ताजा अपडेट

राखुमा सरसफाई गरि संविधान दिवस मनाईयो

राखु, ३ असोज । संविधान दिवस–२०७५ बुधबार म्याग्दीका स्थानीय तहमा विभिन्न कार्यक्रम गरि संविधा दिवस मनाईएको छ । रघुगंगा गाउँपालिका–२ राखु भगवतीका वडा जनप्रतिनिधीले वडा कार्यालय वरीपरि र बाटो सरसफाई गरि दिवस मनाइएको हो । सरसफाई कार्यक्तममा वडा अध्यक्ष रिम कटुवाल, वडा सदस्य, वडा सचिव बलराम पौडेल, समाजसेवी र स्थानीयको... पुरा पढ्नुहोस

उत्पादनमा किन जाँदैनन् लघुवित्त र सहकारी ?

असोज, ३ गते । माइक्रो फाइनान्सको अवधारणा अघि सारेर ग्रामीण बैङ्कलाई सबैको बैङ्क बनाएका मोहम्मद युनुसले सन् २००६ मा नोेबेल शान्ति पुरस्कार जिते । उनले आयआर्जनमा लागेका मानिसहरू होइन कि मगन्तेहरूलाई ऋण दिने परियोजना अघि सारे र तीनै मगन्तेहरूलाई रोजगारी पनि दिए । उनले सुरु गरेको परियोजनामा सुरुमा १ हजार... पुरा पढ्नुहोस

पिप्लेमा तिजमेला सम्पन्नः भलिबलको उपाधी हिमसुसेली युवा क्लव मल्लाजलाई

म्याग्दी, ३ असोज । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आयोजना गरिएको भलिबलको उपाधी हिमुसुसेली युवा क्लव मल्लाजले जितेको छ । तिजको अवसरमा नवसन्तोष सेवा युवा क्लव आयोजना गरेको विविध प्रतियोगिता मध्ये आयोजक क्लवलाई फाईनलमा १ का विरुद्ध तिन सेटले पराजित गर्दै मल्लाजले उपाधी जितेको हो । त्यस्तै बास्केटबल फाईनलमा आयोजक टिमलाई... पुरा पढ्नुहोस

घायलश्रीलाई सिर्जनशील र मधुश्रीलाई ओम कार्की स्मृति पुरस्कार

म्याग्दी, २ असोज । घायलश्रीलाई सिर्जनशील र मधुश्रीलाई ओम कार्की स्मृति पुरस्कार सम्मानित गरिने भएको छ । ओम कार्की स्मृति पुरस्कार प्रतिष्ठानले स्थापनको पहिलो वर्ष ओम कार्की स्मृति पुरस्कार कथाकार मन्दिरा मधुश्री र ओम कार्की स्मृति सिर्जनशील पुरस्कार पछिल्लो समय मोफसलमा रहेर साहित्यका हरेक गतिविधिमा अग्रसर हुँदै आएका युवा साहित्यकार... पुरा पढ्नुहोस

गूर्जाबासीको बराह पुजा सम्पन्न

म्याग्दी, २ असोज । जिल्लाको धवलागिरी गाउँपालिका–१ गूर्जामा देउता ‘खुसी पार्न’ स्थानीयले बराहको पूजा गरिएको छ । गाउँ नजिक रहेको बराह मन्दिरमा गुर्जाबासीले विधि पूरा गरी मन्दिरमा पुजाआजा गरेका हुन् । जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गुर्जामा परापुर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामुहिक पूजाबाट कालि बराहको... पुरा पढ्नुहोस

बेनपाको एकिकृत सहरी विकास योजना तयार पारिने

बेनी २ असोज । बेनी नगरपालिकाको एकिकृत सहरी विकास योजना तयार पारिने भएको छ । शहरी विकास तथा भवन बिभागको प्राबिधिक सहयोगमा नगर क्षेत्रको एकिकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो । योजना तयार पार्नका लागि मंगलबार भएको कार्यक्रम पछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगर स्तरीय एकिकृत सहरी... पुरा पढ्नुहोस

सालको पातले बसन्त र कुलेन्द्रको झगडा टुंगायो

म्याग्दी, २ असोज । नेपाली लोक दोहोरी क्षेत्रका धरोहर मानिने कलाकार, बसन्त थापा र कुलेन्द्र बिश्वकर्मा परिचित नाम हो । लोक गितमा पुराना भाका र नयाँ सृजनशिलताले लोपन्मुख संगितलाई बसन्त र कुलेन्द्रलो बनाउन टेवा पु¥याएका हुन् ।सुरिलो आवाजका धनी कुलेन्द्र र शब्दको मर्मअनुसार संगीत भर्न शिपालु थापा, कुनै समय एक... पुरा पढ्नुहोस

सुरु भयो रघुगंगाको काम

रघुगंगा २ असोज । ४० मेगावाट क्षमत्ताको रघुगंगा जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि छ अर्ब रुपैयामा २०७४ मंसिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एसोसियट्सले प्रारम्भिक चरणको काम सुरु गरेको... पुरा पढ्नुहोस

किशोरी बलात्कृत

  म्याग्दी, १ असोज । म्याग्दीको बेनी नगरपालिका– ८ नयाँगाउँ घर भएकी १५ युवती दिदि घरमा जादै गर्दा बाटोमा बलात्कृत भएकी छन् । अन्नपुर्ण गाउँपालिका– ६ घार दिदिको घरमा जादै गरेकी किशोरी दुई युवाहरुले सामुहिक बलात्कारमा परेकी हुन् । बाटोमा दुई युवाले जवरजस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।... पुरा पढ्नुहोस

रारा गु्रपद्धारा गलेश्वरमा ईञ्जिनियरीङ अटो वर्कसप सुरु

गलेश्वर १ असोज । म्याग्दीका युवा ब्यवसायीहरुको समूह रारा ग्रुपले गलेश्वरमा सोमबारदेखि ईञ्जिनियरीङ अटो वर्कसप सुरु गरेका छन् । रिम कटुवाल,हरि भण्डारी, नन्दु खत्री र चित्र खत्री सञ्चालक रहेको गलेश्वरमा स्थापित रारा ईञ्जिनियरीङ अटो वर्कसपको विश्वकर्मा पुजाको अवसर पारेर जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीद्वारा उद्घाटन गरिएको हो । दक्ष... पुरा पढ्नुहोस