मुलुक

गच्छदार दोषी ठहरिए हाम्रो के लाग्छ र ? : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् । उनले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तहमा विभाजन गरी मुद्दा दायर गरिएको बताए ।  सञ्चार तथा सूचना प्रविधि र सहरी... पुरा पढ्नुहोस

विजय गच्छादारसहित १७५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले नेता गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी,... पुरा पढ्नुहोस

हिमशृङ्खला पुग्ने पदमार्गमा पर्यटकिय पुर्वाधारको अभाव

धिरन खत्री /म्याग्दी, २० माघ । संसारको सातौ अग्लो धौलागिरि र अन्नपूर्ण लगायतको हिमशृङखलामा पुग्ने पदमार्गमा पुर्वाधारको अभाव देखिएको छ। हिमाली जिल्ला म्याग्दीलाई पर्यटन क्षेत्रमा चिनाउन प्रशस्त सम्भावना बोेकेको दर्जनौ हिमशृङखलाहरुमा समयमै पर्यटकिय पुर्वाधार बन्न सकेको छैन् । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउदै गर्दा म्याग्दीको पर्यटकिय क्षेत्रमा... पुरा पढ्नुहोस

बागलुङमा छतबाट खसेर बालिकाको मृत्यु

बागलुङ २० माघ ।  बागलुङ नगरपालिका १ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको ज्यान गएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको घरको छतमा खेल्दै गर्दा खसेर मृत्यु भएको हो। रामरेखामा आफन्तको घरमा भेटघाटका लागि आएको बेला आइतबार एक तला माथिबाट... पुरा पढ्नुहोस

सर्वमान्य दिलबहादुर घरब्जाको छैठौ स्मृति दिवस सम्पन्न

काठमाण्डाै २० माघ । नेपाल छन्त्याल संघ र सर्वमान्य फाउण्डेशनले छन्त्याल जातिको उत्थान र पहिचानका अभियन्ता नेपाल छन्त्याल संघका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर छन्त्यालको छैठौ स्मृति दिवस आज संयुक्तरुपमा मनाइएको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य र संघिय सांसद ज्ञानकुमारी छन्त्यालको विशिष्ट आतिथ्यमा सम्पन्न... पुरा पढ्नुहोस

फर्केनन् साउनाको बाफ लिएर ग्यास गिजरमा नुहाउन छिरेका हस्त र नेत्रकुमारी

ललितपुर-१४ मा बस्ने हस्त गर्बुजा मगर दैनिकजसो विशाल चोकको फिट एन्ड फाइन जिमखाना जान्थे।   जिमखानामा उनी जिम भने गर्दैनथे, साउनामा बाफ लिन्थे।  बुधबार पनि साँझ ४० वर्षीय मगर ३७ वर्षीया श्रीमती नेत्रकुमारीलाई लिएर पुगेका थिए।  महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार उनीहरू सवा ६ बजे जिमखाना पुगे। ६:२१ बजे दुबै जना... पुरा पढ्नुहोस

नेकपामा भावनात्मक एकता अझै भएन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टी एकीकरण भएपनि पार्टीमा भावनात्मक एकता कायम गर्न नसकिएको स्वीकार गरेको छ । पार्टीको कमजोरी उपशीर्षकमा नेकपाले पार्टी एकता भएपनि भावनात्मक एकता कायम हुन नसकेको र त्यसका लागि अझै धेरै गर्न बाँकी नै रहेको स्वीकार गरेको हो । पार्टी एकता भएको लामो... पुरा पढ्नुहोस

त्रिविले स्ववियु निर्वाचन तालिका प्रस्ताव गर्यो

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले  आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव  गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो  । आजको बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्वबियु निर्वाचन... पुरा पढ्नुहोस

सभामुख सापकोटा नेकपाबाट अलग

काठमाडौं । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् । ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध... पुरा पढ्नुहोस

०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय कांग्रेस बैठकबाट अनुमोदन

सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ।  प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार गत पुस ११ गते भएकै निर्णयलाई आज सर्वसम्मत निर्णय गरिएको हो। ‘पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै... पुरा पढ्नुहोस