फिचर

रोपाइँ सिक्न खेतमा पसे विद्यार्थी

  म्याग्दी १५ असार । आज असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै पुगेर धान रोपाईमा सहभागी भई धान रोप्ने तरिका र किसानको परिश्रम... पुरा पढ्नुहोस

बेनीमा संचालित मासु, डेरी र एग्रोभेट पसलको अनुगमन

  म्याग्दी, १५ असार । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको अगुवाईमा सदरमुकाम बेनीमा संचालित मासु, डेरी र एग्रोभेटका १३ वटा पसल शुक्रबार अनुगमन गरिएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराका पशुचिकित्सक डाक्टर राजेश चौधरी, पशुसेवा तालिम केन्द्र पोखराका मत्स्य विकास अधिकृत मनिष देवकोटा र केन्द्रका निमित्त... पुरा पढ्नुहोस

अन्नपूर्णले मेयर कप बास्केटबलको उपाधी जित्ने खेलााडीलाई गर्‍यो भब्य सम्मान

  म्याग्दी, १२ असार । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ। कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको ( यू–१८) पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागि भएर राष्ट्रियस्तरको उपाधी जित्ने खेलाडीलाई मंगलबार बेनीमा सम्मान गरिएको हो ।... पुरा पढ्नुहोस

८२ बर्षिया ज्येष्ठ नागरिकले बुनेका गलैचा अमेरिका निर्यात

  म्याग्दी, १२ असार । : मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ बर्षिया यामकुमारी पुनले सामाजिक कार्यसंगसंगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिनुभएको छ । उमेरले बृद्ध अवस्थामा पुर्‍याएपनि पुनको दैनिकी भने सक्रिय छ । बुनाई सम्बन्धि सिपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आउनुभएकी पुनले बुन्नुभएको गलैचा स्वदेश देखि विदेशसम्म विक्रि हुने गरेको छ... पुरा पढ्नुहोस

कालीसारमा गुराँस ‘पार्क’

  म्याग्दी, १० असार । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालीसारमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो। डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । “उद्यान बनाउन डिभिजन... पुरा पढ्नुहोस

“आमासमूहसंग उपमेयर कार्यक्रम” अन्तरगत गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सम्पन्न

  म्याग्दी, ९ असार । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न भएको हो । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा साढे ५३ करोड बजेट सार्वजनिक

  म्याग्दी, ८ असार । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन् पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५... पुरा पढ्नुहोस

म्याग्दीको जनसंख्या घट्दो क्रममा

  म्याग्दी, ६ असार । कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा अथाह सम्भावनाले भरिपूर्ण म्याग्दीमा जनसंख्या घट्दै गएको छ भने गाउँघर रित्तिदै गएका छन् । सङ्घीयता कार्यान्वयन संगै विकास निर्माणका पूर्वाधार बन्ने क्रमसंग दुर्गम बस्तीहरु सुगम र विकसित बन्दै जान थालेपनि जनसंख्या भने घट्दै गएको छ । गाउँमा विद्यालय भवन, स्वास्थ्य... पुरा पढ्नुहोस

छात्र भलिबलमा के वि एकेडेमी प्रथम

दरवाङ (म्याग्दी ) ४ असार ।म्याग्दीको मालिका गाउँपालिका ७ बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ । जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले... पुरा पढ्नुहोस

बेनी र अन्नपूर्णद्वारा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी बेनीमा अभिमुखीकरण

  म्याग्दी, ३० जेठ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत कर्मचारीलाइ सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम संंचालन गरिएको छ। बेनी र अन्नपूर्णस्थित वडासचिव र पञ्जिकरण शाखामा कार्यरत ४० जना कर्मचारीलाई बुधबारसम्म संचालन हुने घटना दर्ता सम्वन्धी... पुरा पढ्नुहोस

To Top