नेकपा(माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको अधिवेशन सुरु( फोटो फिचर)

  • ११ मंसिर २०७८, शनिबार
  • 1280 पटक पढिएको

म्याग्दी ११ मंसीर । नेकपा(माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । गाउ गाउँपालिका को केन्द्र मौवाफांट मा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशन सुरु हुनु अघि मौवाफाँट मा र्याली निकालिएको थियो ।