ताजा अपडेट

मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बाबियाचौर १८ असार । मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । आयोजनाबाट एक सय जना भन्दा बढीलाई रोजगारी मिलेको छ । बाबियाचौरमा ३१ जनालाई सडक मर्मतको काममा खटाइएको छ । वडा न. ३ र ४ बरंजामा पनि मंगलबारदेखि कार्यक्रम अन्तरगत पखेरदेखि... पुरा पढ्नुहोस

विपन्न विद्यार्थीलाई पोशाक वितरण

बेल विश्वकर्मा बाबियाचौर १७ असार । मंगला गाउँपालिकामा दलित समुदायका विपन्न विद्यार्थीहरुलाई मंगलबार पोशाक वितरण गरिएको छ ।गाउँपालिकाको आर्थिक सहयोग र मंगला दलित दलित संजालको आयोजनामा भएको कार्यक्रममा पालिकाका ५ वटै वडाका ६० जना बालबालिकालाई प्रतिव्यक्ति आठ सय रुपैयाँ मूल्य बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । पोशाक नभएर विद्यालय... पुरा पढ्नुहोस

हत्केलामा ज्यान राखेर पुर्खेउली पेशा ‘भीर महको शिकार’ (फोटो फिचर)

कमल खत्री बेनी १७ असार । गुर्जा हिमालबाट बग्दै आएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ गएको छ । करिब ५ सय मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लदै छन् । पहाडको टुप्पोमा... पुरा पढ्नुहोस

धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बेनी १७ असार । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ र ताकममा ३०/३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल... पुरा पढ्नुहोस

बेनीमा सिडिओको प्रत्रकार सम्मेलन ? शान्ति सुरक्षा र सुशासनमा ध्यान केन्द्रित (भिडियो सहित)

म्याग्दी १६ असार । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले शान्ति, सुरक्षा र सुशासन आफ्नो प्राथमिकतामा परेको बतानुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले जिल्ला स्थित सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई सरलिकरण गर्ने, सेवालाई नागरिकमैत्री बनाउने र आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनेतर्फ ध्यान... पुरा पढ्नुहोस

बेनीमा मञ्जितको एकल कबिता वाचन हुने

बेनी १६ असार । बेनीमा असार २८ गते एकल कबिता वाचन कार्यक्रम हुने भएको छ । चन्द्रसुर्य साहित्य सञ्चार र प्रगतिशिल लेखक संघको आयोजनामा कबि मनु मञ्जिलको एकल कबिता वाचन हुन लागेको हो । साठी हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सो कार्यक्रमबाट बचत भएको रकम नयाँ साहित्यकारहरुको क्षमता विकास... पुरा पढ्नुहोस

श्रीमतीको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी १६ असार । धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा रहेको जगन्नाथ आधारभूत विद्यालयलाई स्थानीय दुर्गा पुनले श्रीमतीको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको छ । असार १ गते दिवंगत हुनुभएकी चन्द्रमा पुनको स्मृतिमा पुनले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको हो । चन्द्रमाकी बहीनी सोमकुमारी घर्तीले पनि थप बिस हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।... पुरा पढ्नुहोस

ज्ञानप्रकाश मावि नमुना विद्यालयमा छनौट

सन्तोष गौतम बेनी १६ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको असार ६ गतेको मन्त्री स्तरीय बैठकको निर्णय अनुसार दानाको ज्ञान प्रकाश र मुस्ताङको जोमसोम स्थित जनहित मावि लगायत देशका १६ वटा सामुदायिक विद्यालयलाई नमुनाको रुपमा छनौट भएका हुन्... पुरा पढ्नुहोस

क्याम्पसका विद्यार्थीलाई सिपमुलक तालिम

बेनी १६ असार । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र क्याम्पसको व्यवस्थापनमा उद्यमशिलता विकास, हाउस वायरिङ, आधारभूत कम्प्युटर र कम्प्युटर हार्डवयर विषयको तालिम दिइएको हो । २८ जनालाई १० दिने उद्यमशिलता विकास र भगत सर्वजित कार्यक्रम अन्तरगत... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘ठिनी गाउँ’(भिडियाे सहित)

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीय ठिनी गाउँ । यो गाउँले प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक हिसावले प्रसस्त पर्यटकीय सम्भावना बोकेको छ । जोमसोमदेखि ३० मिनेट पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ । सडक सुविधा पुगेको ठिनी गाउँ मुक्तिनाथ–नारच्याङ वैकल्पिक र जोमसोम–तिलिचो पदमार्गमा समेटिएको छ । https://www.youtube.com/watch?v=HceyuQdcwzI&feature=share&fbclid=IwAR0IIRidSmrMQ33ZTPBVVmnnW-UnpUbtjAO6p_QxD7eBX4kx8CfHv4u690Q&app=desktop ढुंगा, माटो र काठबाट बनेका सेतो... पुरा पढ्नुहोस