ताजा अपडेट
रुमको स्लेट खानीलाई व्यवस्थित गर्न माग
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
रुम, १७ असार । म्याग्दीको मालीका गाउँपालीका २ रुममा रहेको स्लेट खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीयबासीले माग गरेका छन् । गाउँपालीकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले शनिबार वडा कार्यालयमा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले स्लेट खानीलाई स्पष्ट कानुनी ब्यवस्था गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न... पुरा पढ्नुहोस
पात्लेखेतका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, जेष्ठ नागरीकलाई सम्मान
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
बेनी, १७ असार । बेनी नगरपालीका १० पात्लेखेतको वडा कार्यालयले १–५ तहका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण र जेष्ठ नागरीकलाई सम्मान गरेको छ । दिपक मावि, विद्योदय, ओखले र बराह आधारभुत विद्यालयका १०४ जना विद्यार्थीहरुलाई झोला, कापी, पेन्सील र डटपेन वितरण गरिएको हो । यसैगरी ८३ वर्ष पुगेका २० जना जेष्ठ... पुरा पढ्नुहोस
जलजलामा उद्घोषणकला तालिमको समापन, सिलाइकटाई तालिम सुरु
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
म्याग्दी, १६असार । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित बगरफाँटमा सञ्चालित उद्घोषणसम्बन्धी तालिम शनिबार सकिएको छ । जलजला गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजना, बगरफाँट आमा समूह र बगरफाँट जनजाति समूहको सहआयोजनामा महिलाहरुलाई लक्षित गरेर उद्घोषण कलासम्बन्धी तालिम सञ्चालन गरिएको हो । दुई हप्तासम्म चलेको तालिममा प्रशिक्षक कृष्ण जिसीले उद्घोषण, माइन्युटलेखन, भाषणकला... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीको कार्यसमितिमा पूर्णता
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
बेनी १६ असार । नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति निर्वाचित भएको अढाई वर्षपछि पूर्णता पाएको छ ।वि.स २०७२ चैतमा चयन भएको अधिवेशनबाट निर्वाचित काँग्रेसको जिल्ला कार्यसमितिमा शनिबार उपसभापती, सहसचिव र प्रवत्ता चयन गरिएको हो । नेपाली काँग्रेस म्याग्दीका सभापती खम्बिर गर्बुजाको अध्यक्षतामा बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकले उपसभापतीमा माधवप्रसाद... पुरा पढ्नुहोस
न्यायीक समितिका पदाधीकारी र कर्मचारीका लागी तालीम सुरु
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
बेनी १६ असार । म्याग्दीका स्थानीय तहका न्यायीक समितिका पदाधीकारी तथा कर्मचारीहरुका लागि बेनीमा शनिबारदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।जिल्ला समन्वय समितिले न्यायीक समितिका पदाधीकारीहरुको क्षमत्ता विकास गरी उनिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउन सघाउने उद्देश्यले तालीमको सञ्चालन गरेको हो । तिन दिनसम्म सञ्चालन हुने तालीममा न्यायीक समितिको काम, कर्तब्य... पुरा पढ्नुहोस
बगरफाँटमा सिलाईकटाई तालीम उद्घाटन, उद्घोषणकला तालीम समापन
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
सन्तोष गौतम / बेनी १६ असार । जलजला गाउँपालीका २ बगरफाँटमा शनिबार दुई महिने सिलाईकटाई तालीमको उद्घाटन र १५ दिने उद्घोषणकला तालीमको समापन गरिएको छ ।गाउँपालीकाको आर्थिक सहयोगमा वडा कार्यालयको आयोजना, बगरफाँट आमा र जनजाती समुहको सहआयोजनामा सञ्चालीत तालीमको उद्घाटन र समापन गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो... पुरा पढ्नुहोस
मेसीको परीक्षा अाज
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा आजबाट अन्तिम १६ को खेलहरू हुँदैछन्।नकआउट चरणको पहिलो खेलमा शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्दैछन्।कजान एरिना रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे हुने खेलमा दुवै टोली क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन्।नकआउट चरणको पहिलो खेलमै विश्वकपका दुई प्रमुख दाबेदार... पुरा पढ्नुहोस
अदिभारामा सार्वजनिक सुनुवाई सम्पन्न
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा अदिभारामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले सडक सञ्जालको... पुरा पढ्नुहोस
मच्छिममा क्षमत्ता विकास तथा अभिमुखीकरण कार्यक्रम सुरु
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
रासबहादुर गोतामे / मच्छिम १६ असार । धौलागिरी गाउँपालीका ७ मच्छिममा शुक्रबारदेखि दलित समुदायलाई लक्षित गरेर क्षमत्ता विकास तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । २ दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै गाउँपालीकाका अध्यक्ष थमसरा पुनले जातीय, लैङ्गीक, धार्मीक, भाषीक आधारमा कसैलाई पनी बिभेद र भेदभाव गर्न नहुने बताउदै जातीय छुवाछुतको... पुरा पढ्नुहोस
मंगलामा कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन
- wp_days_ago_v3(); ?>
- १५ असार २०७५, शुक्रबार
बाबियाचौर १५ असार । म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । क्षेत्रीय... पुरा पढ्नुहोस