ताजा अपडेट

धवलागिरिमा कुखुरा आयातमा किन लगाईयो रोक

पर्वत, १० र्चत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको... पुरा पढ्नुहोस

सिंगामा पाँच सिँचाइ आयोजना निर्माण शुरु

म्याग्दी, १०चैत ।बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ... पुरा पढ्नुहोस

झिँ र शिखमा हेलीप्याड निर्माण

बेनी १० चैत । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो । झिँ र शिख... पुरा पढ्नुहोस

संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल

बेनी १० चैत । लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच (संगम) म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला पटेल, कोषाध्यक्षमा खिमा पुर्जा र... पुरा पढ्नुहोस

जनतालाई ढाटने दिन गए जनप्रतिनिधी जनताप्रति ईमान्दार हुनुपर्छ: नगरप्रमुख नेपाली

थम्मन थापा सन्देश गलकोट, चैत १०   । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाललीले जनप्रतिनिधीहरु जनता प्रति समर्पित हुॅदै जनताको हित र समृद्वि हुने गरि काम गर्नु पर्ने बताउनु भएको छ । जनसिर्जनशिल युवा कल्व गलकोट नगरपालिका ३ बोहोराफाॅट बागलुङको छैठौं वार्षिकोत्सव समारोहको समापनमा नगरप्रमुख नेपालीले यस्तो बताउनु भएको हो... पुरा पढ्नुहोस

उद्योग वाणिज्य संघद्धारा रुइसे र बेगको लामो पुलमा पर्यटन प्रर्वद्धन (फोटो फिचर)

कमल खत्री म्याग्दी ९ चैत । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा पर्यटन प्रवद्र्धन गर्ने अभियान चलाएको छ । शनिबार रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे र बेग–बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको छ । संघको अगुवाईमा सञ्चालित म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत जिल्लाको... पुरा पढ्नुहोस

छिस्वाङमा गाँजा फडानी

बेनी ९ चैत । मंगला गाउँपालिका ५ छिस्वाङमा शनिबार गाँजा फडानी गरिएको छ । लागू औषध चरेसको कच्चा पदार्थको रुपमा प्रयोग हुने गाँजाका बिरुवा फडानी गरिएको हो । वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षेत्रीको नेतृत्वमा बाबियाचौर प्रहरी चौकी, छिस्वाङको आमा समूह, युवा क्लवका प्रतिनिधिहरुमा गाँजाका बिरुवा नष्ट गरिएको थियो । बारिमा... पुरा पढ्नुहोस

शिखमा प्रजनन् कक्षको भवन निर्माण सुरु

सेते तिलिजा पुन शिख ९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ शिखस्थित देउरालीमा शिख स्वास्थ्य चौकीमा प्रजनन् कक्ष तथा गर्भवतीलाई सुत्केरी गराउने सुविधायुक्त भवन निर्माण कार्य सुरु गरिएको छ। शिख खसरेबोट निवासी स्वर्गीय कुल बहादुर पाइजाको स्मृतिमा छोरा राजन पाइजा र बुहारी निर्मला पाइजाको प्रायोजकमा रू. ३ लाख ५०... पुरा पढ्नुहोस

पूँजिगत खर्च किन न्यून ?

  म्याग्दी ९ चैत । चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिकसम्मको अवधिमा म्याग्दीमा रहेका संघीय सरकारका कार्यालयले करिब आधा र प्रदेशका कार्यालयले एक चौथाई भन्दा पनि कम पुँजीगत बजेट खर्च गरेका छन् । संघीय सरकार मातहतका कार्यालयका तुलनामा प्रदेशका निकायमा धेरै बजेट बिनियोजन भएपनि खर्च गर्ने क्षमतामा कमजोर देखिएका... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सिफारिस

  म्याग्दी ९ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना सञ्चालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ ।गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको मुना स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संघीय सरकारको आग्रह अनुसार सडक तथा यातायात, विद्युत, भवन योजना सञ्चालनका... पुरा पढ्नुहोस