ताजा अपडेट
बगरफाँटमा सिलाईकटाई तालीम उद्घाटन, उद्घोषणकला तालीम समापन
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
सन्तोष गौतम / बेनी १६ असार । जलजला गाउँपालीका २ बगरफाँटमा शनिबार दुई महिने सिलाईकटाई तालीमको उद्घाटन र १५ दिने उद्घोषणकला तालीमको समापन गरिएको छ ।गाउँपालीकाको आर्थिक सहयोगमा वडा कार्यालयको आयोजना, बगरफाँट आमा र जनजाती समुहको सहआयोजनामा सञ्चालीत तालीमको उद्घाटन र समापन गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो... पुरा पढ्नुहोस
मेसीको परीक्षा अाज
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा आजबाट अन्तिम १६ को खेलहरू हुँदैछन्।नकआउट चरणको पहिलो खेलमा शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्दैछन्।कजान एरिना रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे हुने खेलमा दुवै टोली क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन्।नकआउट चरणको पहिलो खेलमै विश्वकपका दुई प्रमुख दाबेदार... पुरा पढ्नुहोस
अदिभारामा सार्वजनिक सुनुवाई सम्पन्न
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा अदिभारामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले सडक सञ्जालको... पुरा पढ्नुहोस
मच्छिममा क्षमत्ता विकास तथा अभिमुखीकरण कार्यक्रम सुरु
- wp_days_ago_v3(); ?>
- १६ असार २०७५, शनिबार
रासबहादुर गोतामे / मच्छिम १६ असार । धौलागिरी गाउँपालीका ७ मच्छिममा शुक्रबारदेखि दलित समुदायलाई लक्षित गरेर क्षमत्ता विकास तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । २ दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै गाउँपालीकाका अध्यक्ष थमसरा पुनले जातीय, लैङ्गीक, धार्मीक, भाषीक आधारमा कसैलाई पनी बिभेद र भेदभाव गर्न नहुने बताउदै जातीय छुवाछुतको... पुरा पढ्नुहोस
मंगलामा कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन
- wp_days_ago_v3(); ?>
- १५ असार २०७५, शुक्रबार
बाबियाचौर १५ असार । म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । क्षेत्रीय... पुरा पढ्नुहोस
धानको उत्पादन वृद्धीका लागि यान्त्रीकरणमा जोड
- wp_days_ago_v3(); ?>
- १५ असार २०७५, शुक्रबार
अर्मन १५ असार । “धान उत्पादनमा वृद्धी राष्ट्रको सम्बृद्धी” भन्ने नाराका साथ शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रम गरेर १५ औ धान रोपाई तथा किसान दिवस मनाइएको छ ।मंगला गाउँपालीका र अखिल नेपाल किसान महासंघले पिपलबोटको सेरफाँटमा आयोजना गरेको रोपाई दिवस समारोहमा प्रदेशसभा सदस्य बिनोद केसीले कृषिलाई यान्त्रीकरण गरी लागत घटाउन र... पुरा पढ्नुहोस
जनताको गुनासो सुन्न अदिभारामा सार्वजनिक सुनुवाई
- wp_days_ago_v3(); ?>
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे अदिभारामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले सडक सञ्जालको... पुरा पढ्नुहोस
एसईईमा ४ जिपिएका साथ उत्कृष्ट बनीन् पात्लेखेतकी अभिभावक विहिन सबि ! डाक्टर बन्ने सपना अन्यौल
- wp_days_ago_v3(); ?>
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालयबाट म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी सबी बि.क.ले एसईई परिक्षामा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन् । सानैमा आमा र बुबा गुमाएर आफन्तको साहारामा ललितपुरमा बसेर अध्ययन गरेकी उनले एसईईमा उत्कृष्ट अंक लिएर उर्तिण भएकी हुन् ।... पुरा पढ्नुहोस
यान्त्रिक हलोले धान रोपाई ! खेत जोत्न थाले महिला ! (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । महिलाहरुले खेत जोत्न थालेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीको ग्रामीण भेगमा हिजो आज महिलाहरुले पनि खेत जोत्ने गरेका छन् । परम्परागत रुपमा गोरुको सहायताले महिलाहरुले खेत जोत्न नहुने परम्परा रहेपनि पछिल्लो समय यान्त्रिक हलो गाउँ गाउँमा भित्रिएपछि महिलाहरुले पनि खेत जोत्न थालेका हुन् ।... पुरा पढ्नुहोस
कालीगण्डकीमा वेपत्ता भएका दुई जनाको अबस्था अझै अज्ञात ! (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १५ असार २०७५, शुक्रबार
https://youtu.be/yT0wP8FE1M8 म्याग्दी १५ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट... पुरा पढ्नुहोस