ताजा अपडेट

बेलि ब्रिज जोखिममा

मुस्ताङ १० असोज । बेनी–जोमसोम सडक अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका ३ स्थित लेतेखोलाको बेलि ब्रिज जोखिममा परेको छ । लेते खोलामा आएको बाढीले पुलको पिल्लर संरक्षणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि जोखिममा परेको हो । लेतेतर्फको पिल्लरको छेउको पर्खाल भत्किएपछि पुलबाट आवतजावत बन्द गरिएको छ । सवारी साधन सञ्चालनगर्दा दुर्घटनाको... पुरा पढ्नुहोस

जनसेवी लघुवित्त वित्तिय संस्था शाखा कार्यालय दरबाङमा गोष्ठी

म्याग्दी, १० असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दरबाङमा केन्द्र प्रमुख तथा उपप्रमुखको गोष्ठी बुधवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ग्रामीण भेगका महिलाहरुको जिवनस्तर उकास्नको लागि उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष विकास गौचन, कार्यकारी... पुरा पढ्नुहोस

सुन्तला ‘जोन’ कार्यान्वयनको विषयमा छलफल

बेनी १० असोज । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) विकास कार्यक्रम कार्यान्वयनका विषयमा बुधबार बेनीमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।छलफलपछि बेनी र बागलुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकालाई समेटीएको सुन्तला जोन कार्यक्रम लागु हुने वडा छनौट भएको छ । बेनी... पुरा पढ्नुहोस

बिस्तारै उक्लियो सपुत र प्रीती आलेको डिम्पल गालैमा

म्याग्दी, १० असोज । तिज सकियर दशैँ नजिकिए संगै, नयाँ गितहरुले संगीतको बजार तताइरहेको छ । आघिल्लो साल बामरी, त्यसपछी उहि खोलिमा पानी, र बोल मायाले गित संगीतलाइ फरक उचाईमा आयो । तिज लगत्तै बजार ततायको मोर्डन दोहोरी गित, डिम्पल गालैमा पनी, एस बर्ष शहिद हुने वा आत्म सन्तुष्ट दिने... पुरा पढ्नुहोस

डिस्को पारखीहरुका लागि रमेश राज भट्टराईको उपहार “ओइ कान्छी” (भिडियो सहित)

तिलु शर्मा पौडेल (तिलुबाबा) नेपालि साँगितिक बजारमा दिनानुदिन नयाँ नयाँ भिडियोहरु बजारमा आए पनि हरेक गित र भिडियोबाट बजारमा फरक दबदबा कायम गरेका बहुला गायकको परिचय बनाएका रमेश राज भट्टराईले कल्ब सङ् पारखीहरुमा लक्षित गरि “ओइ कान्छी” बोलको गीत बजारमा ल्याएका छन् । मलाई माया जालमा पार्यौ तिमि तिरै सार्यौ,... पुरा पढ्नुहोस

कालीपुलमा यात्रु सहायता कक्ष स्थापना

बेनी १० असोज । बेनी नगरपालिका ८ कालीपुलमा बुधबार प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसै, तिहारको समयमा आवत जावत गर्ने सर्वसाधारण, मुस्ताङ जाने आउने तिर्थयात्री तथा पर्यटक र यातायात ब्यवसायीको सहयोगका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी... पुरा पढ्नुहोस

निर्माण ब्यवसायी संघमा थकाली

बेनी १० असोज । निर्माण ब्यवसायी संघ मुस्ताङको १५ औ साधारणसभा तथा पाँचौ अधिवेशनबाट जयन्द्रलाल थकालीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिती निर्वाचित भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा गनेश शेरचन, उपाध्यक्षमा सन्तबहादुर नेपाली, सचिवमा महेन्द्र थकाली, कोषाध्यक्षमा राजुप्रसाद लालचन र सहसचिवमा दिपसागर थकाली चयन भएका छन् । सदस्यहरुमा सोबियत शेरचन,... पुरा पढ्नुहोस

प्रवासी नेपाली एकता मञ्च ओमनले दशै,तिहार तथा छठको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै

पुर्ण विश्वकर्मा , ओमन नेपालीहरुको महान पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले "दशैं बिशेष कार्यक्रम"आयोजना गर्ने गरि तयारी पुरा गरेको छ । कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुती संगै... पुरा पढ्नुहोस

उद्घोषण तालिम

बेनी ९ असोज । बेनीमा मंगलबार युवा महिलाहरुलाई शशक्तिकरण र लैङगीक बिभेद विरुद्ध पैरवीका लागि उद्घोषण तालिम सम्पन्न भएको छ ।प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सिविन म्याग्दीको संयोजन र बेनी नगरपालिले आयोजना गरेको तालीममा नगर पालिकाका महिला जनप्रतिनिधिका साथै बेनी बजारका महिला सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । चालिस... पुरा पढ्नुहोस

जनसेवी लघुवित्त शाखाको लगानी ५ करोड

म्याग्दी, ९ असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय म्याग्दीले ५ करोड ५ लाख ५६ हजार ३५१ रुपैया कर्जा लगानी गरेको छ । म्याग्दी र पर्वत जिल्ला कार्य क्षेत्र बनाएको संस्थाले एक नगरपालिका र ३ गाउँपालिकाका ४सय ७७ जनालाई कर्जा लगानी गरेको छ । बेनी नगरपालिका, मंगला, रघुगंगा... पुरा पढ्नुहोस