म्याग्दी समाचार
मुस्ताङको पर्यटन क्षेत्र खुलाउन होटल ब्यवासायीको आग्रह
- 5 बर्ष, 1 महिना अगाडि
- १२ पुष २०७७, आईतवार
म्याग्दी, १२ पुष । कोरोना भाईरसको त्रासले बन्द रहेको मुस्ताङको पर्यटन ब्यवसाय खुलाउन म्याग्दीका होटल ब्यवसायीले माग गरेका छन् । सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द रहेको मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग गर्दै होटल ब्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समन्वयको लागि ज्ञापन पत्र बुझाएका... पुरा पढ्नुहोस
म्याग्दी उबासंघका अध्यक्ष कर्माचार्य प्रदेश कार्यकारिणी सदस्यमा निर्वाचित
- 5 बर्ष, 1 महिना अगाडि
- ११ पुष २०७७, शनिबार
म्याग्दी ११ पुस । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचित हुनुभएको हो । निर्वाचन... पुरा पढ्नुहोस
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बिजयी बरुवाललाई सम्मान
- 5 बर्ष, 1 महिना अगाडि
- ११ पुष २०७७, शनिबार
म्याग्दी ११ पुस । नेपाल जेसीज बर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएका म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवाललाई सम्मान गरिएको छ । म्याग्दी जेसीजको पुर्व अध्यक्षीय क्लबले शनिवार बेनीमा बरुवालको सम्मानमा आयोजित बधाई तथा कृतज्ञता कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा पूर्व अध्यक्षीय क्लबका अध्यक्ष बिजयकुमार श्रेष्ठ,... पुरा पढ्नुहोस
सिटिजन लाइफ इन्स्योरेन्सको बेनीमा शाखा उद्घाटन, १३ लाख बढी मृत्यु दावि भुक्तानी (फाेटाे/भिडियाे)
- 5 बर्ष, 1 महिना अगाडि
- ११ पुष २०७७, शनिबार
म्याग्दी ११ पुस । म्याग्दी सदरमुकाम बेनीमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको शाखा उद्घाटन गरेको छ । २०७५ साउनदेखि आफ्नो कार्य प्रारम्भ गरेको शाखाको शनिवार बेनीमा आयोजित एक समारोहका बिच औपचारिक रुपमा शाखा उद्घाटन गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् । https://www.youtube.com/watch?v=Zy4eH8CnoFg शाखाको... पुरा पढ्नुहोस
रघुगंगामा अस्पताल बनाउने ठाउँको विवाद लम्बियो, गाउँ सभा समेत पछि धकेलियो
- 5 बर्ष, 1 महिना अगाडि
- ११ पुष २०७७, शनिबार
म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद थप लम्बिएको छ । मन्त्रालयले तोकेको ठाउँ, कार्यपालिका बैठकले गरेको निर्णय र पुनः विभागबाट स्विकृत भएको स्थान फरक फरक स्थानमा पर्न गएपछि गाउँपालिकामा अस्पताल बनाउने स्थानको विवाद बढेको हो । अहिले रघुगंगामा असपताल बनाउने विवाद... पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको प्रतिगमन कदमका विरुद्ध बेनीमा राँके जुलुस प्रदर्शन (भिडियाे सहित)
- 5 बर्ष, 1 महिना अगाडि
- १० पुष २०७७, शुक्रबार
म्याग्दी १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध शुक्रवार साँझ बेनीमा राँके जुलुस प्रदर्शन भएको छ । नेकपा समर्थित राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीले सदरमुकाम बेनीमा राँकेजुलुस निकालेका हुन । बेनीको न्यूरोडबाट निकालेको राँके जुलुले बजार परिक्रमा गर्दै हुलाक चोकमा आएर कोणसभामा परिणत भएको... पुरा पढ्नुहोस
भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीबाट १ लाख ३९ हजार सहयोग
- 5 बर्ष, 1 महिना अगाडि
- १० पुष २०७७, शुक्रबार
म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । युकेमा रहेका राखुबासीहरुको समाज राखु समाज बेलायतका अध्यक्ष रत्न शाहि (गोपाल)को पहलमा बेलायतमा रहनुभएका राखुबासीहरुबाट रु १ लाख ३९ हजार ६६२... पुरा पढ्नुहोस
भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीबाट १ लाख २८ हजार सहयोग
- 5 बर्ष, 1 महिना अगाडि
- १० पुष २०७७, शुक्रबार
म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका राखुबासीको संस्था राखु समाज अष्टे«ेलियाको नेतृत्वमा संकलन भएको रु १ लाख २८ हजार ५७५ रुपैयाँ सहयोग संकलन गरि पठाईएको... पुरा पढ्नुहोस
नीजि शिक्षकको तलव जुटाउन खोप्रालेकमा चौरीपालन
- 5 बर्ष, 2 महिना अगाडि
- १५ मंसिर २०७७, सोमबार
म्याग्दी, १५ मंसिर । विद्यालयको नीजि शिक्षकको तलव जुटाउन म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको पर्यटकियस्थल खोपारा लेकमा समुदायको सक्रियतामा चौरीपालन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धारमा रहेको पाउद्धार मावि र ८ मा रहेको हिमाञ्चल मावि नांगीको विद्यालयका नीजी शिक्षकको तलबका लागी चौरीपालन गरिएको छ । महाविरको नेतृत्वमा अन्नपुर्ण गाउँपालिका– ६ र... पुरा पढ्नुहोस
प्रहरी निरिक्षक रहेका श्रीमानबाटै पीडीत बनेको भन्दै महिलाले मागिन न्याय
- 5 बर्ष, 2 महिना अगाडि
- १५ मंसिर २०७७, सोमबार
म्याग्दी १५ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलेकै बेला म्याग्दीमा एक महिलाले श्रीमानबाट पीडित बनेको भन्दै न्याय मागेकी छिन् । प्रहरीमै पुगेर न्याय माग्ने महिलाका श्रीमान प्रहरी अधिकृत नै हुन् । बेनी बजार निवासी स्मृति शर्मा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रव शर्माबिच केहि महिनाअघि प्रेम... पुरा पढ्नुहोस