फिचर

नेकपा (माओवादी केन्द्र) रघुगंगाको अध्यक्षमा हरि भण्डारी निर्वाचित

म्याग्दी ११ मंसिर ।  नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा,सह–सचिबमा कर्ण... पुरा पढ्नुहोस

नेकपा(माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको अधिवेशन सुरु( फोटो फिचर)

म्याग्दी ११ मंसीर । नेकपा(माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । गाउ गाउँपालिका को केन्द्र मौवाफांट मा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशन सुरु हुनु अघि मौवाफाँट मा र्याली निकालिएको थियो । पुरा पढ्नुहोस

बेनीमा साँस्कृतिक झाँकी, थालि नाचमा लोभिए विप्लव (फोटो फिचर)

बेनी ९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा जारी मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनमा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । मगर समुदायको पहिचान झल्कने झाँकीलाई प्राथमिकता दिईएको थियो । म्याग्दीका मगर समुदायले प्रचलित ख्याली, पञ्चेवाजा र थाली नाचलाई पदर्शन गरिएको थियो । सम्मेलनमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीतमा... पुरा पढ्नुहोस

मगर मुक्ति मोर्चाको चौथोँ सम्मेलनको नेकपाका महासचिब बिप्लवद्धारा उद्घाटन (फोटो फिचर)

म्याग्दी ८ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले उद्घाटन गर्नुभएको छ । पार्टी पुनस्थापना दिवसको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा मोर्चाको चौँथो राष्ट्रिय सम्मेलनको आयोजना... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन : मतगणना सुरु(फोटो फिचर)

म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ ।    मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशन सुरु (तस्विरसहित )

म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशन सुरु भएको छ। जिल्लाका नेता, कार्यकता र वडावडामा सहभागि भएका प्रतिनिधिहरुको उपस्थितमा जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित बजार र्‍याली गरेका छन् । जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने छ... पुरा पढ्नुहोस

उकालो यात्रामा ̒̒दोहोरीको राजा’

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय गित भित्र कथा उतार्ने प्रचलन बढ्दो छ । पहिला पहिला गितले नै कथा बोल्थ्यो । आजभोली कथाबाट सुरु गरेर गित बज्न सुरु हुन्छ । त्यस्तै पछिल्लो समय सर्जक नुकल ढकाले बजारमा ल्याएको गिती एल्वम् दोहारीको राजा एतिहासिक कथालाई उठान गरिएको छ । बाईसे-चौविसे राज्यको... पुरा पढ्नुहोस

म्याग्दीका किसान धान भित्र्याउन ब्यस्त

सन्ताेष शर्मा म्याग्दी, २४ कात्तिक । कात्तिक महिना सुरु भएसंगै म्याग्दीका किसानलाई खेतमा पाकेको धान बाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसंगै अर्मपर्म गरेर किसानहरु खेतमा पाकेको घान काट्न ब्यस्त छन्। किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ। कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक बर्षसम्म पुर्‍याउने... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई

म्याग्दी, १४ aकात्तिक । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद विनोद केसीले गर्नुभएको हो ।। बार्षिक... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको १६ औँ बार्षिक साधारण सभा सम्पन्न (तस्बिर सहित)

म्याग्दी १४ कात्तिक ।  म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीका मुल्य मान्यता र सिद्धान्तको... पुरा पढ्नुहोस