म्याग्दी समाचार
नक्कली बुवा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पुरुष पक्राउ
- wp_days_ago_v3(); ?>
- ९ फाल्गुन २०७७, आईतवार
म्याग्दी, ९ माघ । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्न धवलागिरि गाउँपालिका–३ का एक पुरुष पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरिक्षक श्याम... पुरा पढ्नुहोस
मुख्यमन्त्री कप भलिबलमा महिलातर्फ म्याग्दी बिजेता
- wp_days_ago_v3(); ?>
- ८ फाल्गुन २०७७, शनिबार
पोखरा ८ फागुन । मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो। [gallery ids="49312"] शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा पर्वत... पुरा पढ्नुहोस
पर्यटन प्रवद्र्धन गर्न लायन्स क्लब बेनी पिस सिटीको मालिका हाईकिङ (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ८ फाल्गुन २०७७, शनिबार
म्याग्दी ८ फागुन । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनका लागि हाईकिङ (पदयात्रा) गरेको छ । क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरोकारवाला सहितको टोलीद्धारा मालिका पदयात्रा गरिएको हो । शुक्रवार र शनिवार गरि दुई दिनमा सम्पन्न उक्त पदयात्रामा विभिन्न... पुरा पढ्नुहोस
उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने
- wp_days_ago_v3(); ?>
- ७ फाल्गुन २०७७, शुक्रबार
म्याग्दी, ७ फागुन । पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने छन् । पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । म्याग्दीले तनहुँमाथि २५(११,२५(१९ र २५(१३ को सेटमा पराजित गर्यो ।... पुरा पढ्नुहोस
बेनीमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल
- wp_days_ago_v3(); ?>
- ६ फाल्गुन २०७७, बिहीबार
म्याग्दी ६ फागुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । जिल्ला स्थित राजनीतिक दल,कार्यालय प्रमुख,पत्रकार लगायत सरोकारवालाहरुसँग विहिवार निर्वाचन कार्यालयले अन्तरक्रिया गरेको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाहरुले निर्वाचन आचारसंहितालाई... पुरा पढ्नुहोस
आगलागीबाट लाखौँको क्षति व्यहोरेका गुल्मीका बाख्रापालक युवालाई म्याग्दीका कृषकहरुको सहयोग (भिडियो)
- wp_days_ago_v3(); ?>
- ६ फाल्गुन २०७७, बिहीबार
बेनी , ६ फागुन । अज्ञात व्यक्तिहरुबाट गोठमा आगलागी हुँदा खोरमा रहेका सबै बाख्रा सहित पूर्वाधार जलेर नष्ट हुँदा लाखौँको क्षति व्यहोरेका गुल्मीका एक युवालाई म्याग्दीका बाख्रापालक युवाहरुले सहयोग गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका बिरेन्द्र शाहको एसथ्रि बाख्रा फर्ममा गत पुस २३ गते राती आगलागी भएको थियो । https://www.youtube.com/watch?v=vTA-kTz3elQ... पुरा पढ्नुहोस
दिवंगत आफन्तको स्मृतिमा विद्यालयमा प्रवेशद्धार निर्माण
- wp_days_ago_v3(); ?>
- ६ फाल्गुन २०७७, बिहीबार
म्याग्दी ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका –३ महतारेका एक परिवारले दिवंगत आफन्तको स्मृतिमा स्थानीय हिमालय आधारभुत विद्यालयमा प्रवेशद्धारा निर्माण गर्नुभएको छ । विद्यालयको भवन निर्माण समितिका अध्यक्ष समेत रहनुभएका शान्त बहादुर भण्डारीको दिवंगत पत्नी उजेली भण्डारीको स्मृतिमा उहाँका परिवारले रु १ लाख ६६ हजार लगानीमा विद्यालयको मुख्य प्रवेशद्धार निर्माण... पुरा पढ्नुहोस
म्याग्दी जेसीजका थापा नेपाल जेसीजको नेशनल युथ प्रोग्राम चेयरपर्शनमा चयन
- wp_days_ago_v3(); ?>
- ५ फाल्गुन २०७७, बुधबार
म्याग्दी ५ फागुन । म्याग्दी जेसीजका बर्ष २०१९ का अध्यक्ष खम थापा मगर नेपाल जेसिजको नेशनल युथ प्रोग्राम चेयरपर्शन (राष्ट्रिय युवा कार्यक्रम अध्यक्ष) मा चयन हुनुभएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले थापालाई उक्त पदमा मनोनीत गर्नुभएको हो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय जेसिजले हरेक बर्ष... पुरा पढ्नुहोस
म्याग्दीमा सडक कालोपत्रे गर्ने मंगला पहिलो गाउँपालिका बन्यो, बावियाचौर बजारमा यसरी हुँदै छ कालोपत्रे (भिडियाे)
- wp_days_ago_v3(); ?>
- ४ फाल्गुन २०७७, मंगलवार
म्याग्दी ४ फागुन । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर पहिलो पटक सडक कालोपत्रे गर्न सुरु गरिएको छ । जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सडक कालोपत्रे गर्न लागिएको हो । https://www.youtube.com/watch?v=1GPT55CJxjs गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको यस... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे सुरु (फाेटाे फिचर)
- wp_days_ago_v3(); ?>
- ४ फाल्गुन २०७७, मंगलवार
कमल खत्री म्याग्दी ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो ।म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका... पुरा पढ्नुहोस