मुलुक

मुस्ताङमा कबड्डी फोरको छायांकन सुरू

  सुन्दरकुमार थकाली मुस्ताङ, ८ कार्तिक । कोरोना महामारीले ठप्प हिमाली जिल्ला मुस्ताङको पर्यटन विस्तारै गति लिन थालेको छ। मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन बढ्न थालेको छ। अनुकुल मौसम र निषेधाज्ञा खुकुलो भएसँगै पहिलो पटक नेपाली कथानक चलचित्र कबड्डी फोरको टोली हिमाली जिल्ला मुस्ताङ आईपुगेको... पुरा पढ्नुहोस

माओवादी केन्द्रले वडा र पालिका सम्मेलन गर्ने

म्याग्दी, ७ कात्तिक । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ। जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका सबै... पुरा पढ्नुहोस

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले सरकार ढल्ने पक्का

काठमाण्डाै ७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार ९आज० मतदान हुने लागेको हो । उनले आइतबार दिउँसो १ २ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु... पुरा पढ्नुहोस

गीतले सम्झाइदिएको मरौटी

रामबहादुर थापा बागलुङ ६ कात्तिक ।  ‘रमरम मरौटी तिम्रो रुपै करौँती‘’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के... पुरा पढ्नुहोस

स्पष्ट कानुन नबन्दा सेवाप्रवाह र विकासमा ढिलासुस्ती

म्याग्दी, ५ असोज । स्पष्ट कानुनको अभावले स्थानीय सरकारको सेवाप्रवाह र विकासमा ढिलासुस्ती भएको छ। गण्डकी प्रदेश सरकारको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको आयोजनामा बेनी नगरपालिकाको सभाहलमा भएको अन्तरक्रियामा संघ, प्रदेश र स्थानीय सरकारको स्पष्ट कानुन नबन्दा पालिकास्तरको सेवाप्रवाह, विकासका पुर्वाधार निर्माण र न्यायिक समितिलाई समस्या भएकोमा जाेड... पुरा पढ्नुहोस

बाढी–पहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने काँग्रेसको घोषणा

काठमाडौं ४ कात्तिक । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो । समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति... पुरा पढ्नुहोस

इलाममा बाढी पहिरोमा परेर १३ जनाको मृत्यु

इलाम, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए । फाकथोक थुङ गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती,... पुरा पढ्नुहोस

बाढी–पहिरोबाट ४८ को मृत्यु, ३१ बेपत्ता

काठमाण्डाै ३ कात्तिक । आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा... पुरा पढ्नुहोस

उत्पादनमुलक क्षेत्रमा मोनाको लगानी हुनुपर्छ : ​सांसद थापा

कार्तिक, २ असोज । प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले विदेशमा आर्जन गरेको सिप र सम्पतिलाई जिल्लामा रोजागारी सिर्जना गर्ने उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको उद्घाटन गर्दै सांसद थापाले यस्तो आग्रह गरेका हुन् । जिसस सभाहलमा सुरु भएको... पुरा पढ्नुहोस

मोनाको चौथो महाधिवेशन बेनीमा सुरू (फोटोफिचर )

  कार्तिक, २ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन मंगलबारदेखि बेनीमा सुरू भएको छ । दुईदिनसम्म संचालन हुने महाअधिवेशन सुरू हुनुभन्दा अघि बेनी बजारमामा झाँकि र वाजागाजा सहित र्‍याली निकालिएको थियो । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था... पुरा पढ्नुहोस