ताजा अपडेट
प्रेस स्वतन्त्रता माग गर्दै ज्ञापनपत्र
- 6 बर्ष, 1 महिना अगाडि
- १ जेष्ठ २०७६, बुधबार
बेनी,१ जेठ । नेपाल प्रेस युनियन म्याग्दीले प्रेस स्वतन्त्रताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले ज्ञापन पत्र बुझाएका हुन् । सरकारले बनाउन लागेको मिडिया... पुरा पढ्नुहोस
तातोपानीमा पश्चिम दरवाङको सेवा केन्द्र
- 6 बर्ष, 1 महिना अगाडि
- १ जेष्ठ २०७६, बुधबार
तातोपानी, १जेठ । पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले बेनी नगरपालिका ४ तातोपानी बजारमा सेवा केन्द्र विस्तार गरेको छ ।तातोपानी बजार र आसपासका क्षेत्रका सेयर सदस्यहरुको सुबिधाका लागि सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रबाट बचत, ऋण लगानी, रेमिटेन्स भुक्तानी लगायत सेवा उपलब्ध गराइने सहकारीका प्रबन्धक सदन... पुरा पढ्नुहोस
गाउँ बस्तीमा विकासको लहर
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
मराङ ३१ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङ र ६ मराङमा सञ्चालित विभिन्न पूर्वाधार विकास आयोजना तिब्रताका साथ अघि बढेका छन् । भौगोलिक रुपमा विकट, दुर्गम क्षेत्र, राजनीतिक र प्रशासनिक पहुँचमा पछि परेका मराङ र मल्कवाङमा सडक, भवन, पुल, नदी नियन्त्रण, विद्युतीकरण लगायतका करोडौका आयोजना भित्रीएको छ ।... पुरा पढ्नुहोस
अध्यक्ष पुनद्धारा पारिश्रमिकको रकम विद्यालयलाई सहयोग
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
सुरेन गुरुङ , रिमा ३१ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान रिमामा रहेको आदर्श माविलाई गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको रकमबाट सहयोग गर्नुभएको छ । विद्यालयमा मंगलबार भएको अभिभावक भेला, छात्रवृति तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष पुनले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो । अध्यक्ष पुनले... पुरा पढ्नुहोस
कैदी बन्दीको स्वास्थ्य परिक्षण
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
बेनी ३१ बैशाख । बेनी नगरपालिका २ खबरामा रहेको जिल्ला कारागार शाखा म्याग्दीका कैदी बन्दीहरुको मंगलबार स्वास्थ्य परिक्षण गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कारागारभित्रै शिविर सञ्चालन गरेर मानसिक, सुगर र क्षयरोगको परिक्षण गरिएको हो । बेनी अस्पतालका डाक्टर रवीकान्त झा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले कारागारका कैदी बन्दीहरुको स्वास्थ्य परिक्षणका... पुरा पढ्नुहोस
म्याग्दीमा ‘पुलिस अफ द मन्थ’
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
बेनी ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रत्येक महिना एक जना कर्मचारीलाई ‘पुलिस अफ द मन्थ’को रुपमा सम्मान गर्न थालेको छ । हरेक महिना उत्कृष्ट कार्य सम्पादन गर्ने एक जना प्रहरी कर्मचारी छनौट गरेर नगद सहित सम्मान गर्न सुरु गरेको हो । प्रहरी कर्मचारीहरुलाई हौसला तथा प्रोत्साहनका लागि... पुरा पढ्नुहोस
लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
म्याग्दी,३१ बैशाख । आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रमा लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम दिएको छ । बेनी नगरपालिका र महिला तथा बालबालिका शाखा कार्यालयको समन्वयमा न्यायिक समितिलाई दुइदिने क्षमता विकास तालिम दिएको हो । पुरुष र महिलाहरुविच बैवाहिक सम्वन्धले मात्र नभएर आर्थिक सामाजिक र सास्कृतिक रुपमा... पुरा पढ्नुहोस
मिस्त्रीखोलाको सुरुङ जोडियो
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
म्याग्दी ३१ बैशाख । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । रोवस्ट इजर्नी प्रा.लीद्धारा निर्माणाधिन ४२ मेगावाट क्षमताको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ जोडिएको हो । सन. २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो । बाँधतर्फबाट... पुरा पढ्नुहोस
ज्येष्ठनागरिक तथा सरोकारवालाबीच अन्तत्र्रिmया कार्यक्रम
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
प्रताप बानियाँ, म्याग्दी,१ जेठ । बेनी नगरपालिकाको आयोजनामा सोमबार म्याग्दीको सदरमुकाम बेनीमा ज्येष्ठनागरिक र सरोकारवालाहरुबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठनारिकका अवस्था र समस्या बुझ्ने तथा समाधान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले ज्येष्ठनागरिकहरु समाजका मार्गदर्शक भएकाले उनीहरुलाई माया,... पुरा पढ्नुहोस
स्थानीय तहमा नेकपाको सपथ
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
बेनी १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा गठन भएको संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन । मालिका गाउँपालिकाको दरवाङ र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा आइतबार तथा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सोमबार सपथ ग्रहण कार्यक्रम भएको थियो । अन्नपूर्ण गाउँपालिका संगठन कमिटिलाई जिल्ला संयन्त्र सदस्य... पुरा पढ्नुहोस