मुलुक
नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस
- 2 बर्ष, 4 महिना अगाडि
- ३१ जेष्ठ २०८०, बुधबार
म्याग्दी ३१ जेठ । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी नयाँ सदस्य... पुरा पढ्नुहोस
गुर्जामा दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम
- 2 बर्ष, 4 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
बेनी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम गरिएको छ। दिर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । भौगोलिक रुपमा एक दिनको पैदलयात्रामा पुगिने वडानम्वर १ गुर्जामा पुगेर गाउँपालिका अध्यक्ष पुनले सो कार्यक्रम गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई... पुरा पढ्नुहोस
गलेश्वर–भगवती सडकमा कालोपत्रे काम सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडकखण कालोपत्रेको काम सुरु गरिएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगाको वडा नम्बर ३ पिप्ले स्कुल चोकदेखि २ को भगवती मैदानसम्मको ४.४ किलामिटर कालोपत्रे काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार... पुरा पढ्नुहोस
मोना युएईको अध्यक्षमा पुनः सुवास राम्जाली
- 2 बर्ष, 4 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएइको अध्यक्षमा पुनः सुवास राम्जाली चयन हुनुभएको छ। आईतबार बरदुवईमा सम्पन्न मोना युएईको चौथो अधिवेशन एवम् साधारणसभाबाट पुनः राम्जालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा किरन खत्री ( नविन), उपाध्यक्षमा बेकप्रसाद पुन, टेक फगामी र यमकुमारी... पुरा पढ्नुहोस
कृषी खेतीमा हलो छोडेर ट्याक्टरले जोत्दै किसान
- 2 बर्ष, 4 महिना अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरु हाते ट्याक्टरप्रति बढी आकर्षित भएका हुन् । पछिल्लो समय खेत जोत्ने लगायतको काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग... पुरा पढ्नुहोस
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’
- 2 बर्ष, 4 महिना अगाडि
- २७ जेष्ठ २०८०, शनिबार
बाग्लुङ २७ जेठ । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ... पुरा पढ्नुहोस
गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता उपाधी पर्वतले जित्यो
- 2 बर्ष, 4 महिना अगाडि
- २० जेष्ठ २०८०, शनिबार
म्याग्दी, २० जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो(छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय उपाधी पर्वतले जितेको हो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा... पुरा पढ्नुहोस
बेनी नगरमा असूल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख – महालेखा परिक्षक प्रतिवेदन
- 2 बर्ष, 4 महिना अगाडि
- १७ जेष्ठ २०८०, बुधबार
बेनी, १७ जेठ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षणमा बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपैयाँ बेरुजु उल्लेख गरेको छ । जसमध्ये तत्काल असुल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख २३ हजार रुपैया रहेको छ भने अन्य बेरुजुको प्रमाण कागजात... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख बजेट
- 2 बर्ष, 4 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
बेनी, १६ जेठ । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय... पुरा पढ्नुहोस
बेनीमा गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता हुने
- 2 बर्ष, 4 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
म्याग्दी, १६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो( छेलो) प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यही जेठ २० गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा ठेलो प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीको ब्यवस्थापकीय जिम्मेवारी सहित रहेको ठेलो प्रतियोगितामा आयोजक म्याग्दीबाट... पुरा पढ्नुहोस