मुलुक
म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए : ७१८ जना उम्मेदवार कायम
- 2 बर्ष, 6 महिना अगाडि
- १७ बैशाख २०७९, शनिबार
म्याग्दी, १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको... पुरा पढ्नुहोस
कागबेनी मोडमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु १२ जना गम्भिर घाईते
- 2 बर्ष, 6 महिना अगाडि
- १५ बैशाख २०७९, बिहीबार
सुन्दरकुमार थकाली । जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् । बस बिहिबार दिउँसो ४ बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन... पुरा पढ्नुहोस
बेनीमा बृहत मुटुरोग शिविर हुने,
- 2 बर्ष, 6 महिना अगाडि
- १३ बैशाख २०७९, मंगलवार
म्याग्दी, १३ वैशाख । आगामी शुक्रबार र शनिबार म्याग्दीको सदरमुकाम बेनीमादुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरको तयारी तिब्र पारिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको... पुरा पढ्नुहोस
रघुगंगामा माओवादीको उम्मेदवारी दर्ता, अध्यक्षमा विक र उपाध्यक्षमा कटुवाल (तस्वीर सहित)
- 2 बर्ष, 7 महिना अगाडि
- १२ बैशाख २०७९, सोमबार
https://www.youtube.com/watch?v=Y_sVwkfE96I म्याग्दी १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि माओवादीबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरिएको हो । माओवादीबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदमा मिना विक र उपाध्यक्षमा... पुरा पढ्नुहोस
जोमसोम अस्पतालकी अध्यक्ष लालचन सहित एक दर्जन कार्यकर्ता राप्रपामा प्रवेश
- 2 बर्ष, 7 महिना अगाडि
- ११ बैशाख २०७९, आईतवार
म्याग्दी—११ बैशाख । जोमसोम अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवं नेपाली कांग्रेस पालिका कमिटी कोषाध्यक्ष कमला लालचन आईबार कांग्रेस त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेकी छिन् ।उनलाई राप्रपा मुस्ताङका जिल्ला अध्यक्ष गुञ्ज हिराचनले खाँदा लगायर पार्टी प्रवेश गराएको राप्रपा गण्डकी प्रदेश कमिटी सदस्य अजित थकालीले जानकारी दिए । कांग्रेस त्यागेर... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा मनोनयन दर्ता सुरु
- 2 बर्ष, 7 महिना अगाडि
- ११ बैशाख २०७९, आईतवार
म्याग्दी, ११ बैशाख । म्याग्दीमा आईतबारदेखि स्थानीय तहमा मनोनयन दर्ता सुरु भएको छ । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता अनुसार म्याग्दीको पालिकामा उम्मेदवार दर्ता सुरु भएको हो । आईतबार रघुगंगा, मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवार दर्ता बाहेक अन्य पालिकामा उम्मेदवारी... पुरा पढ्नुहोस
दुरुलेकमा पदमार्ग निर्माण
- 2 बर्ष, 7 महिना अगाडि
- ११ बैशाख २०७९, आईतवार
म्याग्दी, ११ बैशाख । म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकीय दुरुलेकमा निर्माण गरिएको पदमार्ग निर्माण गरिएको छ । म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकियस्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग निर्माण गरिएको हो । गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको गाउँपालिका... पुरा पढ्नुहोस
एकीकृत समाजवादी मुडिकुवाको अध्यक्षमा घायलश्री
- 2 बर्ष, 7 महिना अगाडि
- ११ बैशाख २०७९, आईतवार
पर्वत, ११ बैशाख । नेकपा एकीकृत समाजवादीको तर्फबाट फलेवास नगरपालिका–४, मुडिकुवाको वाड अध्यक्षको उम्मेदवारमा लोकनाथ भुसाल (घायलश्री) चयन गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले घायलश्रीलाई पार्टीको तर्फवाट वाड अध्यक्षको उम्मेदवारमा चयन गरेको हो । त्यसैगरी पार्टीको तर्फबाट सदस्यहरुमा काशिराम गौडेल, कमला कुवँर, टिकाराम नेपाली र कुमारी नेपाली... पुरा पढ्नुहोस
आज र भोलि उम्मेदवारको मनोनयन दर्ता
- 2 बर्ष, 7 महिना अगाडि
- ११ बैशाख २०७९, आईतवार
म्याग्दी, १० बैशाख । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले वैशाख ११ गते र १२... पुरा पढ्नुहोस
बजेट निर्माणलाई तिव्रता दिदै अर्थ मन्त्रालय, लगातार छलफल गर्ने
- 2 बर्ष, 7 महिना अगाडि
- ८ बैशाख २०७९, बिहीबार
काठमाडौं, ८ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ । १३ बैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहिबारबाट कार्यान्वयन शुरु गरिएको... पुरा पढ्नुहोस