म्याग्दी समाचार

म्याग्दीमा नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण

म्याग्दी २० असोज । म्याग्दीमा नेपाली सेनाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६ अर्थुङे मा अवस्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाण्डौ र पर्साबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुइ जनामा कोरोना पुष्टी भएपछि खुल्लामञ्चको आइसोलेसन कक्षमा... पुरा पढ्नुहोस

पर्यटकलाई लोभ्याउने खोपारा (खोप्रा) लेक (फोटोफिचर )

धिरन खत्री म्याग्दी, २० असोज । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ स्थित पर्यटकियस्थल खोपारा(खोप्रा) लेक ३ हजार ६६० मिटर उचाईमा रहेको छ । शान्त वातावरण, हिमाल, हिमालबाट निरन्तर बगिरहने दुधे झरना, र शितल हावा जस्ता जैविक विविधताले खोपारा लेक सजिएको छ । प्राकृतिक सुन्दरताले समेटिएर बनेको खोपारा डाडाँबाट सुर्योदय संगै मोहित... पुरा पढ्नुहोस

बेनीका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका खाद्य सामाग्री भेटिए

म्याग्दी,२० असोज । सदरमुकाम बेनी बजारका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छन् । चाडपर्व लक्षित गरेर बजारका पसलहरु अनुगमन गर्दा म्याद नाघेका खाद्य सामाग्री बढी भेटिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा कालीपुलस्थित बसपार्कका १० वटा पसलहरु अनुगमन गर्दा पेय पदार्थ, मसला, चाउचाउ, विस्कुट, बच्चाहरुले खाने... पुरा पढ्नुहोस

शिव आधारभूत विद्यालयलाई सहयोग

म्याग्दी २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा रहेको शिव आधारभूत विद्यालयलाई एक युवाले सहयोग गर्नुभएको छ । जापानबाट आउनुभएका स्थानीय युवा मेजन गर्बुजाले विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँले सो अवसरमा विद्यालयलाई नगद रु १० हजार समेत सहयोग गरेको विद्यालयका शिक्षक बिजय शर्माले जानकारी... पुरा पढ्नुहोस

प्रगतिशिल ईञ्जिनियर्स संगठन म्याग्दीको अध्यक्षमा रिजाल

म्याग्दी २० असोज । प्रगतिशिल ईञ्जिनियर्स संगठन नेपाल म्याग्दिले पुर्णता पाएको छ । कृष्ण रिजालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई, विष्णु रिजाललाई चयन गरिएको छ । समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ति, घनश्याम रोका मगर, सतिस... पुरा पढ्नुहोस

बिममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक जना घाईते

म्याग्दी १९ असोज । म्याग्दीको मालिका गाउँपालिका– ७ बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । बिमतर्फ जाँदै गरेको ट्याक्टर ध १ त ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपालिका–३ का बर्ष २३ का आषिश खत्रीको... पुरा पढ्नुहोस

गलेश्वर बृद्धाश्रमका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण

बेनी नगरपालिका–९ गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरस्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले शनिबार गलेश्वरधाम स्थित आश्रममा पुगेर ‘जेष्ठ नागरिक आरोग्य कार्यक्रम’ संञ्चालन गरी जेष्ठ नागरिकहरुलाई शक्तिवद्र्धक एवं रोगप्रतिरोधी क्षमता बृद्धी गराउने आयुर्वेकि औषधीहरु वितरण गरिएको थियो ।... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट काठमाण्डौमा एक म्याग्देलीको निधन

म्याग्दी १७ असोज । कोरोना भाइरसको संक्रमणबाट काठमाण्डौमा बसोबास गर्नुहुने एक म्याग्देलीको निधन भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवती घर भइ काठमाण्डौ बस्नुहुने ६९ बर्षिय पुरूषकाे निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । काठमाण्डौ मेडिसीटि अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा शनिवार  निधन भएको हाे... पुरा पढ्नुहोस

बेनीमा ५५ काँग्रेस कार्यकर्तालाई नेकपाले प्रवेश गरायो

म्याग्दी १७ असोज ।  म्याग्दीमा नेकपा र काँग्रेसले कार्यकर्ता प्रवेशको होडबाजी चलाएका छन् । शनिवार नेकपा बेनी नगर कमिटीको पूर्ण वैठकको अवसरमा जिल्लाको विभिन्न स्थानबाट काँग्रेस छाडेर ५५ जनाले नेकपा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । प्रवेश गर्नेमध्ये अधिकाँश रघुगंगा गाउँपालिकाको पाखापानी, कुइनेमंगले क्षेत्रका रहेको नेकपा म्याग्दीका प्रचार विभाग... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना

म्याग्दी १७ असाेज ।  म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । । नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ । ‘संक्रमितको... पुरा पढ्नुहोस