म्याग्दी समाचार

बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पदम पुन बिजयी, नगरपालिका प्रमुखमा एमालेको अग्रता कायमै

म्याग्दी, २ जेठ ।बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर बिजयी हनुुभएको छ । भर्खर सम्पन्न वडा नम्बर चारको मतगणना अनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका पुन नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदावरहरुलाई पछि पार्दै बिजयी हनुुभएको हो । उहाँका निकटतम प्रतिद्धन्धी काँग्रेसका जसबहादुर पुनले ४... पुरा पढ्नुहोस

अन्नपूर्णमा काँग्रेसले खाता खोल्यो, प्रमुखमा एमालेलाई उछिन्यो

अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । हिजोदेखि एमालेले निरन्तर अग्रता कायमै राख्दै आएको अन्नपूर्णको वडा नं ४ नारच्याङको मतगणना सम्पन्नपछि काँग्रेसले एमालेलाई पछि पारेको हो । निर्वाचन अधिकृतको कार्यालय पोखरेबगरले दिएको जानकारी अनुसार, पछिल्लो मत परिणाम अनुसार काँग्रेसका क्या. डमबहादुर पुनले १३४३ मत प्राप्त गरेका छन् । उनका... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीका २ लुलाङमा एमाले बिजयी

म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङमा नेकपा एमालेका उमेद्वार गमप्रसाद बिकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडाको महिला सदस्यमा यसअघिनै एमालेकी सुवादेवी पुर्जा निर्बीरोध हुनुभएको थियो । दलित महिला सदस्यमा एमालेका ललिसरा बिक र सदस्यमा एमालेका मोतिप्रसाद पाईजा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका... पुरा पढ्नुहोस

धौलागिरी १ मा माओवादी केन्द्र बिजयी

धौलागिरी गाउँपालीका १ गुर्जाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार निर्वाचित भएका छन् । माओवादी केन्द्रका झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ । सदस्यहरुमा माओवादी केन्द्रका तिन र एक जना राप्रपाका उमेद्वार बिजयी भएका छन्... पुरा पढ्नुहोस

मुस्ताङमा एमाले,काँग्रेस र सोतन्त्र उम्मेदवारको जीत

मुस्ताङको ५ स्थानीयतह मध्ये ३ स्थानीयतहमा एमाले,काग्रेस र सोतन्त्रका उम्मेदवारले जीत हासिल गरेका छन् ।सदरमुकाम जोमसोम जोडिएको घरपझोङ गाउँपालिकामा ने.क.पा. एमालेका उम्मेदवार आश बहादुर थकालीले ४५४ मत प्राप्त गरि बिजयी भएका छन्।उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका बिजय हिराचनले ४१७ मत प्राप्त गरेका थिए ।उपाध्यक्षमा एमालेकी शर्मिला गुरुङले ७०७ मत प्राप्त गरि... पुरा पढ्नुहोस

रघुगंगा–२को वडाअध्यक्षमा रिम कटुवालको पराकिलो अग्रता

म्याग्दी, २ जेठ । रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रिम कटुवालले अग्रता लिनुभएको छ ।  ६ सय मत गणना गरिसक्दा वडा अध्यक्षमा माओवादीका उम्म्मेदवार कटुवालले ४०२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्धी  नरसिंह खत्रीले १९० मत प्राप्त गर्नुभएको छ । त्यसैगरि गाउँपालिका प्रमुखमा... पुरा पढ्नुहोस

बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रले १२ सय ६९ मत ल्याएको थियो । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै मानसरी शेरचन २ हजार १ सय १५ मत... पुरा पढ्नुहोस

बेनी नगरपालिका–२ मा एमाले बिजयी

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा एमाले–राप्रपाको प्यानलका ४ र नेपाली कांग्रेसका १ जना उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार हिरावहादुर थापाले ६३४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका... पुरा पढ्नुहोस

रघुगंगा–१ वडा अध्यक्षमा नेपाली काँग्रेसका बिलबहादुर फगामी बिजयी

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा नेपाली काँग्रेस बिजयी भएको छ । आज सम्मन्न मतगणना अनुसार, ४ सय १८ मत ल्याएर नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार बिल बहादुर फगामी सहित प्यानल बिजयी भएको हो । त्यसैगरि गाउँपालिका प्रमुखमा समेत नेपाली काँग्रेसले नै अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका... पुरा पढ्नुहोस

मालिका गाउँपालिका –१ मा नेपाली काँग्रेस बिजयी

म्याग्दी १ जेठ । म्याग्दीको मालीका गाउँपालीका–१ निस्कोटको वडा अध्यक्षमा नेपाली काँग्रेसका टंक पुन बिजयी हुनुभएको छ । ४५१ मत प्राप्त गरी पुन वडा अध्यक्षमा निर्वा्चित हुनुभएको हो । यसैगरी वडाका सदस्यहरुमा पनी काँग्रेसकै उमेद्वारहरु बिजयी भएका छन् । महिला सदस्यमा मनरुपा पुनमगर (४५९), दलित महिला सदस्य मनकुमारी कामी (४५६),... पुरा पढ्नुहोस