ताजा अपडेट

रघुगंगा नदीको कटानबाट गलेश्वर बजारलाई संरक्षणको लागि बजेट माग

म्याग्दी, १५ चैत । रघुगंगा नदीको कटानबाट उच्च जोखिमा परेको गलेश्वर बजारलाई संरक्षणका लागि बजेट माग गरिएको छ । बेनी नगरपालिका– ९ स्थित रहेको गलेश्वर बजारलाई गत भदौ अन्तिम साता रघुगंगा नदीमा आएको भिषण बाढीले कटान गर्दा बस्तीलाई नै उच्च जोखिममा पारेको थियो । नदी कटानबाट बस्ती जोखिमा परेपनि सरकारी... पुरा पढ्नुहोस

म्याग्देली निर्माता सुवेदीको चलचित्र ‘शुभ लभ’ चैत १५ देखि देशभर प्रदर्शनमा (भिडियो रिपोर्ट सहित)

https://www.youtube.com/watch?v=Gpxyi9hDXk8&feature=youtu.be म्याग्दी, १४ चैत । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण भएको चलचित्र शुभ–लभ चैत्र १५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरु सहित देशका विभिन्न ठाउँमा छायांकलन गरिएको चलचित्र शुभलभ शुक्रवारदेखि म्यााग्दी सहित देशभर एकैसाथ पदर्शनमा आउन लागेको निर्माता सुवेदीले जानकारी दिनुभयो । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा... पुरा पढ्नुहोस

जिल्लाको विपद् ब्यवस्थापनका लागि ‘उद्धार सामाग्री’ सहयोग

धिरन खत्री म्याग्दी, १४ चैत । म्याग्दी जिल्लामा विभिन्न समयमा हुने दैविक प्रकोपलाई ब्यवस्थापन तथा उद्धार गर्नका लागि उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले नेपाली सेनाकाे  श्रीबक्स गुल्मलाई विपद् ब्यवस्थापनको लागि उद्धार सामाग्री हस्तान्तरण गरेको हो । मोना म्याग्दीको सचिवालय बेनीमा आयोजना गरिएको... पुरा पढ्नुहोस

कृषिमा बैंकहरुको लगानी न्यून

धिरन खत्री म्याग्दी, १४ चैत । नेपालको विकास आधार कृषि, पर्यटन र जलस्रोत भन्ने सबैलाई थाहा छ । यीनै तिन तत्व म्याग्दीको जिल्लाको जनताको आयस्तर बृद्धिको प्रमुख आधार मानिन्छ । नेपालको भूगोल र हावापानीले जनताको प्रमुख रोजगारीको आधार कृषिनै पहिलो आधार देखिन्छ । सरकारले कृषि खेती गर्ने कृषकहरुलाई थोरै ब्याजदरमा... पुरा पढ्नुहोस

हिउँ पन्छ्याउँदै विकास निर्माणको काममा जुटे गुर्जाली

म्याग्दी, १३ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय हिउँ पन्छ्याउँदै विकास निर्माणमा जुटेका छन् । गुर्जा, चुरेन र पुथा हिमालले घेरिएको गुर्जामा यो बर्ष भारी हिमपातको कारण अहिलेसम्म पनि हिउँ पूर्ण रुपमा नपग्लीएकाले स्थानीयले हिउँ पन्छ्याएरै भएपनि विकास निर्माणमा जुटेका हुन् । वडाको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजन भएका योजनाहरुको... पुरा पढ्नुहोस

बोलेरो दुर्घटनामा घाईते एकजनालाई थप उपचारका लागि पोखरा

म्याग्दी १३ चैत । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ । बेनी आउदै गरेको ग १ ज ६९७०... पुरा पढ्नुहोस

म्याग्दीमा स्वास्थ्य कार्यालय स्थापना, मन्त्री पुनद्धारा उदघाटन(फाेटाे फिचर)

बेनी १३ चैत । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । संघियता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि पुनः स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवी पुनले... पुरा पढ्नुहोस

जन्मलगत्तै आमा गुमाएकी बालिकाको लागि मोना क्षेत्रीय समिति नागोयाद्धारा आर्थिक सहयोग

कमल खत्री म्याग्दी, १३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानी घर भई रोजगारिको शिलसिलामा जापानमा मृत्युबरण गरेकी एक युवतीको नवजात शिशुको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय समिति नागोया जापानले आर्थिक सहयोग गरेको छ । नागोयामा रहेका दिनेश दर्जीको पत्नी प्रमिलाले बच्चाको जन्म दिएपछि उनको मृत्यु भएकाले उनको... पुरा पढ्नुहोस

बेनीमा ‘निःशुल्क योग शिविर’ सुरु : मन्त्री पुन योगमा सहभागि (फोटोफिचर)

धिरन खत्री म्याग्दी, १३ चैत । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा वृहत निःशुल्क योग शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा म्याग्दीमा तिन दिने बृहत योग शिविर आयोजना गरिएको हो । निःशुल्क योग शिविरको शुभारम्भ सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गरेकी हुन् । पुनले स्वास्थ्य... पुरा पढ्नुहोस

बेनीमा रेडियो म्याग्दीको आयोजनामा प्रथम पर्यटन महोत्सव हुने

कमल खत्री बेनी, १२ चैत । म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि बैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुन लागेको हो । रेडियोको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु... पुरा पढ्नुहोस