मुलुक
म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख बजेट
- 1 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
बेनी, १६ जेठ । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय... पुरा पढ्नुहोस
बेनीमा गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता हुने
- 1 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
म्याग्दी, १६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो( छेलो) प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यही जेठ २० गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा ठेलो प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीको ब्यवस्थापकीय जिम्मेवारी सहित रहेको ठेलो प्रतियोगितामा आयोजक म्याग्दीबाट... पुरा पढ्नुहोस
लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने निर्णय सच्चाउन माग
- 1 बर्ष, 10 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
गोरखा, ८ जेठ । प्रेस सेन्टर नेपालले सरकारले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने विज्ञापन वोर्डको निर्णय सच्चाउन माग गरेको छ । गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गर्दै विज्ञापन बोर्डले हालै गरेको... पुरा पढ्नुहोस
वरिष्ठ शिक्षाप्रेमी भक्ति हिराचनलाइ जनबाल माबिद्वारा सम्मान
- 1 बर्ष, 10 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
सुशीलबाबू थकाली मुस्ताङ, ८ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर-२ मार्फा गाउँमा अवस्थित श्री जनबाल माध्यमिक बिधालयको अभिभावक भेला - २०८० सम्पन्न भएको छ । सोही अवसरमा मार्फा गाउँका वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी एवम् पुर्व जिल्ला सभापति भक्ति हिराचलाइ बिधालयले सम्मान गरेको हो । बिधालयको वार्षिक कार्यक्रम अनुसार यसपटक... पुरा पढ्नुहोस
मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान
- 1 बर्ष, 11 महिना अगाडि
- ५ जेष्ठ २०८०, शुक्रबार
अन्नपूर्ण ५ जेठ । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि,... पुरा पढ्नुहोस
पोखरेबगर–चित्रे सडक कालोपत्रे गर्न सुरु
- 1 बर्ष, 11 महिना अगाडि
- २ जेष्ठ २०८०, मंगलवार
म्याग्दी, २ जेठ । म्याग्दीको प्रमुख पर्यटकियस्थल घोडेपानी जोड्ने अन्नपूर्ण गाउँपालिका वडानम्वर ६ पोखरेबगर हुँदै घार र वडानम्वर ५ को शिख– चित्रे सडकमा कालोपत्रे गर्न थालिएको छ। मार्ग खुलेको करिब १५ बर्षपछि अठार किमि पाँच सय ४० मिटर दुरीको अन्नपूर्ण गाउँपालिकाको पोखरेवगर– शिख– चित्रे सडक अन्तरगत शिखको मुलपानीमा कालोपत्रको... पुरा पढ्नुहोस
कालिसारमा लालीगुराँस पार्क
- 1 बर्ष, 11 महिना अगाडि
- १ जेष्ठ २०८०, सोमबार
म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ कालिसारस्थित घना जंगलको विचमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भईरहेको छ। घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पार्क निर्माण कार्य अघि बढाईएको हो । डिभिजन वन कार्यालयबाट विनियोजित बजेटमार्फत पर्यटक रमाउने पूर्वाधार निर्माण गरिरहेको घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस... पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी पक्राउ
- 1 बर्ष, 11 महिना अगाडि
- ३१ बैशाख २०८०, आईतवार
नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।गत बैशाख २० पक्राउ पुर्जी आउँदा रायमाझी फरार थिए । पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयले... पुरा पढ्नुहोस
खादा र माला प्रयोग नगर्न मन्त्री जुग्जालीको आग्रह
- 1 बर्ष, 11 महिना अगाडि
- ३१ बैशाख २०८०, आईतवार
पोखरा, ३१ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला प्रयोग नगर्न आग्रह गर्नुभएको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक समेत रहेका जुग्जालीले शुभकामना दिन आउनेहरुलाई माला र... पुरा पढ्नुहोस
मोहरेडाँडामा पर्यटक आकर्षित
- 1 बर्ष, 11 महिना अगाडि
- २४ बैशाख २०८०, आईतवार
म्याग्दी, २४ बैशाख । विदेशी पर्यटकको रोजाईमा पर्ने चर्चित अन्नपूर्ण पदमार्ग अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा पर्ने महरेडाँडाको सुन्दरतामा पर्यटक आकर्षित हुन थालेका छन् । समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित महरेडाँडामा बाह्रय पर्यटकको चाप बढ्दै गएको छ। डाक्टर महाविर पुनको सक्रियतामा स्थापित पर्यटकियस्थल मोहरेडाँडामा पुग्ने... पुरा पढ्नुहोस