फिचर

अन्नपूर्णमा माओवादीप्रति जनताको आकर्षण बढ्दै

म्याग्दी, २२ असोज । तीनमहिने अभियानअन्तरगत नेकपा (माओवादी केन्द्र) पार्टीले अन्नपूर्ण गाउँपालिकामा संचालन गरेका वडास्तरका कार्यक्रममा जनताको आकर्षण बढ्दै गएको छ। ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ३ को दाना र ५ को शिखमा जिल्लाका नेताहरुले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो... पुरा पढ्नुहोस

आन्द्राको क्यान्सर पीडित बालकको अपिल : ‘म बाँच्न चाहन्छु, आर्थिक सहयोग गर्नुहोस’

  म्याग्दी, २१ असोज । विगत १० महिना देखि आन्द्राको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २, भगवतीका १५ बर्षीय बालक संदिप परियारको परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै संदिपको परिवारले सहयोगको आग्रह गरेको हो । विगत १०... पुरा पढ्नुहोस

माओवादीको तीनमहिने अभियान अन्तरगत सिंगामा सडक नाली सरसफाई

म्याग्दी, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले तीन महिने अभियान अन्तरगत शनिबार बेनी–दरबाङ सडक अन्तरगत बेनी नगरपालिका वडानम्वर ४ सिंगा तातोपानीमा श्रमदान मार्फत नाली सरसफाई गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत सिंगा तातोपानीस्थित पहिरो पुरेको नाली सरसफाई गरेका हुन् । माओवादीको वडा... पुरा पढ्नुहोस

माओवादीका नेता तथा कार्यकर्ताद्वारा पदमार्ग मर्मत

  बेनी, २० असोज । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी... पुरा पढ्नुहोस

वाईसीएल म्याग्दीद्वारा बरंजाका पहिरो पीडितलाई आर्थिक सहयोग

  बेनी, १८ असोज । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले जिल्लाको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ। वाईसियलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन् । बर्षा संगै मंगलबार बेलुकी घरमाथिबाट खसेको पहिरोले बरंजास्थित घाम्ताङमा बसोबास... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीद्वारा पहिरो पीडितलाई राहत वितरण

  म्याग्दी, १६ असार । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–४ ,महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवार दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर... पुरा पढ्नुहोस

माओवादी केन्द्रका नेता र कार्यकर्ताद्वारा सडक मर्मत

  म्याग्दी, १३ असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले बेनी नगरपालिका– १ रत्नेचौरस्थित रुईनेडाँडाको सडक मर्मत गरेका छन् । माओावादीको तीन महिने अभियान अन्तरगत बागलुङ– बेनी सडक अन्तरगत पर्ने रुइने डाडामा मर्मत गरेका हुन् । वडा कमिटिको आयोजनामा करिब ३५ जना नेता कार्यकर्ताहरुको टोलीले शनिबार विहान करिव... पुरा पढ्नुहोस

१३ जनाले धौलागिरि हिमालको आरोहण गरे

  म्याग्दी, १३ असाजे। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालमा शुक्रबार १३ जनाले सफल आरोहण गरेका छन् । विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको चुचुरोमा उनीहरु पुगेर आरोहणको सुरुवात गरेका हुन् । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको... पुरा पढ्नुहोस

४४ औं विश्व पर्यटन दिवसको अवसरमा बेनीमा प्रभातफेरी

  म्याग्दी, १० असोज । बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा नेवारी बाजासहित बजार परिक्रमा गरेर प्रभातफेरी मनाईएको हो । प्रभातफेरीमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, टेलरिङ ब्यवसायी, म्याग्दी होटल तथा रेष्टुरेण्ट... पुरा पढ्नुहोस

मनकारी मन : ‘सिंगामा व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण’ (फोटो फिचर)

कमल खत्री बेनी, ९ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा स्थानीय एक व्यक्तिले रु २१ लाख बढी लगानीमा सुविधासम्पन्न प्रतिक्षालय निर्माण गर्नुभएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ पौडेलले आफ्नो दिवंगत बुबा आमा विष्णुदत्त र हरिकला देवी पौडेलको स्मृतिमा... पुरा पढ्नुहोस