तानबाट बनाएका राडीपाखी बुन्दै मल्कबाङ्गकी स्थानिय महिला
- २३ माघ २०७५, बुधबार
- 3765 पटक पढिएको
म्याग्दी । पुर्खादेखि तानवाट बुन्दै आएको राडीपाखी पछिल्लो समयमा भेडा बाख्रा पाल्न कम भएपछि तानबाट तयार पारिएका राडी पाखी समेत म्याग्दीको मल्कबाङ्गमा लोपहुन लागेका छन् ।
भेडाको उनबाट तयार गरीएका राडीपाखीहरु प्रती पिसको ५ हजार देखी ८ हजार सम्म मूल्य पर्न आउँछ । तानबाट बनाएका राडीपाखी बुन्दै मल्कबाङ्गकी स्थानिय महिला । तस्वीर: म्याग्दी अनलाइन