ताजा अपडेट
लघुवित्तका कर्मचारीलाई ऋणीले थुनेपछि ………..
- wp_days_ago_v3(); ?>
- १८ असार २०७५, सोमबार
म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ऋणी खोज्दै पुगेका एक लघुवित्त संस्थाका कर्मचारीलाई ऋणीले केही घण्टा थुनेको रहस्य बाहिर आएको छ । समुह मार्फत ऋण लगेर किस्ता समयमै नतिरेपछि ताकेता गर्दै गाउँमा पुगेका जनसेवी लघुविक्त वित्तिय संस्था दरबाङका दुई कर्मचारीलाई रुमकी बिमला रोकाले केही घण्टा कोठाभित्रै थुनेकी हुन्... पुरा पढ्नुहोस
रुमको टाक्सेखोलामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १८ असार २०७५, सोमबार
म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालीका २ रुम र ३ नम्बर वडाको सेउलुङ बस्तीलाई जोड्ने टाक्सेखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । टाक्से खोलामा रहेको पुरानो र जिर्ण झोलुङ्गे पुलको विकल्पमा निर्माण गरिएको ६४ मिटर लामो उक्त झोलुङ्गे पुलको आईतवार उद्घाटन गरिएको छ । नवनिर्मित पुलको उद्घाटन गर्दै मालिका... पुरा पढ्नुहोस
जापानमा नेप्लिज ग्लोबल ग्रुपको औपचारिक
- wp_days_ago_v3(); ?>
- १८ असार २०७५, सोमबार
जापानमा, ५ जना युवाहरूको अग्रसरतामा एक फरक व्यबसाय नेप्लिज ग्लोबल ग्रुपको औपचारिक सुरुवात भएको छ । जापानको नेपाली समुदायको लागी रिसाइकल , ट्रान्सपोर्टेसनलाई मुख्य क्षेत्र बनाएर सुरु गरिएको व्यबसायमा विद्यार्थी परामर्श , विभिन्न भाषामा डकुमेण्ट ट्रान्सलेसन र जापानको सत्य तथ्य सूचना प्रवाहको लागी नेप्लिज ग्लोबल डट कम पनि संगै सुरुवात... पुरा पढ्नुहोस
फुलबारीमा सार्वजनीक सुनुवाई
- wp_days_ago_v3(); ?>
- १८ असार २०७५, सोमबार
फुलबारी, १७ असार । म्याग्दीको मालिका गाउँपालीका ४ फुलबारीमा आईतबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालीका गाउँपालीकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले स्थानीय तहको गतिबिधि, विकास निर्माणमा पारदर्शीता, नागरीकको गुनासो, समस्या, अपेक्षा, सुझाव संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरेको हो । सुनुवाईमा सहभागी स्थानीयबासीहरुले वडा... पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई लैङ्गिक हिंसा निवारणसम्बन्धी अभिमुखीकरण
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरुका लागि लैङ्गिक हिंसा निवारणसम्बन्धी अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालय महिला तथा बालबालिका विभागको आयोजनामा जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रममा लैङ्गिक हिंसाका विविध रुप र... पुरा पढ्नुहोस
विद्युतिय भुक्तानी पारदर्शि
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
म्याग्दी,१७ असार । छिटो, सरल, सहज र पारदर्शिताको लागि प्रयोग गरिएको विधुतिय भुक्तानी म्याग्दीमा पारदर्शि भएको छ। महालेखा नियन्त्रयण कार्यालयको सहयोगमा चैत २२ गतेदेखि म्याग्दीमा सुरु भएको विद्युतिय भुक्तानीको सहजता, प्रविधिमा भएको समस्या र सुधारबारे आईतबार बेनीमा अन्तक्रिया गरिएको हो । कोष नियन्त्रण कार्यालयको आयोजना भएको अन्तक्रिर्या कार्यक्रममा कोष नियन्त्रक... पुरा पढ्नुहोस
एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको... पुरा पढ्नुहोस
स्थानीय तहमा २५ शैयाको अस्पताल
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । प्रदेश नम्बर ४ को सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा २५ शैयाको अस्पताल स्थापनाको निणर्य गरेको छ । मन्त्रालयको आयोजनामा म्याग्दीको स्थानीय तहमा ५० र २५ शैयाको अस्पताल स्थापनामा जग्गाको अवस्थाबारे र स्वास्थ्य चौकीको सेवाप्रवाहबारे जनप्रतिनीधि र स्वास्थ्य संयोजकसंग आईतबार छलफल गरिएको छ ।... पुरा पढ्नुहोस
मलेसियामा धमाधम पक्राउ पर्न थाले गैरकानुनी कामदार
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
क्वालालम्पुर — मलेसियाले गैरकानुनी आप्रवासी कामदारहरुको देशव्यापी धरपकड र खोजी अभियान सञ्चालन गर्ने भएको छ । वैधानिक प्रक्रियामा ल्याउन सञ्चालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै गैरकानुनी कामदारहरुविरुद्ध आइतबारदेखि देशव्यापी धरपकड अभियान सञ्चालन गर्ने जनाएको छ । दोषी आप्रवासी कामदार र रोजगारदाता दुवैलाई कडा कारबाही हुने... पुरा पढ्नुहोस
पाँचदिने उद्घोेषण तालिम सुरु
- wp_days_ago_v3(); ?>
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीको आयोजनामा शनिबारदेखि सदरमुकाम बेनीमा पाँचदिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले नगरपालिकाले सबै क्षेत्र, बर्ग र समुदायलाई एकसाथ अघि लैजाने उद्देश्य अनुसार केन्द्रसँग... पुरा पढ्नुहोस