मुलुक
पहिरोमै आठ जना आफन्त गुमाएको परिवार : ‘सन्तानसंगै गुमेको खुसी अझै फर्किएन’
- 2 बर्ष, 7 महिना अगाडि
- ८ बैशाख २०७९, बिहीबार
कमल खत्री बेनी, ८ वैशाख । रामसती श्रीपाली उमेरले ४८ बर्ष काट्नुभयो । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आउनुभएका श्रीपालीको परिवार आयस्रोतले निम्न बर्ग भएपनि सन्तोष नै थिए, खुसी नै थिए । तर यो परिवारको खुसी २०७७ साल असार २५ गते रातीको पहिरोले खोसिदियो । मध्यरातमा आएको भिषण बर्षासंगैको पहिरोले... पुरा पढ्नुहोस
लोमान्थाङमा कांग्रेस परित्याग गरी एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश
- 2 बर्ष, 7 महिना अगाडि
- ६ बैशाख २०७९, मंगलवार
म्याग्दी ६ वैशाख । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी एक दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार लोमान्थाङमा आयोजित आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवार छनौट कार्यक्रममा एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले... पुरा पढ्नुहोस
लेक लागेर तीर्थयात्रीको मृत्यु
- 2 बर्ष, 7 महिना अगाडि
- ४ बैशाख २०७९, आईतवार
मुस्ताङ ४ वैशाख । मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा बेहोस भई लडेका यामसानीलाई जोमसोम अस्पताल लैजाने... पुरा पढ्नुहोस
स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते
- 2 बर्ष, 7 महिना अगाडि
- ४ बैशाख २०७९, आईतवार
स्याङ्जा, ४ वैशाख । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार विहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।... पुरा पढ्नुहोस
घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकलमार्ग सञ्चालन
- 2 बर्ष, 7 महिना अगाडि
- ३ बैशाख २०७९, शनिबार
म्याग्दी ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्बाउन... पुरा पढ्नुहोस
दुर्गम बस्ती मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयमा परिक्षा अनुगमन (तस्वीर)
- 2 बर्ष, 7 महिना अगाडि
- ३० चैत्र २०७८, बुधबार
बेनी, ३० चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित दुर्गम बस्ती मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयको बार्षिक परिक्षाको अनुगमन गर्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख गिरीप्रसाद छन्त्याल लगायत । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस
धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु
- 2 बर्ष, 7 महिना अगाडि
- २९ चैत्र २०७८, मंगलवार
म्याग्दी, २९, चैत । धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँ... पुरा पढ्नुहोस
एमालेबाट अन्नपूर्णमा अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार छनौट
- 2 बर्ष, 7 महिना अगाडि
- २८ चैत्र २०७८, सोमबार
म्याग्दी, २८ चैत । नेकपा एमाले म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्वार छनोट गरेको छ । पोखरेबगरमा सोमबार बसेको गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको हो । एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीको उपस्थितमा बसेको बैठकलले सर्वसम्मत रुपमा उम्मेदवार चयन... पुरा पढ्नुहोस
रघुगंगामा स्वतन्त्र उम्मेदवार ! मुलधारको राजनीतिको वितिष्णाले जन्माएको बिद्रोह
- 2 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७८, आईतवार
म्याग्दी २७ चैत । समाजको परिवर्तन, विकास र नागरिकलाई राज्यको अनुभूति दिलाउने काम सरकारको हो । तर देशका मूलधारका राजनीतिले आम रुपमा नागरिकलाई त्यो अनुभूति दिलाउन सकेका छैनन् । मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए, राजा गएर जनताले नै शासन सत्ता सञ्चालन गर्ने ठाउँमा पुगे । नयाँ संविधान निर्माण हुँदै एकात्मक... पुरा पढ्नुहोस
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल म्याग्दी आउने
- 2 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७८, आईतवार
बेनी, २७ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल म्याग्दी आउने हुनुभएको छ। यही चैत २९ गते मंगलबार एकीकृत समाजवादी म्याग्दीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको चुनाव लक्षित प्रशिक्षण दिन नेता नेपाल बेनी आउने कार्यक्रम तय भएको पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । सदरमुकाम बेनीस्थित... पुरा पढ्नुहोस