ताजा अपडेट

मोना जापानको छैठौँ अधिबेशनको तयारी तिब्र, मे २० मा नयाँ नेतृत्व आउने

म्याग्दी, १९ वैशाख । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौँ अधिबेशन यहि मे २० तारिखमा हुने भएको छ । दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न आयोजना हुन लागेको अधिबेशन टोकियोमा हुनेछ । सो अधिवेशनको राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले गर्नुहुनेछ... पुरा पढ्नुहोस

पत्रकारसंग सूचना तथा सञ्चार प्रविधि सम्वन्धि अन्तक्रिया

म्याग्दी,१९ बैशाख । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारलाई सूचना प्रविधि बारे जानकारी गराउदै दिवस मनाएको छ । अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधिको प्रयोग गरि दैनिक गतिविधि जानकारी लिन र दिनका लगि सूचना तथा प्रविधि सम्बन्धि कसरी प्रयोग गर्ने सम्वन्धि जाकारी... पुरा पढ्नुहोस

विकास निर्माणमा सकरात्मक कार्य : पदमार्ग निर्माणमा लक्ष्यभन्दा बढी काम

 म्याग्दी, १९ वैशाख ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७, दोसल्लेका बासिन्दाले पदमार्ग निर्माण योजनामा लक्ष्यभन्दा बढी परिणामको काम गरेका छन् । गाउँपालिकामार्फत सञ्चालित दोसल्लेदेखि रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ बजार जोड्ने पदमार्गमा रेलिङ (बार लगाउने) योजनामा उपभोक्ताले सम्झौताभन्दा बढी काम गरेका हुन् । ५२ वटा पक्की पिल्लर र १०० मिटर रेलिङ बनाउने सम्झौता... पुरा पढ्नुहोस

बेनीमा गरिमाको वित्तिय साक्षरता कार्यक्रम

बेनी १९ बैशाख । गरिमा विकास बैङ्क लिमिटेडले बुधबार म्याग्दीको बेनीमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोही अवसरमा बैङ्क अन्तरगत सञ्चालीत लघुवित्तका केन्द्र प्रमुखहरुसंग अन्तरक्रिया गरिएको थियो । बैङ्कीङ सेवा सुबिधाको प्रक्रियाको बारेमा जानकारी गराई ग्रामिण क्षेत्रमा वित्तिय पहुँच बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्षले बालबालिकाको अभिभावकत्व ग्रहण

म्याग्दी, १९ बैशाख । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले अभिभावकको कमजोर आर्थिक अवस्था  भएकी बालिकाकाे  अभिभावकत्व ग्रहण गर्नुभएको छ। अध्यक्ष भण्डारीले रघुगंगा गाउँपालिका २ पखटोल निवासी ३ बर्षिय रोजीना कटुवाललाई  सिद्धार्थ ज्ञानमन्दिर प्राथमिक विद्यालयमा भर्ना संगै आवश्यक शैक्षिक साम्रागी उपलब्ध गराएर अभिभावकत्व ग्रहण गर्नुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था... पुरा पढ्नुहोस

मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण शुरु

   म्याग्दी, १९ वैशाख   ।   म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम शुरु भएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षणको काम शुरु गरेका छन् ।  मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल... पुरा पढ्नुहोस

प्रथम मालिका डान्स आईडलको तयारी अन्तिम चरणमा

पश्चिम म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवको आयोजनामा हुन लागेको प्रथम मालिका डान्स आइडलको तयारी अन्तिम चरणमा पुगेको छ । बुद्ध जन्म जयन्तीको अवसरमा आयोजना गरिएको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम अन्तर्गत आइडल २० गतेबाट सुरु हुने आईड सुरु हुनेछ । आज भोलि कला को भन्दा... पुरा पढ्नुहोस

मारुनी ब्याण्डको चर्चीत गीत ‘आँखै भिजाउने’को कभर गीत सार्वजनीक ( भिडियो सहित)

म्याग्दी, १८ वैशाख । म्याग्दीको चर्चित प्रर्यटकीय स्थल घोडेपानी र पुनहिल क्षेत्रमा छायांकन गरिउको मारुनी ब्याण्डको चर्चित गीत ‘ आँखै भिजाउने’ को कभर गीत सार्वजनिक भएको छ । युवा गायकहरुको समुहले तयार पारेको उक्त गितलाई म्युजिक भिडियो सहित युटुब मार्फत सार्वजनिक गरिएको हो । संगीत क्षेत्रमा रुची राख्ने पोखराका ३... पुरा पढ्नुहोस

मुक्तिधाम माविको ६९ औँ बार्षिकोत्सव मनाईयो

म्याग्दी, १८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयको ६९ औँ बार्षिकोत्सव मंगलवार मनाईएको छ । विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित समारोह आयोजना गरि मनाईएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख... पुरा पढ्नुहोस

ज्ञानोदय मावि पाचौं राष्ट्रपति कप च्याम्पियन

मुस्ताङ १८ बैशाख ।  मुस्ताङको पवित्र धार्मिक पिण्डस्थल कागबेनीमा भएको पाचौं राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगितामा थासाङ गाउँपालिकाको ज्ञानोदय मावि लेते सर्वाधिक अंङ्क बटुल्दै प्रतियोगिताकै च्याम्पियन बन्न सफल भएको छ । ज्ञानोदयले उपाधिका साथसाथै भलिबलतर्फको छात्र,छात्रा दुबै खेलमा समेत च्याम्पियन बनेको हो । प्रतियोगिता अन्तर्गत मंगलबार भएको छात्रतर्फको भलिबल फाईनलमा... पुरा पढ्नुहोस