मुलुक

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू (तस्बिरहरू)

म्याग्दी, ११ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री... पुरा पढ्नुहोस

जोमसोम–कोरला सडक अन्तिम चरणमा

म्याग्दी, ७ पुस । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चिनको सिमानसम्म सडक स्तरोन्नतीको काम अन्तिम चरणमा रहेको छ। मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्म रहेको १ सय १० किलोमिटर सडकलाई ७ खण्ड मध्ये ६ खण्ड सम्पन्न भएको छ भने १ खण्डको काम... पुरा पढ्नुहोस

अनुदानमा बनेका ‘होमस्टे’ व्यक्तिगत सम्पतिमा परिणत

  म्याग्दी, ६ पुस । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पूर्वाधार पहुँचवालाको व्यक्तिगत तथा घरायसी प्रयोगमा... पुरा पढ्नुहोस

काम नगर्ने ठेकेदारको बैंक जमानत जफत

म्याग्दी, ६ पुस । कालीगण्डकी कोरीडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत काम नगर्ने दुई ठेकेदार कम्पनीको बैंक जमानत जफत भएको छ । आयोजनाले दुई निर्माण कम्पनीको बैंक जमानत रहेको ५ करोड ९ लाख रकम जफत गरिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । खन्तीदेखि–जोमसोमसम्मको ठेक्का लिएको कोशी पपु गौरी पार्वती... पुरा पढ्नुहोस

विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु

बेनी, ५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम गाउँको फेदीमा बन्दै गरेको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाको विद्युतगृह खनिरहेको अवस्थामा सोमबार विहान भिरबाट खसेको सुख्खा पहिरोले चालक सहित स्काभेटर... पुरा पढ्नुहोस

२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

पर्वत ३ पुस । मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरु गरेको जनाएको... पुरा पढ्नुहोस

सडक आयोजनाका ठेकदारले पारिश्रमीक नदिएपछि कामदारको हारगुहार

म्याग्दी, ३ पुष । कालीगण्डकी कोरीडोरको बेनी जोमसोम आयोजना अन्तरगत म्याग्दीको नारच्याङ चोकदेखि मुस्ताङको घासाँस्थित कैकु खोलासम्मको सडक निमार्णको जिम्मा लिएको निर्माण कम्पनीले पारिश्रमिक नदिएपछि कामदारले हारगुहार गर्न थालेका छ । १७ किलामिटर कालोपत्रेसहित स्तरोन्नतीको जिम्मा लिएको शर्मा गजुरमुुखी जेभिले विगत १३ महिनादेखि नियममित रुपमा गर्ने कामदारलाई पारिश्रमिक नदिएको कामदार... पुरा पढ्नुहोस

पात्लेखेतमा सार्वजनिक सुनुवाई

  म्याग्दी, २९ मङसिर । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको शिबिरमा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए गरेका बिकास निर्माण तथा सेवा प्रवाहका बिषयमा अन्तरक्रिया भएको थियो । पात्लेखेतका बासिन्दाहरुले बान्द्रे पहिरोको... पुरा पढ्नुहोस

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो... पुरा पढ्नुहोस

माओवादी गण्डकीको अध्यक्षमा गुरुङ, म्याग्दीबाट ११ जनाको प्रतिनिधित्व

  पोखरा, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यीय समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिती... पुरा पढ्नुहोस