फिचर
कालीसारमा गुराँस ‘पार्क’
- 10 महिना, 4 दिन अगाडि
- १० असार २०८०, आईतवार
म्याग्दी, १० असार । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालीसारमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो। डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । “उद्यान बनाउन डिभिजन... पुरा पढ्नुहोस
“आमासमूहसंग उपमेयर कार्यक्रम” अन्तरगत गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सम्पन्न
- 10 महिना, 5 दिन अगाडि
- ९ असार २०८०, शनिबार
म्याग्दी, ९ असार । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न भएको हो । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा साढे ५३ करोड बजेट सार्वजनिक
- 10 महिना, 6 दिन अगाडि
- ८ असार २०८०, शुक्रबार
म्याग्दी, ८ असार । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन् पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५... पुरा पढ्नुहोस
म्याग्दीको जनसंख्या घट्दो क्रममा
- 10 महिना, 8 दिन अगाडि
- ६ असार २०८०, बुधबार
म्याग्दी, ६ असार । कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा अथाह सम्भावनाले भरिपूर्ण म्याग्दीमा जनसंख्या घट्दै गएको छ भने गाउँघर रित्तिदै गएका छन् । सङ्घीयता कार्यान्वयन संगै विकास निर्माणका पूर्वाधार बन्ने क्रमसंग दुर्गम बस्तीहरु सुगम र विकसित बन्दै जान थालेपनि जनसंख्या भने घट्दै गएको छ । गाउँमा विद्यालय भवन, स्वास्थ्य... पुरा पढ्नुहोस
छात्र भलिबलमा के वि एकेडेमी प्रथम
- 10 महिना, 10 दिन अगाडि
- ४ असार २०८०, सोमबार
दरवाङ (म्याग्दी ) ४ असार ।म्याग्दीको मालिका गाउँपालिका ७ बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ । जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले... पुरा पढ्नुहोस
बेनी र अन्नपूर्णद्वारा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी बेनीमा अभिमुखीकरण
- 10 महिना, 16 दिन अगाडि
- ३० जेष्ठ २०८०, मंगलवार
म्याग्दी, ३० जेठ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत कर्मचारीलाइ सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम संंचालन गरिएको छ। बेनी र अन्नपूर्णस्थित वडासचिव र पञ्जिकरण शाखामा कार्यरत ४० जना कर्मचारीलाई बुधबारसम्म संचालन हुने घटना दर्ता सम्वन्धी... पुरा पढ्नुहोस
सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया
- 10 महिना, 17 दिन अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । बेनी नगरपालिका–४ सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग अन्तरक्रिया गरिएको हो । लघुउद्यमी समुहमा आवद्ध उद्यमीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिममार्फत सिकेको सिपलाई ब्यवसायकि रुपमा... पुरा पढ्नुहोस
गलेश्वर–भगवती सडकमा कालोपत्रे काम सुरु
- 10 महिना, 17 दिन अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडकखण कालोपत्रेको काम सुरु गरिएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगाको वडा नम्बर ३ पिप्ले स्कुल चोकदेखि २ को भगवती मैदानसम्मको ४.४ किलामिटर कालोपत्रे काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार... पुरा पढ्नुहोस
कृषी खेतीमा हलो छोडेर ट्याक्टरले जोत्दै किसान
- 10 महिना, 18 दिन अगाडि
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरु हाते ट्याक्टरप्रति बढी आकर्षित भएका हुन् । पछिल्लो समय खेत जोत्ने लगायतको काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा एक महिनामा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन
- 10 महिना, 24 दिन अगाडि
- २२ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २२ जेठ । बेनी नगरपालिका – ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एक महिनामा ६ लाख ४४ हजार ६९७ रुपैयाँ भेटी संकलन भएको छ। गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । बैशाख... पुरा पढ्नुहोस