मुलुक
क्षमता अभिवृद्धि पत्रकारीता तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- १९ पुष २०७८, सोमबार
बेनी, १९ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानाीमा आयोजित पत्रकारको क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छे । तीन दिनसम्म संचालनभएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट्का संबाददाता कृष्णमणी बरालले सहजिकरण गर्नुभएको थियो । तालिमा उपस्थित पत्रकारलाई खोज, फिचर, फोटो र भिडियो सम्बन्धी प्राबिधिक... पुरा पढ्नुहोस
गुर्जामा हिमपहिरोमा पुरिएर एकजना बेपत्ता, तीनजना अलपत्र
- wp_days_ago_v3(); ?>
- १५ पुष २०७८, बिहीबार
म्याग्दी १५ पुस। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । मोवाईल र इन्टरनेट सेवा हिमपातकै कारण अबरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको... पुरा पढ्नुहोस
सडक पुगेपछि गाउँका दैनिकी फेरिदै
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७८, बुधबार
म्याग्दी, १४ पुस । केही वर्ष अघिसम्म खच्चडलाई भारी बोकाएर खर र बुट्यानलाई समात्दै पार गर्नुपर्ने भीर र पहराको गोरेटो बाटो अब भने देख्न पनि मुस्किल हुन थालेको छ । पश्चिमी र उत्तरी म्याग्दीका भीर र पहरालाई छिचोलेर निर्माण गरिएका सडकमा मोटर गुड्न थालेपछि स्थानीयवासीको दिनचर्या परिवर्तन भएको छ... पुरा पढ्नुहोस
सिंकोस बगरमा हिमपातले ढाकिए घरहरु (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७८, बुधबार
म्याग्दी १४ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे बनेका छन् । गयरातीदेखि परेको हिमपातले धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना ढाकिएका छन भने जमिन पुरै ढाकिएको छ । रुखहरु समेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु... पुरा पढ्नुहोस
उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७८, मंगलवार
म्याग्दी, १३ पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो... पुरा पढ्नुहोस
टोड्केबाट देखिने सूर्योदयको मनोरम दृष्य (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७८, सोमबार
म्याग्दी १२ पुस । म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के हिमशृङ्खला र सूर्योदयको अवलोकनका लागि प्रख्यात मानिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमचुचुराहरुलाई एकै ठाउँबाट नजर लगाउन सकिने टोड्केमा विहानीको सूर्योदय मात्रै होइन साँझको सुर्यास्तको दृष्य समेत निकै लोभलाग्दो देखिन्छ । टोड्के... पुरा पढ्नुहोस
सडक र पुल लगायतका पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीले कोरला नाका प्रभावित
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७८, सोमबार
मुस्ताङ, १२ पुस । बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा पुललगायत निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । यसबाट स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या भएको छ । आगामी चैत महिनामा निर्माणाधीन १२ पुलको ठेक्का सम्झौताको थपिएको समयसीमा सकिँदै छ । पर्वतको मालढुङ्गा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम... पुरा पढ्नुहोस
पर्वतमा सुपरम्यान जीपलाइन सञ्चालनको तयारी
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७८, सोमबार
पर्वत, १२ पुस । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सबै परीक्षण सकेर एक हप्ताभित्रमा... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडक : मुस्ताङमा कालोपत्रे, म्याग्दीको काम सुस्त
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७८, आईतवार
म्याग्दी, ११ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी खण्डको काम धीमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भैरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायिहरुले आलटाल गरिरहेका छन् । मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको २०किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि... पुरा पढ्नुहोस
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू (तस्बिरहरू)
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७८, आईतवार
म्याग्दी, ११ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री... पुरा पढ्नुहोस