मुलुक

धार्मिक पर्यटकीयस्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फोटोफिचर)

म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधाममा सोमबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र रघुगंगाद्धारा तीन महिने अभियानको कार्ययोजना निर्माण

म्याग्दी, ९ भदौ । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले पार्टीको तीन महिने अभियानको कार्ययोजना निर्माण गरेको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको पालिका कमिटीको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेको हो । उक्त बैठकले भदौ १६ गतेबाट देशभर एकैसाथ सुरु हुने... पुरा पढ्नुहोस

त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाको सनाखत, ५ जना घाइतेको अवस्था गम्भीर

धादिङ ६ भदाै । त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने आठ जनामध्ये ६ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएकाहरू जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका- ८ का... पुरा पढ्नुहोस

तिन महिने अभियान अन्तरगत माओवादी केन्द्र म्याग्दीको कार्ययोजना निर्माण

  म्याग्दी, ६ भदौं । तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बसेको विस्तारित बैठकले कार्ययोजना निर्माण गरेको छ । भदौ १६ देखि सुरु गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ नेकपा माओवादी केन्द्र म्याग्दीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत कार्ययोजना निर्माण... पुरा पढ्नुहोस

बेनी – जोमसोम सडक ५ दिनपछि खुल्यो

[caption id="attachment_71579" align="alignnone" width="1024"] फाइल तस्बिर ः[/caption] म्याग्दी ६ भदौ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर... पुरा पढ्नुहोस

काठमाडौंबाट बेनी आउँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

धादिङ ६ भदौ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु... पुरा पढ्नुहोस

बेनीमा एकमहिने बर्खे नाच देखाउन सुरु (फोटो फिचर)

म्याग्दी, ४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच... पुरा पढ्नुहोस

गण्डकीको भौतिक मन्त्रालयले रुग्न आयोजना घटायो

  पोखरा, ४ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुुभयो । “मैले पदभार... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक: दाना खण्डमा ५० भन्दा बढी पहिरो, सिधा यातायात अवरुद्ध

  म्याग्दी, ३ भदौँ। शुक्रबार साझँ परेको ठुलो बर्षाले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको दाना खण्डमा साना ठुला गरेर ५० भन्दा बढी पहिरोले सिधा यातायात दुईदिन देखि अवरुद्ध बनाएको छ। https://www.youtube.com/watch?v=45cCnMvmd6E बेनी–जोमसोम सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ तातोपानीदेखि वडा नं. ३ को दाना काभ्रेभिरसम्मको करिव ५ किलोमिटर सडकमा साना ठुला गरेर ५० भन्दा... पुरा पढ्नुहोस

बजारमा अर्गानिक टुसा र डौंडे निउरो बेचेर राम्रो आम्दानी (फोटोफिचर)

    म्याग्दी, ३ भदौ । सडक सुविधाले गाउँमा उत्पादन भएको अर्गानिक बस्तुले बजार पाउन थालेको छ । गाउँबाट फर्कने सवारीसाधनमा गाउँमा पाईने अर्गानिक निउरो, टुसा र च्याउ लगायतको तरकारीलाई बजारसम्म ल्याउन सहज भएको छ । बर्षाको सिजनमा जंगलमा पाईने निगालोको टुसा र डौंडे निउँरो बजारमा पुर्याएपछि किन्नेको हानथाप हुने... पुरा पढ्नुहोस