म्याग्दी समाचार

कांग्रेस म्याग्दीका सहसचिव रकाललाई कोरोना संक्रमण पुष्टि

म्याग्दी ७ कात्तिक । नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिका–१० पात्लेखेत घर भएका रकालको शुक्रबार विहान कोरोना पुष्टी भएको हो । कात्तिक ४ गते स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको भन्दै रकालले... पुरा पढ्नुहोस

बेनीमा कपडा ब्यवसायी दम्पतीलाई कोरोना पुष्टि

म्याग्दी, ७ असोज । शुक्रबार कोरोना पुष्टि भएका बेनी नगरपालिका ७ का कपडा व्यवसायि दम्पतीमा कोरोना पुष्टि भएको छ । संंक्रमित वर्ष ४४ का पुरूष र ३९ कोे महिला हुन । केही दिन अघि कपडा लिन काठमाडौं पुगेर फर्किएका हुन । उनमा कोरोनाको लक्ष्ण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख... पुरा पढ्नुहोस

भेडाबाख्रा पाल्ने कृषक सरकारी अनुदानबाट बञ्चित

म्याग्दी, ७ कात्तिक । लामो सयमदेखि हिमालको काखमा भेडापालन ब्यवसायलाई निरन्तरता दिएका कृषकहरु राज्यको अनुदानबाट बञ्चित भएका छन्। म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको – ५ स्थित ३६ सय मिटर उचाईमा रहेको खोप्रा लेक भन्दा माथि हिमालको काखमा भेडापालन गर्दै आएका लगभग ७ भेडाबाख्रा गोठहरु सरकारी प्रक्रिया जानकारी नहुदाँ अनुदानबाट बञ्चित भएका छन्... पुरा पढ्नुहोस

कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

 म्याग्दी ७ कात्तिक । काेराेना संक्रमितकाे  कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा विहानै सार्वजनिक गरेका विज्ञप्तीमा पिसिआर परीक्षणमा बेनी नगरपालिका वडा नं १ का ४४ बर्षिय  पुरूष, वडा नं ७ की ३९ बर्षिया महिला र १० नं वडाका ३०... पुरा पढ्नुहोस

पोखरामा उपचारत धनबहादुर पाठकद्धारा सहयोगको अपिल

म्याग्दी, ६ कात्तिक । गण्डकी मेडिकल कलेज पोखरामा उपचारत बेनी नगरपालिका– २ खवरका धनबहादुर पाठकद्धारा सहयोग अपिल गरेका छन् । मृगौला कलेजो र रगतमा समस्या देखिएपछि असोज ३० गतेदेखि पोखरा आइसीयुमा रहेर उपचार गरिरहेका पाठकले आर्थिक सहयोग लागि अपिल गरेका हुन् । शिक्षक पेशा गरेर जिविकोपार्जन गरेका पाठकको उपचारका लागि... पुरा पढ्नुहोस

कन्ट्याक ट्रेसिङमा परेकाहरुमध्ये म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी ६ कात्तिक । म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी र मंगला गाउँपालिकामा कार्यरत तीन जना कर्मचारीमा विहिवार कोरोना संक्रमण पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा बेनी अस्पतालमा कार्यरत बर्ष २१ र २७ का दुई महिला... पुरा पढ्नुहोस

मंगलाका जनप्रतिनिधिले दशैंभत्ता फिर्ता गर्ने, कोरोना अस्पतालमा परिचालन गरिने

म्याग्दी ६ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधिले आफुले बुझेको चाडपर्व भत्ता फिर्ता गर्ने भएका छन् । प्रदेश सरकारले बनाएको कानुनमा टेकेर कोरोना महामारीका समयमा समेत स्थानीय तहका जनप्रतिनिधिले दशैँ भत्ता बुझेपछि चौतर्फि आलोचना भएको थियो । मंगला गाउँपालिकामा चाडपर्व भत्ताको रुपमा जनप्रतिनिधिको खातामा रु ४ लाख ९८ हजार भत्ता... पुरा पढ्नुहोस

जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीको चाडपर्व सुविधा कोरोना कोषमा

म्याग्दी ६ कात्तिक । जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीहरुले चाडपर्वमा प्राप्त गर्ने भत्तालाई कोरोना कोषमा जम्मा गर्ने भएका छन् । चाडपर्वको अवसरमा प्राप्त गर्ने भत्तालाई व्यत्तिगत प्रयोजन नगरिकन कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा सघाउने गरि कोष निर्माण गर्ने र त्यसैमा जम्मा गर्ने निर्णय गरिएको समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनालाई सहमती नदिने बेनी नगरपालिकाको निर्णय

म्याग्दी ५ कात्तिक । बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि म्याग्दीको बेनी नगरपालिकाले सहमती नदिने निर्णय गरेको छ । बुधवार बसेको नगरपालिकाको ६१ औँ कार्यपालिका बैठकले विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाले बेनी बजार क्षेत्रको वातावरणीय असर निम्त्याउने भएकाले निर्माणका लागि सहमती नदिने निर्णय गरेको हो... पुरा पढ्नुहोस

बेनी नगरपालिका-६ का अति विपन्न परिवारमा काेरोना विमा गरिने

म्याग्दी ५ कात्तिक ।   बेनी नगरपालिका-६ का अति विपन्न परिवारका सदस्यको कोरोना विमा गरिने भएको छ । महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न विभिन्न रचनात्मक कार्य गरिरहनुभएका वडा अध्यक्ष कृष्णसिङ बानियाँले ३० विपन्न परिवारका ६० जनाको कोरोना बिमाका लागि ब्यक्तिगत खर्चबाट सहयोग गर्ने घोषणा गर्नुभएको हो । कोरोनाको संक्रमण समुदायमा... पुरा पढ्नुहोस