ताजा अपडेट

क्यान्सरपिडितको उपचारका लागि बगरफाँटमा घरदैलो

  बेनी १० चैत । जलजला गाउँपालिका २ बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारका लागि सहयोग जुटाउन बगरफाँटमा शनिबार घरदैलो गरिएको छ ।४० वर्षीय विकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि बगरफाँटका बासिन्दाहरुले घरदैलो गरेर करिब एक लाख रुपैयाँ सहयोग जुटाएका हुन् । जलजला–३ का वडा अध्यक्ष देवेन्द्र... पुरा पढ्नुहोस

निर्मला बलात्कार–हत्या: तत्कालीन एसपी विष्ट साढे १० लाख धरौटीमा रिहा

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन्... पुरा पढ्नुहोस

वडा अध्यक्षसहित तीन जना जनप्रतिनिधि एसइईमा सहभागि

धिरन खत्री म्याग्दी, १० चैत । आईतवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीमा एक वडा अध्यक्ष सहित ३ जना जनप्रतिनिधिले समेत सहभागिता जनाउनुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाअध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसइइमा सहभागि हुनुभएको हो । बेनीको... पुरा पढ्नुहोस

धवलागिरिमा कुखुरा आयातमा किन लगाईयो रोक

पर्वत, १० र्चत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको... पुरा पढ्नुहोस

सिंगामा पाँच सिँचाइ आयोजना निर्माण शुरु

म्याग्दी, १०चैत ।बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ... पुरा पढ्नुहोस

झिँ र शिखमा हेलीप्याड निर्माण

बेनी १० चैत । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो । झिँ र शिख... पुरा पढ्नुहोस

संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल

बेनी १० चैत । लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच (संगम) म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला पटेल, कोषाध्यक्षमा खिमा पुर्जा र... पुरा पढ्नुहोस

जनतालाई ढाटने दिन गए जनप्रतिनिधी जनताप्रति ईमान्दार हुनुपर्छ: नगरप्रमुख नेपाली

थम्मन थापा सन्देश गलकोट, चैत १०   । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाललीले जनप्रतिनिधीहरु जनता प्रति समर्पित हुॅदै जनताको हित र समृद्वि हुने गरि काम गर्नु पर्ने बताउनु भएको छ । जनसिर्जनशिल युवा कल्व गलकोट नगरपालिका ३ बोहोराफाॅट बागलुङको छैठौं वार्षिकोत्सव समारोहको समापनमा नगरप्रमुख नेपालीले यस्तो बताउनु भएको हो... पुरा पढ्नुहोस

उद्योग वाणिज्य संघद्धारा रुइसे र बेगको लामो पुलमा पर्यटन प्रर्वद्धन (फोटो फिचर)

कमल खत्री म्याग्दी ९ चैत । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा पर्यटन प्रवद्र्धन गर्ने अभियान चलाएको छ । शनिबार रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे र बेग–बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको छ । संघको अगुवाईमा सञ्चालित म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत जिल्लाको... पुरा पढ्नुहोस

छिस्वाङमा गाँजा फडानी

बेनी ९ चैत । मंगला गाउँपालिका ५ छिस्वाङमा शनिबार गाँजा फडानी गरिएको छ । लागू औषध चरेसको कच्चा पदार्थको रुपमा प्रयोग हुने गाँजाका बिरुवा फडानी गरिएको हो । वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षेत्रीको नेतृत्वमा बाबियाचौर प्रहरी चौकी, छिस्वाङको आमा समूह, युवा क्लवका प्रतिनिधिहरुमा गाँजाका बिरुवा नष्ट गरिएको थियो । बारिमा... पुरा पढ्नुहोस