ए मेरी साली बजारमा (भिडियो सहित)

  • १५ आश्विन २०७५, सोमबार
  • 2624 पटक पढिएको

 

 

म्याग्दी, १४ असोज । मालिका गाउँपालिका–६ दिच्यामका गौ पुर्जा मगर (आकास)ले ए मेरी साली बोलको साँगेतिक कोसेली बजारमा ल्याएका छन् । हाल अष्टेलियामा रहेका पुर्जाकै शब्द तथा लय रहेको सो सालैजो गितमा कलाकार पुर्जा, गायीका मुना थापा मगरले स्वर भरेका छन् ।

बिलन थापा मगरको एरेन्ज तथा संगीत सयोजनमामा रहेको सो गीतको म्युजिक भिडियो सुरेश श्रेष्ठले छायांकन तथा भागीरथा गाह मगरले निर्देशन गरेका छन् ।

बिलन इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको म्युजिक भिडियोमा निर आले मगर र सरिश्मा मगरले अभिनय गरेका छन भने सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

भिडियाे हेर्न यहाँ जानुहाेस            https://www.youtube.com/watch?v=Y-w7sHPNIu0&feature=youtu.be