी संघ ( मोना) साईप्रसद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई ६५ हजार ४१० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना साईप्रसका संयोजनामा आर्थिक संकलन गरि पीडितलाई सहयोग गरेका हुन् । साइप्रसमा रहेका म्याग्देलीसंगै नेपालीहरुको सहयोगमा संकलन भएको रकम धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ विमका बाढी... पुरा पढ्नुहोस

प्रदेश सदस्य केसीद्धारा भू–तथा जलाधार संरक्षण कार्यालयको माग

म्याग्दी, २४ साउन । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न माग गर्नुभएको छ । पोखरामा शुक्रबार बसेको गण्डकी प्रदेशसभाको बैठकको विशेष समयमा सांसद केसीले पहिरो, कटान र बाढीजन्य बिपद्बाट प्रभावित म्याग्दी जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो... पुरा पढ्नुहोस

मराङको मर्का

सन्दीप खत्री म्याग्दी,२३ साउन । लगभग ७ वर्षको बालक । टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर रुँदै यताउता दौडिरहेको दृश्यले एक्कासी मेरो ध्यान तान्यो । के कुरामा उसलाई चित्त बुझिरहेको थिएन आफू भन्दा केही उमेर बढीको बालिकासँग रोएर आफ्नो माग पुरा गर्दै थियो । एकछिन उ... पुरा पढ्नुहोस

५५७ निजि आवास पुनर्निर्माण

  म्याग्दी, २२ साउन । २०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको घरहरुमध्ये ५५७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीले प्राधिकरणसंग सम्झौता अनुसार हालसम्म ५५७ जनाले आवास पुनर्निर्माण गरेको जानकारी दिए । हालसम्म निजि आवास सम्झौताअनुसार सम्पन्न गरेकाहरुले तेस्रो किस्ताको पनि भुक्तानी भएको... पुरा पढ्नुहोस

मृगौला विरामीलाई बेनी अस्पतालमा डायलासिस सेवा संचालन

म्याग्दी, २१ साउन । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलासिस सेवा सुरु भएको छ । जिल्लामा रहेका मृगौला विरामीहरु उपचारका लागि काठमाण्डौ, पोखरा र बागलुङ जानपर्ने समस्यालाई मध्यनजर गरेर गण्डकी प्रदेश सरकारको सहयोगमा डायलासियस सेवा संचालन गरिएको हो । संचालनपछि सेवा लिनका लागि विरामीहरु सम्पर्कमा... पुरा पढ्नुहोस