फिचर
“आमासमूहसंग उपमेयर कार्यक्रम” अन्तरगत गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- ९ असार २०८०, शनिबार
म्याग्दी, ९ असार । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न भएको हो । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा साढे ५३ करोड बजेट सार्वजनिक
- wp_days_ago_v3(); ?>
- ८ असार २०८०, शुक्रबार
म्याग्दी, ८ असार । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन् पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५... पुरा पढ्नुहोस
म्याग्दीको जनसंख्या घट्दो क्रममा
- wp_days_ago_v3(); ?>
- ६ असार २०८०, बुधबार
म्याग्दी, ६ असार । कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा अथाह सम्भावनाले भरिपूर्ण म्याग्दीमा जनसंख्या घट्दै गएको छ भने गाउँघर रित्तिदै गएका छन् । सङ्घीयता कार्यान्वयन संगै विकास निर्माणका पूर्वाधार बन्ने क्रमसंग दुर्गम बस्तीहरु सुगम र विकसित बन्दै जान थालेपनि जनसंख्या भने घट्दै गएको छ । गाउँमा विद्यालय भवन, स्वास्थ्य... पुरा पढ्नुहोस
छात्र भलिबलमा के वि एकेडेमी प्रथम
- wp_days_ago_v3(); ?>
- ४ असार २०८०, सोमबार
दरवाङ (म्याग्दी ) ४ असार ।म्याग्दीको मालिका गाउँपालिका ७ बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ । जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले... पुरा पढ्नुहोस
बेनी र अन्नपूर्णद्वारा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी बेनीमा अभिमुखीकरण
- wp_days_ago_v3(); ?>
- ३० जेष्ठ २०८०, मंगलवार
म्याग्दी, ३० जेठ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत कर्मचारीलाइ सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम संंचालन गरिएको छ। बेनी र अन्नपूर्णस्थित वडासचिव र पञ्जिकरण शाखामा कार्यरत ४० जना कर्मचारीलाई बुधबारसम्म संचालन हुने घटना दर्ता सम्वन्धी... पुरा पढ्नुहोस
सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । बेनी नगरपालिका–४ सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग अन्तरक्रिया गरिएको हो । लघुउद्यमी समुहमा आवद्ध उद्यमीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिममार्फत सिकेको सिपलाई ब्यवसायकि रुपमा... पुरा पढ्नुहोस
गलेश्वर–भगवती सडकमा कालोपत्रे काम सुरु
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडकखण कालोपत्रेको काम सुरु गरिएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगाको वडा नम्बर ३ पिप्ले स्कुल चोकदेखि २ को भगवती मैदानसम्मको ४.४ किलामिटर कालोपत्रे काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार... पुरा पढ्नुहोस
कृषी खेतीमा हलो छोडेर ट्याक्टरले जोत्दै किसान
- wp_days_ago_v3(); ?>
- २८ जेष्ठ २०८०, आईतवार
म्याग्दी, २८ जेठ । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरु हाते ट्याक्टरप्रति बढी आकर्षित भएका हुन् । पछिल्लो समय खेत जोत्ने लगायतको काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा एक महिनामा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन
- wp_days_ago_v3(); ?>
- २२ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २२ जेठ । बेनी नगरपालिका – ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एक महिनामा ६ लाख ४४ हजार ६९७ रुपैयाँ भेटी संकलन भएको छ। गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । बैशाख... पुरा पढ्नुहोस
गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता उपाधी पर्वतले जित्यो
- wp_days_ago_v3(); ?>
- २० जेष्ठ २०८०, शनिबार
म्याग्दी, २० जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो(छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय उपाधी पर्वतले जितेको हो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा... पुरा पढ्नुहोस