म्याग्दी समाचार
छन्त्याल भाषामा सांस्कृतिक गीत रेकर्ड हुदै
- 8 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, १२ जेठ । नेपालको अल्प संख्यक जनजातिको रुपमा रहेको छन्त्याल जातिले पछिल्लो समय आफ्नो हक अधिकार संगै जातिय पहिचान तथा संस्कार र संकृतिकको संरक्षण खोजिरहेका छन् ।देशको कमै स्थानहरुमा मात्र बसोबास रहेको छन्त्याल जाति पूर्ववर्ती समयमा तामा खानीका बैज्ञानिक तथा इन्जिनियर समेत मानिन्छन। पछिल्लो पुस्तामा भाषा र संस्कृति प्रतिको... पुरा पढ्नुहोस
जलविद्युत सम्बन्धी कार्याशाला गोष्ठि सुरु
- 8 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७४, शुक्रबार
बेनी १२ जेठ । म्याग्दीको बेनीमा शुक्रबारदेखि जलविद्युत विकासमा सहमती एवं जलविद्युत समाचार संकलनमा क्षमत्ता अभिवृद्धी कार्यशाला गोष्ठि सुरु भएको छ । नर्वेजीयन दुतावास काठमाडौ र निती फाउण्डेशनको सहयोगमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठिमा जलविद्युत आयोजनाका प्रर्वद्धक, सम्बद्ध सरकारी निकायका प्रतिनिधिका साथै म्याग्दी, बागलुङ... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा सेवा प्रवाहका लागि पूर्वाधारको अभाब
- 8 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, १२ जेठ । रघुगंगा गाउँपालिका–६ पाखापानीको वडा अध्यक्षमा मनकुमार शेरपुञ्जा निर्वाचित भएर आएपनि जनतालाई सेवा दिने कार्यालयको भने अझै टुंगो लागेको छैन् । यस अघि जिल्ला सदरमुकाममा भाडामा लिईएको कोठाबाटै गाविस सचिबहरुले सर्वसाधारणलाई गाविसको सेवा उपलब्ध गराउँदै आएपनि स्थानीय तह निर्वाचन पछि जनप्रतिनिधि चुनिएपछि सदरमुकाममा रहेका साविकका गाविसका अस्थायी... पुरा पढ्नुहोस
विद्यालयको पुस्तकालय समुदायको जिम्मेकारीमा
- 8 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, ११ जेठ । पुस्तकालयले विद्यार्थीमा पढ्ने बानीको विकास गराएको बिहिबार बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित फाँपरखेतको खड्ग भवानी आधारभुत विद्यालयमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । कार्यक्रमको उद्घाटन गदैं बेनपा–२ का वडा अध्यक्ष हिरा बहादुर थापाले पुस्तकालयको प्रयोगले निरक्षर उन्मुलनमा सहयोग पुगेको बताउनुभयो । त्यस्तै जिल्ला शिक्षा कार्यालयका श्रोतब्यक्ति दुर्गाराम सुबेदीले... पुरा पढ्नुहोस
ठूलो सल्लेरीका उपभोक्ताहरुलाई वन व्यवस्थापन सम्बन्धी सन्देशमुलक कार्यक्रम
- 8 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, ११ जेठ । बेनी नगरपालिका ९ स्थित ठूलो सल्लेरी सामुदायिक वनका उपभोक्ता समुहमा वन व्यवस्थापन सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन्देशमुलक कार्यक्रम गरिएको छ । जिल्ला वन कार्यालय म्याग्दीको आयोजनामा उपभोक्ता समुहका सदस्यहरुलाई अग्नी रेखा मर्मत,सरसफाई र प्रज्वलनशिल सुख्खा वस्तुको व्यवस्थापन सम्बन्धि जानकारी गराइएको हो । डढेलोका कारण वर्षेनी... पुरा पढ्नुहोस
म्याग्दीमा जेसीज सप्ताह मनाईदै
- 8 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७४, बिहीबार
म्याग्दी जेसीजले आफ्नो स्थापना दिवस साताव्यापि रुपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरि मनाउने भएको छ । जेठ १५ गतेदेखि २१ गतेसम्म साताव्यापि रुपमा विविध कार्यक्रम सहित सप्ताह मनाउन लागिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार, जेठ १५ गते उद्घाटन सहित तालिम कार्यक्रम आयोजना गरिएको छ... पुरा पढ्नुहोस
प्रकोप नियन्त्रणमा स्थानीयतहको भूमिका महत्वपूर्ण : उपशाखा प्रशासक डा.शर्मा
- 8 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७४, बिहीबार
मुस्ताङ , ११ जेठ । ईपिडिभिओलोजी तथा रोग नियन्त्रण महाशाखा र जिल्ला स्वास्थ कार्यालय मुस्ताङको संयूक्त आयोजनामा संञ्चालित तीनदिने योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा उपशाखा प्रशासक गुणनिधि शर्माले प्रकोप नियन्त्रणमा स्थानीयतहको भूमिका महत्वपूर्ण हुँने बताउनुभयो । उपशाखा प्रशासक एवंम् प्रशिक्षक शर्माले स्थानीय तह अधिकार संम्पन्न भएकाले भई... पुरा पढ्नुहोस
नेपाली राजनीतिमा भद्र सहमतीको नमुना पेश गर्दै प्रधानमन्त्री प्रचण्डद्धारा राजीनामा (सम्बोधनको पूर्णपाठ सहित)
- 8 बर्ष, 10 महिना अगाडि
- १० जेष्ठ २०७४, बुधबार
काठमाडौं १० जेठ । जेठ ९ गते व्यवस्थापिका संसदमा संबोधनपश्चात राजीनामा दिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण बुधबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्दै बुधबार आफूले सफल प्रधानमन्त्रीका रूपमा जिम्मेवारी पूरा गरेको बताएका छन्।... पुरा पढ्नुहोस
मतदाता धन्यबाद दिन नेता गाउँ–गाउँमा
- 8 बर्ष, 10 महिना अगाडि
- १० जेष्ठ २०७४, बुधबार
म्याग्दी, १० जेठ । नेपाली काँग्रेसले भकिम्ली, निस्कोट र कुईनेमँगलेमा मतदातालाई धन्यबाद दिन घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यस क्रममा निर्वाचिन पदाधिकारीहरुलाई स्थानीय मतदाताले भव्य स्वागत गरेका छन् । बेनीनगरपालिका–३ भकिम्लीमा नगरप्रमुख हरिकुमार श्रेष्ठ, निस्कोटमा मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका र कुइनेमँगलेमा रघुगंगा गाउँपालिका प्रमुख भब बहादुर भण्डारीको नेतृत्वमा... पुरा पढ्नुहोस
गरिमा बैँकले चार विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने
- 8 बर्ष, 10 महिना अगाडि
- १० जेष्ठ २०७४, बुधबार
म्याग्दी, १० जेठ । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षक मार्फत अभिभावकहरुमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका– ३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मँगला गाउँपालिकाको मंगला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा... पुरा पढ्नुहोस