ताजा अपडेट

भगवतीमा माछापुच्छ्रेको शाखा रहित बैङ्कीङ सेवा सुरु

     भगवती ५ असोज । माछापुच्छ्रे बैङ्कले म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको अधेरीखोलामा शुक्रबार ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखारहित बैङ्कीङ सेवा सुरु गरेको छ ।  भगवती, बेगखोला र पिप्लेका बासिन्दालाई गाउँमै बैङ्कीङ सेवा उपलब्ध गराउने उद्देश्यले २९ औ सेवा केन्द्र स्थापना गरिएको बैंकको बेनीशाखाका प्रबन्धक श्रिधर ढुङ्गानाले बताए ।... पुरा पढ्नुहोस

सागु बगाएपछि :

म्याग्दी । भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले रघुगंगा गाउँपालिका– ८ छहरेखोलामा भएको सागु बगाउदाँ दुवाडी र पात्लेखर्क जाने जनताहरुलाई सास्ती भएको छ । सागु बगाएपछि नदिले बगाएर लिएको रुखको सहयताले खोला तर्दै एक युवक । तस्विरः धिरन खत्री । असोज ५ गते । पुरा पढ्नुहोस

बाढीले खोस्यो ‘बुढ्यौलीमा गास र बास’

म्याग्दी, ५ असोज । रघुगंगा गाउँपालिका–८ खरिबोटका ७९ बर्षिय चन्दबहादुर छन्त्यालको बाढीले ‘गास र बास’ खोसेको छ । खेतीकिसानी गरि जिविकोपार्जन गर्दै आएका छन्त्यालको परिवारमा भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीको कटानले घर सहित सबै थोक बगाएको हो । बृद्ध अमस्थामा रहेका चन्द्रबहादुर र उनकी धर्मपत्नी मनकुमारी जिवनको उत्तरार्धमा... पुरा पढ्नुहोस

बगरफाटँमा प्रशारण लाइनबाट दुर्घटनाको जोखिम

बेनी ५ असोज । बस्तिको बिच र घरको छतमाथि रहेको प्रशारण लाइनका कारण पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँटमा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ ।बेनी देखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा ३२ केभी क्षमत्ताको केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्तीका लागि बस्तीको बिचबाट तानिएको लाईनका कारण जोखिम बढेको हो ।... पुरा पढ्नुहोस

४८ औ थाक खेलकुद प्रतियोगिता सुरु

  बेनी ५ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फामा बिहीबार देखि ४८ औ थाक खेलकुद प्रतियोगिता सुरु भएको छ । थाक खेलकुद तथा सांस्कृतीक विकास संघले आयोजना गरेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्रि जगत विश्वकर्माले उद्घाटन गरेका हुन् ।मन्त्रि विश्वकर्माले मुस्ताङमा साहसीक हाई अल्टीच्युड खेल प्रशिक्षण केन्द्र स्थापनाका लागि अध्ययन... पुरा पढ्नुहोस

कस्तुरी सहकारी ओमकुमारी शान्ति कोषको संरक्षक सदस्य : सहकारीकाे अध्यक्षमा पुन शाक्य

म्याग्दी, ४ असोज । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था ओमकुमारी शान्ति कोषको संरक्षण सदस्य बनेको छ । संस्थाको नौँऔँ वार्षिक साधारण सभा तथा त्ेस्रो अधिबेशनका अवसरमा परोपराकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुई लाख हस्तान्तरण गर्दै संरक्षक सदस्य बनेको हो । साधारण सभाको अवसरमा संस्थााका अध्यक्ष राजेश शाक्य र प्रमुख अतिथि वडा ७का... पुरा पढ्नुहोस

विमल सिर्पालीको पहिलो लोक गित “घर मुनिको तलाउ मायालु” भिडियोसहित बजारमा

म्याग्दी, ४ असोज । म्याग्देली कलाकार विमल सिर्पालीको पहिलो एल्वम “घर मुनिको तलाउ मायालु” बोलको गित भिडियो सहित बजारमा आएको छ । बेनी नगरपालिका– ३ भकिम्ली मुसुङ्गमा जन्मिएका सिर्पालीको स्वर, खेम सन्चुरीको शब्द सिर्जनामा तयार गरिएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । जीवनको उमेरसंगै उकाली ओरालीमा हुने पहिलो... पुरा पढ्नुहोस

रितुङ माविमा अस्थाई टहरा निर्माण

बेनी ४ असोज । रघुगंगा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगंगा गाउँपालिका ८ दुलेखर्क स्थित रितुङ माविमा अस्थाई टहरा निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थाई टहरा निर्माण गरेका हुन् । जंगलको काठ र त्रिपालको प्रयोग गरेर चार वटा अस्थाई कक्षाकोठा निर्माण... पुरा पढ्नुहोस

राहुघाटमा अवरुद्ध सडक खुल्यो

बेनी ४ असोज । बेनी–जोमसोम सडकको म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट खण्डमा अवरुद्ध सडक बुधबार साझँदेखि सञ्चालनमा आएको छ । जिल्लाविपद् ब्यवस्थापन समितिको पहलमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगंगाले कटान गरेर सडक बगाएको ठाउँमा खोलालाई डाईभर्सन र पहाड काटेर सवारी आवतजावत गर्न मिल्ने बनाएको हो । भदौ २७गते रघुगंगा नदीमाआएको बाढीले... पुरा पढ्नुहोस

फोर ए साईड फुटबल प्रतियोगिता सुरु

बेनी ४ असोज । बेनी नगरपालिका ८ कालिपुलमा बुधबारदेखि प्रथम फोर ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।कालिपूल यूनाईटेड युवा कल्वको आयोजनामा असोज ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । २२ समूह सहभागि प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रका साथमा... पुरा पढ्नुहोस